ब्रेकिङ न्यूज

क्यामेरा अघिअघि, बजार अनुगमन पछिपछि …

क्यामेरा अघिअघि, बजार अनुगमन पछिपछि …

   
नेपालगञ्ज । बजार अनुगमनका क्रममा क्यामेरा अगाडि र अनुगमन टोली पछाडि हिँड्ने प्रवृत्ति बढ्दै गएको छ। बजारमा हुने अनियमितता, गुणस्तरहीन वस्तुको बिक्री, म्याद गुज्रिएका सामग्री तथा उपभोक्ता हितविपरीतका गतिविधिको प्रमाण संकलन गर्न भिडियो अभिलेख महत्वपूर्ण मानिन्छ। तर, अनुगमनका क्रममा क्यामेरा प्रयोग गर्ने शैली र त्यसपछि खिचिएका दृश्यको सार्वजनिक प्रयोगलाई लिएर उद्योगी–व्यवसायीले प्रश्न उठाउन थालेक
इलेक्ट्रिक इन्जिनियर पढेका टाेपलालकाे १२ बिगाहामा केरा खेती(भिडियो)

इलेक्ट्रिक इन्जिनियर पढेका टाेपलालकाे १२ बिगाहामा केरा खेती(भिडियो)

   
बर्दिया । विदेश गएर कमाउने सपना धेरै युवाले देख्छन्। सरकारी जागिरलाई सुरक्षित भविष्यको आधार मान्नेहरू पनि कम छैनन्। तर बर्दियाका टोपलाल विकले भने विदेश र जागिरको बाटो छाडेर कृषि रोजे। आज त्यही निर्णयले उनलाई व्यावसायिक केरा कृषकसँगै कृषि उद्यमी र अरू किसानका लागि उदाहरण बनाएको छ। https://youtu.be/9sEf17Vs17Y?si=DxBgx2JzZfywhRmj सल्यानमा जन्मिएका टोपलालले नेपालगन्जमा अध्ययन गरे। प्राविधिक शिक्षा
मिल्क एनालाइजरमा अनुगमन छैन, किसान भन्छन्– ‘गडबडी छ’

मिल्क एनालाइजरमा अनुगमन छैन, किसान भन्छन्– ‘गडबडी छ’

   
नेपालगञ्ज । दूधको गुणस्तर मापन गर्ने मिल्क एनालाइजरमा गडबडी वा गलत क्यालिब्रेसन गरेर किसानलाई कम मूल्य दिने गरिएको गुनासो नेपाली दुग्ध क्षेत्रमा पटक–पटक उठ्ने गरेको छ। तर बजारमा दूध तथा दुग्धजन्य पदार्थको अनुगमन हुने गरे पनि डेरी तथा दूध संकलन केन्द्रमा प्रयोग भइरहेका मिल्क एनालाइजरको परीक्षण, क्यालिब्रेसन र प्रमाणीकरणमा पर्याप्त ध्यान नदिइएको किसानहरूको गुनासो छ। यसको प्रत्यक्ष असर दूध
डिजिटल द्यूतसभा: मोबाइल स्क्रिनमा युवाले दाउमा लगाइरहेको भविष्य र अर्थतन्त्र 

डिजिटल द्यूतसभा: मोबाइल स्क्रिनमा युवाले दाउमा लगाइरहेको भविष्य र अर्थतन्त्र 

   
  बेटिङ एप र डिजिटल ठगी प्रविधिको समस्याभन्दा पहिले मनको समस्या हो।राज्यले ढोका थुन्न सक्छ, आन्तरिक चेतना र विवेकको ढोका भने व्यक्ति आफैँले थुन्नुपर्छ।  पासा बदलियो, खेल उही रह्यो महाभारतको द्यूतसभामा पासा हात्तीदाँतका थिए, आज ती मोबाइलको पर्दामा घुम्छन्।युधिष्ठिरले राज्य र भाइहरू दाउमा राखेका थिए, आजका युवा बुबाको पेन्सन, आमाको गहना र विदेशमा पसिना बगाएर दाइले पठाएको रेमिट्यान्स दाउमा र
योगीको रुपईडीहा सन्देश : नेपालगञ्ज नाकाको भविष्य उज्ज्वल

योगीको रुपईडीहा सन्देश : नेपालगञ्ज नाकाको भविष्य उज्ज्वल

   
    नेपालगञ्ज । नेपालगञ्जसँग सीमा जोडिएको भारतको रुपईडीहा र त्यससँग जोडिएको नानपारा क्षेत्रमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पछिल्लो सक्रियता नेपालका लागि पनि चासोको विषय बनेको छ। नेपालतर्फ नेपालगञ्ज लामो समयदेखि विकसित व्यापारिक शहर हो। तर सीमापारि रुपईडीहा र नानपारा तुलनात्मक रूपमा नयाँ बजारका रूपमा विस्तार भइरहेका छन्। उत्तर प्रदेशको राजधानी लखनउबाट हेर्दा यी क्
नेपालगन्जमा करोडौँको सार्वजनिक लगानी, प्रयोगमा छैनन् संरचना

नेपालगन्जमा करोडौँको सार्वजनिक लगानी, प्रयोगमा छैनन् संरचना

   
नेपालगन्ज । नागरिकलाई सेवा दिने उद्देश्यले राज्यको ठूलो रकम खर्च गरेर नेपालगन्जमा निर्माण तथा खरिद गरिएका विभिन्न संरचना प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन्। नगरबस, घुम्ती शौचालयदेखि सिटी हलसम्मका संरचनामा भएको सार्वजनिक लगानीको उपयोगितामाथि प्रश्न उठेको छ। नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सातवटा नगरबस खरिद गरेको थियो। चारवटा ४१ सिटे र तीनवटा ३६ सिटे गरी सात बसका लागि ३
नेपालगन्ज–हिल्सा : पश्चिम नेपालको नयाँ आर्थिक करिडोरको सम्भावना

नेपालगन्ज–हिल्सा : पश्चिम नेपालको नयाँ आर्थिक करिडोरको सम्भावना

   
  नेपालगन्ज । भारतसँग जोडिएको नेपालगन्जदेखि चीनसँगको उत्तरी सीमा नाका हिल्सासम्मको सडकलाई भरपर्दो र व्यवस्थित बनाउन सकिए पश्चिम नेपालमा नयाँ आर्थिक करिडोर विकास हुने सम्भावना देखिएको छ। भारतको रूपैडिहा हुँदै नेपालगन्ज, सुर्खेत र कर्णालीका पहाडी जिल्ला पार गरेर हुम्लाको हिल्सा पुग्ने यो मार्गलाई भविष्यमा भारत–नेपाल–चीनबीचको व्यापार, पर्यटन र पारवहनसँग जोड्न सकिने सम्भावना छ। कर्णाली करिडोर
कृष्ण चौधरी : बाँकेमा ग्रामीण पर्यटनका प्रवर्द्धक

कृष्ण चौधरी : बाँकेमा ग्रामीण पर्यटनका प्रवर्द्धक

   
नेपालगन्ज — आज गाभर भ्याली पुग्दा पर्यटकका लागि होमस्टे, होटल, स्थानीय परिकार, थारु संस्कृति र ग्रामीण परिवेशको अनुभव सहजै उपलब्ध हुन्छ। तर केही वर्षअघि गाभर यस्तो थिएन। गाउँमा पर्यटनको सम्भावना त थियो, तर त्यसलाई व्यवसाय र रोजगारीसँग जोड्ने स्पष्ट अभ्यास सुरु भएको थिएन। त्यही समयमा एउटा घरबाट सुरु भएको सानो प्रयासले गाभरको पर्यटन यात्रालाई नयाँ दिशा दियो। त्यो प्रयासका अगुवा थिए कृष्णलाल च
विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह

विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह

   
  नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत महसुलमा भ्याट लागू हुँदा उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको उत्पादन तथा सञ्चालन लागत बढेको महासंघको भनाइ छ। विद्युत औद्योगिक उत्पादन, व्यापार र पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा व्यवसायको ला
समृद्ध बाँकेका लागि के गर्नुपर्छ ?-  चिरञ्जीवी ओलीसँग अन्तरवार्ता

समृद्ध बाँकेका लागि के गर्नुपर्छ ?- चिरञ्जीवी ओलीसँग अन्तरवार्ता

   
प्रश्न : बाँकेको आर्थिक विकासका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता के देख्नुहुन्छ ? चिरञ्जीवी ओली : बाँकेको आर्थिक विकासका लागि अब स्पष्ट प्राथमिकता र दीर्घकालीन योजना आवश्यक छ। उद्योग, पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्छाै । यी क्षेत्रसँगै शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारको विकासलाई पनि जोड्नुपर्छ। बाँकेको सम्भावना धेरै छ, तर त्यसअनुसार योजना बनाएर कार्यान्वयन गर्ने विषयम