ब्रेकिङ न्यूज

स्पा बढे, श्रमिक सुरक्षा कहाँ ?

स्पा बढे, श्रमिक सुरक्षा कहाँ ?

   
नेपालगन्ज । नेपालगन्जमा क्यासिनो तथा मनोरञ्जन क्षेत्र विस्तारसँगै पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या पनि बढ्दै गएको छ। यी व्यवसायले रोजगारीका अवसर सिर्जना गरिरहेका छन्। तर, स्पामा काम गर्ने श्रमिकको सुरक्षा, श्रम अधिकार र व्यवसाय सञ्चालनको मापदण्ड कार्यान्वयनको अवस्था भने प्रश्नको घेरामा परेको छ। स्पामा विशेषगरी युवती तथा महिलाले काम गर्ने गरेका छन्। उनीहरूको रोजगारी सुरक्षित र मर्यादित
हरेक वर्षातमा तरकारी नष्ट, न क्षतिपूर्ति न बीमा (भिडियो)

हरेक वर्षातमा तरकारी नष्ट, न क्षतिपूर्ति न बीमा (भिडियो)

   
नेपालगन्ज । लगातारको वर्षाले बाँके र बर्दियाको कृषि क्षेत्र प्रभावित भएको छ। वर्षाका कारण धान तथा तरकारी खेतीमा क्षति पुगेको छ। https://youtu.be/WM8j_Bqp8ec?si=8uMD3-g4ZyIJWv2J तरकारीको पकेट क्षेत्र नेपालगन्ज–१९ मा बिक्रीका लागि तयार भएको तरकारी वर्षाले नष्ट गरेपछि किसान निराश भएका छन्। स्थानीय अगुवा कृषक गोपी यादवका अनुसार अन्य समयमा दैनिक करिब १० क्विन्टल तरकारी बजार पठाउने किसानले आइतबार एक क
२५ लाख ऋणबाट उठे नरेशबाबु, अहिले दैनिक ९० लिटर दूध बिक्री (भिडियो )

२५ लाख ऋणबाट उठे नरेशबाबु, अहिले दैनिक ९० लिटर दूध बिक्री (भिडियो )

   
बर्दिया । बंगुरपालन गर्दा लागेको २५ लाख रुपैयाँ ऋणले नरेशबाबु थारुलाई निराश बनाएन । ऋणको भार हुँदाहुँदै उनले व्यवसाय परिवर्तन गर्ने निर्णय गरे र गाईपालनतर्फ लागे । अहिले त्यही निर्णय उनको आम्दानीको मुख्य आधार बनेको छ । https://youtu.be/CJzQhdlQc-w?si=8YpmcuKhpRNZCom9   बर्दियाको बढैयाताल गाउँपालिका–६ मा नरेशबाबु थारुले सञ्चालन गरेको गाईफार्ममा अहिले २० वटा गाई छन् । गोठमा रहेका गाईबाट दै
निर्वाचन घोषणा नहुँदै फेसबुकमा ‘उम्मेदवार’को बाढी

निर्वाचन घोषणा नहुँदै फेसबुकमा ‘उम्मेदवार’को बाढी

   
नेपालगन्ज । स्थानीय तहको निर्वाचनको औपचारिक मिति घोषणा भइसकेको छैन। तर सामाजिक सञ्जालमा भने सम्भावित उम्मेदवारको चर्चा सुरु भइसकेको छ। विशेषगरी फेसबुकमा स्थानीय तहका विभिन्न पदमा उठ्ने आकांक्षा राखेका व्यक्तिहरूले आफ्ना गतिविधि सार्वजनिक गर्न थालेका छन्। कतिपयले प्रत्यक्ष रूपमा उम्मेदवारीको संकेत गरेका छन् भने केहीले सामाजिक तथा राजनीतिक गतिविधिलाई निरन्तरता दिँदै आफूलाई सम्भावित उम्मेदवारका रू
बजारमा चल्तीको चियापत्तीमै खराबी, ‘साई कृपा गोल्ड’को एक ब्याच फिर्ता गर्न निर्देशन

बजारमा चल्तीको चियापत्तीमै खराबी, ‘साई कृपा गोल्ड’को एक ब्याच फिर्ता गर्न निर्देशन

   
बुटवल । रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ खाद्य परीक्षणमा दूषित भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको चिया बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागका अनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ को ब्याच नम्बर ८३.D.०५ फिर्ता गर्न निर्देशन दिइएको हो। बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशाला
अधुरो काेहलपुर रंगशालाको नाम परिवर्तनले विवाद

अधुरो काेहलपुर रंगशालाको नाम परिवर्तनले विवाद

   
कोहलपुर । बाँकेको कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई दशकदेखि निर्माणाधीन अवस्थामै छ । बजेट अभाव र जग्गा अतिक्रमणका कारण लामो समयदेखि अलपत्र रंगशालाको निर्माण सम्पन्न गर्नुपर्ने माग भइरहेका बेला यसको नाम परिवर्तनको विषयले भने नयाँ विवाद निम्त्याएको छ । वि.सं. २०६१ सालदेखि निर्माण प्रक्रिया अघि बढाइएको भनिएको रंगशालाले दुई दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । पछिल्लो स
भेरी–बबईको लागत दोब्बर, सिक्टामा २१ वर्षमा आधा काम

भेरी–बबईको लागत दोब्बर, सिक्टामा २१ वर्षमा आधा काम

   
नेपालगन्ज । राष्ट्रिय गौरवका विकास आयोजनामा हुने ढिलासुस्तीले निर्माण अवधि मात्र लम्ब्याएको छैन, राज्यको लगानीसमेत निरन्तर बढाइरहेको छ। बाँकेमा केन्द्रित सिक्टा सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना यसको उदाहरण बनेका छन्। वर्षौँदेखि निर्माणाधीन यी दुवै आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न नसक्दा लक्षित क्षेत्रका नागरिकले समयमै आयोजनाको प्रतिफल पाउन सकेका छैनन्। अर्कोतर्फ, लागत
४८ करोड बढी निक्षेप फिर्ता, अझै प्रतीक्षामा सयौं निक्षेपकर्ता

४८ करोड बढी निक्षेप फिर्ता, अझै प्रतीक्षामा सयौं निक्षेपकर्ता

   
नेपालगन्ज । कर्णाली विकास बैंकमा जम्मा गरेको निक्षेप फिर्ता माग गर्दै निक्षेपकर्ताहरूले पटक–पटक आन्दोलन गर्नुपरेको छ। गाउँ–गाउँबाट घामपानी नभनी नेपालगन्जस्थित बैंकको प्रधान कार्यालयमा पुगेका उनीहरूले धर्ना र प्रदर्शन गर्दै आफ्नो रकम फिर्ताको माग गर्दै आएका छन्। बैंकिङ समस्याका कारण आफ्नो बचत रोकिएपछि कतिपय निक्षेपकर्ताले दैनिक खर्चदेखि उपचारसम्म समस्या भोगिरहेको बताएका छन्। बैंकमा जम्मा गरेको
देशकै अग्लाे हनुमानको मूर्तिका मूर्तिकार ‘तिलक’

देशकै अग्लाे हनुमानको मूर्तिका मूर्तिकार ‘तिलक’

   
नेपालगन्ज । नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भएको छ। निर्माण सम्पन्न भएपछि यो नेपालकै अग्ला हनुमान मूर्तिमध्ये एक हुने अपेक्षा गरिएको छ। विशाल आकारको यो मूर्ति निर्माणको जिम्मेवारी सुर्खेत भेरीगंगा–८, लोदेका तिलवीर सुनार ‘सेन्चुरी’ले सम्हालिरहेका छन्। ‘सेन्चुरी मूर्तिकला उद्योग’ सञ्चालन गर्दै आएका सुनार लामो समयदेखि मूर्तिकला क्षेत्रमा सक्रिय छन्। सानै उमेरमा रोजगारीका लागि भार
ऋणको भार बिर्साउँदै ‘हाइटेक’ गाईपालन, २० गाई एक्लै पाल्दै युवा (भिडियो )

ऋणको भार बिर्साउँदै ‘हाइटेक’ गाईपालन, २० गाई एक्लै पाल्दै युवा (भिडियो )

   
https://youtu.be/pQua0Th22UE?si=2uT8amg3NbbqdiJk बर्दिया । बंगुरपालन गर्दा लागेको २५ लाख रुपैयाँ ऋणले नरेशबाबु थारुलाई निराश बनाएन । ऋणको भार हुँदाहुँदै उनले व्यवसाय परिवर्तन गर्ने निर्णय गरे र गाईपालनतर्फ लागे । अहिले त्यही निर्णय उनको आम्दानीको मुख्य आधार बनेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–६ मा नरेशबाबु थारुले सञ्चालन गरेको गाईफार्ममा अहिले २० वटा गाई छन् । गोठमा रहेका गाईबाट दैनिक करिब ९