आठौं खेलकुदको उद्घाटन समारोह नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने
नेपालगन्ज,५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार नेपालगन्जमा उद्घाटन गर्नुहुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । साँझ ६ बजेदेखि शुरु हुने उद्घाटन समारोहको प्रत्यक्ष प्रशारण मार्फत देश बिदेशमा रहेका सबैले हेर्न पाउने प्रचार प्रसार समितिका सदस्य टिएस ठकुरीले जानकारी दिए ।
उद्घाटन सत्रमा हरेक भेषभुषा, धर्म, सम्प्रदाय, कला संस्कृ








