आज नयाँ वर्ष २०७६ को पहिलो दिन । हर्सोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । बैशाख पुर्णिामा समेतको अवसरमा नेपालगन्ज,सुर्खेतराडस्थित शिख समुदायको पवित्रस्थल गुरद्धारा यसरी सजाईएको छ ।
२०७५ साल देशभर जस्तै बाँके जिल्लाको नीजिक्षेत्रका लागि पनि उत्साहप्रद बनेको छ । राजनीतिक स्थीरतासंगै ‘लगानीका लागि आधारशिला’ तयार भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । ‘२०७५ साल पनि नीजिक्षेत्रका लागि समस्यारहित बन्न सकेन । तर लगानीको वातावरण भने तयार भएको छ ।’–उनीहरु दुबै जनाको तर्क थियो । ब्याजदर ब
नेपालगन्ज, ३० चैत : भार्गव विकास बैंक साधारणसभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासंग मर्जर हुनका लागि सन्चालक समितिलाई अख्तियार दिएको छ । आज शनिबार नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा भएको एघारौं साधारणसभाले मर्जरका लागि सम्पूर्ण अख्तियारी सन्चालक समितिलाई दिने सम्बन्धि प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (मर्जर हुने ), प्राप्ती/समाहित (
कृष्ण चौधरी
सचिव
होमस्टे एशोसियसन, प्रदेश ५
नयाँ वर्ष २०७६ सालको बिशेष अवसरमा होमस्टे, पर्यटनक्षेत्रमा लाग्नु र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पावन अवसरमा थप उन्नती र प्रगति होस् कामना छ ।
राजनीतिक स्थिरतासंगै देशका हरे क्षेत्रमा उत्साह छाएको छ । त्यसबाट बाँकेको पर्यापर्यटनलाई पनि सकारात्मक विकासमा सहयोग पुगेको महसुस गरेको छु । बाँके जिल
भिमलाल कंडेल
अध्यक्ष
होटल व्यवसायी संघ, बाँके
२०७५ लाई बिदाई गरेर नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौं । यस अवसरमा सम्पूर्ण होटल व्यवसायी, सेवाग्राही र दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा बिदाई गर्न लागेको वर्षको समिक्षा पनि गर्न जरुरी छ । यसको सही समिक्षा गर्न सक्यौ भने मात्र आउने वर्षमा राम्रा गर्न सकिन्छ छ ।
२०७५ बाँकेको होटल व्यव
नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगो लाग्यो । आगलागीको खबर पाएको दश मिनेटभित्रै प्रहरी र दमकल पुग्दा थप क्षति हुन पाएन । नेपालगन्ज भन्दा केही किलोमिटर भित्र भएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको मात्र होइन कोहलपुर नगरपालिकाको दमकल पनि दश मिनेट भित्रै उद्योगमा पुगेको थियो ।
‘उद्योगबाट आगलागी भए
नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै दश करोड क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । बिहान ४ बजे लागेको आगो दुई घण्टापछि निभाउन सकिएको थियो ।
आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए । ‘बिहान ए
नेपालगन्ज, २८, चैत : नेपालगन्ज उपमहानगरपालिकाले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आउने पाहुनाको स्वागतका लागि घर,आगनदेखि शहरलाई सफा राख्न अपील गरेको छ । प्रवक्ता प्रमोद रिजालले बिहिवार बिज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाका तर्फबाट यस्तो अपील गरेका हुन । हेर्नुहोस् बिज्ञप्ती ।
प्रेस विज्ञप्ती
आठौं राष्टिय खेलकुद प्रतियोगितामा यस ऐतिहासिक नगरी, सदभाव तथा विविधताको शहर नेपालगंजमा आउनु भएका पाहुनाह
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले महेशलाल प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। महासंघका पूर्व अध्यक्षसमेत रहेका प्रधानलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका हुन्। चण्डीराज ढकाललाई पनि विशेष सम्मान गरिएको छ। उनी पनि महासंघका पूर्वअध्यक्ष हुन्।
माहासंघको ५३औं बार्षिक साधारणसभाको अवशर परेर समन्न गरिएको हो। द्वीराष्ट्रिय संगठनमा नेपाल-भारत उद्योग बाणिज्य संघलाई सम्मानि
नेपालगन्ज,२८ चैत : सवारीसाधन प्रशिक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकामा कोटा भन्दा धेरै महिलाको निवेदन परेको छ । २५ जना महिलालाई जिप,कार जस्ता हलुका सवारीसाधनको प्रशिक्षण दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चैत १८ गते सार्वजनिक सूचना जारी गरेको थियो । हालसम्म २७ जना महिलाले प्रशिक्षणका लागि निवेदन दिएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत शरद पौडेलले जानकारी दिए ।
निवेदन दिने मिति बैशाख २ गत