प्रदेश ५ मा समृद्धिका लागि पर्यटनको बृहत्तर विकास गरिदै
नेपालगन्ज,६ बैशाख : प्रदेश सरकारले कृषिको व्यवसायिकरण गरी समृद्धिको यात्रा प्रस्थान गर्ने र पर्यटन विकासबाट समृद्धिको उचाईमा पुग्ने योजना अघि सारेको छ । चालु वर्षको बजेट यही लक्ष्यलाई हासिल गर्ने गरी आएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्मचारी समायोजनमा भएको ढिलाईले बजेट कार्यान्वयनमा केही समस्या देखिएपनि अहिले बजेट कार्यान्वयनको काम उत्साहजनक ढ









