संधैै बिदेश, स्वदेशमा उद्यम कहिले ?
तथ्याङ्कलाई हेर्दा स्थिति एक दम भयवह छ । यूवाहरु जम्मा करिब २५% मात्र नेपालमा छन् । देश विकासको मेरुदण्ड नै हामीसँग छैन ।
साना तथा घरेलु उद्योग, कुटिर उद्योगको लागि सहज हुने गरि कर नीति तर्जुमा गर्नु पर्दछ ता कि व्यवसाियकहरु भ्याटमा स्वतस्फुर्त रुपमा आफै दर्ता भएर काम गर्ने वातावरण श्रृजना गर्नु पर्दछ ।
औद्योगिक क्रान्ति आजको आवश्यक्ता हो । इग्लेण्डबाट सन् १७६० मा शुरु भएको औद्योगिक क्रा








