‘मलाई डिएपी र युरिया कहिल्यै चाहिएन । कति पर्छ मूल्य पनि थाहा छैन !’ हेराैं भिडियो रिपोर्ट
https://youtu.be/GEJVu7v2uyM?si=ABxn5XeXq48j5LYS
नेपालगन्ज । उहाँ हुनुहुन्छ बर्दिया मधुवन-४ का पृथ्वीलाल बराल मगर । तीन सय बाख्रापालन गरिरहनुभएका उहाँले त्यसैकाे मल खेतबारीमा प्रयाेग गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ,-
'युरिया,डिएपी मलकाे मुल्य कति छ मलाई थाहा छैन । खाेज्नु परेकाे पनि छैन ।'








