ब्रेकिङ न्यूज

‘एनसिएमटी’ कलेजले २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति दिने

‘एनसिएमटी’ कलेजले २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति दिने

   
नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी NCMT ले आफ्नो १२ औं वार्षिकोत्सव को अवसरमा समाज र राष्ट्रप्रति प्रतिवद्धता जनाउँदै विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। भूमिका NCMT स्थापना भएदेखि नै यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धी शिक्षा दिन निरन्तर प्रतिबद्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा कक्षा १२ उत्तीर्ण गरेपछि धेरै विद्यार्
शिक्षाको गुणस्तरमा गिरावट : राष्ट्रको स्थिरतामा मौन तर गहिरो खतरा

शिक्षाको गुणस्तरमा गिरावट : राष्ट्रको स्थिरतामा मौन तर गहिरो खतरा

   
“राष्ट्रलाई अस्थिर पार्न परमाणु बम वा लामो दूरीका क्षेप्यास्त्र मात्र आवश्यक हुँदैन; शिक्षाको गुणस्तरमा गिरावट ल्याउनु पनि दीर्घकालीन रूपमा उस्तै विनाशकारी हुन्छ ।” आज नेपाल एक यस्तै मौन तर गम्भीर संकटको द्वारमा उभिएको छ । विद्यालयमा भौतिक पहुँच र भर्ना दरमा उल्लेखनीय प्रगति भए पनि सिकाइको गुणस्तर, शिक्षकको दक्षता, लगानीको स्तर, र नीतिगत स्थिरतामा गहिरो कमी देखिन्छ ।  नेपालको शिक्षा प्रणालीमा ग
सिएको नतिजा : चुनौतीपूर्ण यात्रा, अनन्त सम्भावना

सिएको नतिजा : चुनौतीपूर्ण यात्रा, अनन्त सम्भावना

   
हालै सार्वजनिक भएको सिएको नतिजाले फेरि एकपटक प्रमाणित गर्यो — चार्टर्ड एकाउन्टेन्ट बन्ने यात्रा सजिलो छैन, तर एकपटक गन्तव्यमा पुगेपछि त्यसको मूल्य असीमित हुन्छ। सिए पेशा केवल लेखापरीक्षण र कर विवरण भर्ने काम मात्र होइन, यो देशको आर्थिक, वित्तीय र प्रशासनिक संरचनाको मेरुदण्ड हो। सिएले गर्ने प्रमुख कामहरू १. वित्तीय विवरणको अडिट कम्पनी, संघसंस्था, सरकारी निकायको वित्तीय पारदर्शिता सुनिश्चित गर
नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

   
बुटवल। नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात झण्डै चार महिनादेखि ठप्प छ । यसले भैरहवा सेजमा रहेका र मुलुकका अन्य ठाउँमा रहेका करिब दर्जन उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि असर पारेको छ । निकासी खुलाउन उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, विशेष आर्थिक क्षेत्र (सेज), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म उद्योगीहरु
सिएको शुल्क किन समयमा आउँदैन ?

सिएको शुल्क किन समयमा आउँदैन ?

   
सिएको संसारमा अडिट रिपोर्ट, कर विवरण र डेडलाइन भन्दा पनि गाह्रो कुरा एउटा हो — शुल्क समयमा ल्याउने कला। कसैले भन्छन्, “अहिले हात खाली छ”, तर भर्खरै नयाँ आइफाेन अफिस खर्चमा मिलाइसकेका हुन्छन्। कोहि भावनामा डुबेर “तपाईं त हाम्रो परिवार जस्तै हो” भन्छन्, जसको अर्थ — दाजु–भाइलाई त बिल काटिँदैन नि। रिपोर्ट समयमै बुझाउँदा उल्टै “अब के चाँडो ?” भन्ने प्रतिक्रिया आउँछ। नगद नभएको बहाना गर्नेहरू शनिबार
सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

   
लखनउ विद्रोह दबाउन आफैं जङ्गबहादुर लखनउ पुगे । बिद्रोहलाई निस्क्रीय बनाए । त्यो गुन र पराक्रमबाट तत्कालिन ब्रिटिस शासक खुशी भए । त्यसबापत तत्कालिन नेपाली शासक जङ्गबहादुरले उपहारस्वरुप बाँके, बर्दिया , कैलाली र कंचनपुर फिर्ता पाए त्यही उपहारमा फिर्ता ल्याएको जिल्ला बाँके जिल्ला अन्तर्गतको शहर हो -नेपालगन्ज ।  त्यसैले त यो शहरलाई जङ्गबहादुरको सपनाको शहर पनि भनिन्छ । लखनउ बिद्रोह ठेगान लाउन त्यहा
साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुन्छ

साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुन्छ

   
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सेवा सुरु गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा  काठमाडौंमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो। नेपालगञ्जदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सुरु भएमा यसले पश्चिम नेपाललाई दिल्लीसँग मात्र सिधा सम्पर्कमा ल्याउने छैन, मुलुककै पर्यटन, व्यापार, कनेक्टिभिटी र समग्र विकासमा पनि ठूलो योगदान पुर्‍याउनेछ। नेपाल उद्योग वाणिज्य महासंघ र मेरो
नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेण्डा बनाउन पहल

नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेण्डा बनाउन पहल

   
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुचारुका लागि एजेण्डा बनाउन माग गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधि र सरोकारवालाहरुले प्रधानमन्त्री ओलीको भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडानलाई एजेण्डा बनाउन माग गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग बाणिज्
Redesigning Work, Governance, and Education in Nepal

Redesigning Work, Governance, and Education in Nepal

   
As artificial intelligence (AI), automation, and robotics redefine how the world works, developing economies like Nepal are standing at a historic crossroads. The challenge is no longer about whether change is coming — it’s already here — but how countries like Nepal can position themselves to thrive in an AI-driven world. For a rising economic hub like Nepalgunj, this shift presents both risks
‘नरैनापुरमा शिक्षक माथि प्रतिशाेध साधेर सरुवा र स्पष्टीकरण साेध्ने काम गरियाे’

‘नरैनापुरमा शिक्षक माथि प्रतिशाेध साधेर सरुवा र स्पष्टीकरण साेध्ने काम गरियाे’

   
नेपालगन्ज । नरैनापुर गाउँपालिकाले दरवन्दी मिलानका नाममा आफूनिकट शिक्षक माथि अत्याचार गरी सरुवा गरेकाे भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, बाँकेले बिराेध जनाएको छ । नरैनापुर गाउँपालिकामा गत असार २७ गते शिक्षा समितिले दरबन्दी मिलानको नाममा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुलाई प्रतिसोध साधी प्रचलित शिक्षा ऐन नियम र पालिका आफैले बनाएको नियमको ठाडो बर्खिलाप हुनेगरी मनमौजि