ओम प्लाई उद्योग सन्चालनका लागि तयार
नेपालगन्ज , ३, बैशाख : शुक्रबार राती आगलागी भएको नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योग सन्चालनको लागि तयारी छ । शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै ठुलो क्षती भएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए ।
कामै नलाग्ने मेशिनलाई त्यसै राखेर बाँकी मेशिन बनाउ









