ब्रेकिङ न्यूज

बाँकेमा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही

बाँकेमा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही

   
नेपालगन्ज : बाँके जिल्लामा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही अवस्थामा रहेको पाईएको छ । सरकारी तथा गैरसरकारी निकायले जतिसुकै प्रोत्साहन गरेको दाबी गरे पनि जिल्लामा नत दुध उत्पादन बढ्न सकेको छ नत मासुकै उत्पादन बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२ र २०७३ यता मात्र हेर्ने हो भने दुध र मासुको उत्पादन बढ्न नसकेको देखिन्छ ।
घुस भागबण्डा गर्दै गरेका वनका चार जना कर्मचारी नेपालगन्जबाट अख्तियारको नियन्त्रणमा

घुस भागबण्डा गर्दै गरेका वनका चार जना कर्मचारी नेपालगन्जबाट अख्तियारको नियन्त्रणमा

   
नेपालगन्ज : सेवाग्राहीबाट घरको आवाधिक रुख कटानका लागि कागजपत्र मिलाईदिने भन्दै रकम लिएर भागबण्डा गरिरहेको अवस्थामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय नेपालगन्जमा कार्यरत चार जना कर्मचारीलाई घुष सहित रंगेहात नियन्त्रणमा लिएकोछ । अख्तियारले नेपालगन्जको सुर्खेतरोड स्थित स्नेहा होटल अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपायोग अनुसन्धान आयोग, नेपालगन्जका प्रमुख गणे
सिद्धार्थ बिजनेश ग्रुपले महेन्द्रनगर र बिर्तामोडमा होटल संचालन गर्दै

सिद्धार्थ बिजनेश ग्रुपले महेन्द्रनगर र बिर्तामोडमा होटल संचालन गर्दै

   
नेपालगन्ज :  सिद्धार्थ ग्रुपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भबिश्यमै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताएका छन् । सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ बर्ष पुगेको अवसरमा देशैभर रहेका आफ्ना शाखाहरुमा गेष्टहरुलाई केक खुबाएर स्बागत गरेको छ ।  गु्रपका देशैभर रहेका २२ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न
नेपालगन्जका उद्योगी, व्यवसायीले सोधे,–‘निर्णय भएको कम्पनी रजिष्ट्रारको शाखा कहाँ हरायो ?’

नेपालगन्जका उद्योगी, व्यवसायीले सोधे,–‘निर्णय भएको कम्पनी रजिष्ट्रारको शाखा कहाँ हरायो ?’

   
बाँके :  २०७१ सालमा नेपालगन्जमै कम्पनी रजिष्ट्रार कार्यालयको शाखा सञ्चालनमा ल्याउने चर्चा चलेपछि यहाँका उद्योगी, व्यवसायी उत्साहित बने । उनीहरुले अब कम्पनी दर्ताका लागि राजधानी काठमाण्डौं धाइरनुपर्ने बाध्यता हट्ने आश गरेका थिए । तर चार वर्ष बितिसक्दा समेत सरकारले यहाँ कम्पनी रजिष्ट्रार खोल्ने त परै जाओस कुनै सुरसार गरेको छैन । ‘कम्पनी रजिष्ट्रार कार्यालय खुल्ने कुराले निकै उत्साहित बनाएको थियो
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश

   
नेपालगन्ज :  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश गरेको छ । वाषिर्क उत्सबकै अवसर पारेर सिद्धार्थ गु्रपले सिद्धार्थ इन्ष्टिच्युट अफ हस्पिटालिटी सुरु गरेको छ । पर्यटन ब्यवसायका क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएका सिद्धार्थ इन्टि्रच्युटले स्वदेशी तथा बिदेशी कलेजहरुसँग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा र एक्जुकेटिभ डिप्लोमा लेबलका कोर्षहर
भारतीयलाई अनिवार्य श्रम स्वीकृतिको सर्कुलर बिवादित, नेपालगन्जलाई पार्ने प्रभाव के हो ?

भारतीयलाई अनिवार्य श्रम स्वीकृतिको सर्कुलर बिवादित, नेपालगन्जलाई पार्ने प्रभाव के हो ?

   
नेपालगन्ज : सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाई गर्ने बिषयमा श्रम तथा रोजगार मन्त्रालयभित्र लफडा भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागले त्यस्तो परिपत्र गरेपनि मन्त्रालयकै अर्को बिभागले भने मंगलबार खण्डन गरेको छ । भारतीय कामदारलाई समेत श्रम स्वीकृति अनिवार्य गरिएको मन्त्रालयको सर्कुलरसहित सन्चारमाध्यमले समाचार प्रकाशित भएलगत्तै श्रम, रोजगार
प्रदेश विकास परिषदको पहिलो बैठक बुटवलमा सुरु

प्रदेश विकास परिषदको पहिलो बैठक बुटवलमा सुरु

   
नेपालगन्ज : प्रदेश नं ५ मा प्रदेश बिकास परिषदको पहिलो बैठक बुधवार बिहान अस्थायी राजधानी बुटवलमा सुरु भएको छ । पहिलो पटकमा प्रदेशका मुख्यमन्त्री एवं परिषद अध्यक्ष शंकर पोख्रेलले परिषद गठनको औचित्य बारे प्रकाश पारे । उक्त बैठक साँझ चार बजेसम्म सन्चालन हुने र समग्र प्रदेशको विकासको रुपरेखाका बारेमा बिस्तृत छलफल हुने परिषद सदस्य एवं नेपालगन्जका सामाजशास्त्री डा जनार्दन आचार्यले जानकारी दिए । नेपालग
सामान पाएर चाल नपाएपछि भन्सारमा थन्कियो करोड बढिको जाँच मेशिन

सामान पाएर चाल नपाएपछि भन्सारमा थन्कियो करोड बढिको जाँच मेशिन

   
नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने करोड बढि मुल्य पर्ने एक्सरे मेशिन एक वर्षदेखि गोदामै थन्किएको छ । नेपाल प्रवेश गर्ने बिन्दुमा आवातआजावत गर्ने सर्बसाधारणले ल्याउने हरेक सामानको जाँच गर्ने दुईवटा मेशिन प्रयोग बिहिन भएको छ । एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेशिन छ । दुबै मेशिन करोड बढि मुल्यको रहेको भन्सार अधिकारीहरु बताउँछन् । ती मेशिनहरु
लघुवित्तका लक्षित वर्ग र यसले दिने सेवाहरु

लघुवित्तका लक्षित वर्ग र यसले दिने सेवाहरु

   
नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् क। लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने तथा सानो सानो कर्जा
न्यूरोड बुद्धटोलको एक गोदाममा प्रहरीको छापा, ठुलो मात्रामा चामल र कपडा बरामद

न्यूरोड बुद्धटोलको एक गोदाममा प्रहरीको छापा, ठुलो मात्रामा चामल र कपडा बरामद

   
नेपालगन्ज :  भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान राख्ने नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले मंगलबार राती ८ बजेतिर छापामारेको हो । प्रहरी र राजश्व अनुसन्धानको संयुक्त टोलीले ठूलो परिमामाणमा खाद्य बस्तु सहित कपडा बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीका अनुसार दुई सय बोरा भन