शिक्षाक्षेत्रमा ग्रेस नेपालगन्ज
बाँके : २१ औं शताब्दीसंगै सफलता प्राप्त गर्न चुनौतीको बिषय भएयता
पनि सानैदेखि कुशल मार्गको सहि पहिचान गर्न सकेमा बिफल हुने सम्भावना हुँदैन । बर्तमान समयमा जसरी हरेक चुनौतीको सामना गर्नुपर्छ, त्यसैगरी अनगिन्ति अवसर बिद्यमान छन् । अहिले सही मार्ग पहिचानको लागि बिभिन्न परामर्श संस्थाहरु खुल्नुको साथै बिभिन्न अनलाईन जानकारी प्रभावकारी रहेका छन् । पर्याप्त मात्रामा शैक्षिक सामाग्रीहरु र सं








