खजुराको चाइनिज इँटा उद्योग फेरि सञ्चालन हुँदै
नेपालगन्ज । बाँकेको खजुरामा २०३५ सालतिर स्थापना भएको जयबागेश्वरी पश्चिमाञ्चल इँटा उद्योग अत्याधुनिक मेसिनसहित पुनः सञ्चालनमा आउने भएको छ।
उद्योगमा नयाँ उपकरण जडान गर्नुका साथै पुराना मेसिनको मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको छ। बाँकी काम पूरा भएपछि आगामी केही महिनाभित्रै उद्योगबाट पुनः इँटा उत्पादन सुरु गर्ने तयारी गरिएको हो।
उद्योग सञ्चालनमा आएपछि दैनिक करिब एक लाख वटा इँटा उत्पादन गर्ने









