ब्रेकिङ न्यूज

माैन अवधि भनेकाे के हाे ? के-के गर्न मिल्छ ?

माैन अवधि भनेकाे के हाे ? के-के गर्न मिल्छ ?

   
काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्
निर्वाचनकाे सुरक्षा अबस्था बुझ्न् गृहमन्त्री नेपालगन्जमा

निर्वाचनकाे सुरक्षा अबस्था बुझ्न् गृहमन्त्री नेपालगन्जमा

   
नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन लक्षित सुरक्षा व्यवस्थाका अनुगमन गर्न पश्चिम नेपालको भ्रमणमा आएका छन् । गृहसचिव राजकुमार श्रेष्ठसहित आएका गृहमन्त्री अर्यालले नेपालगन्ज हुँदै सुदुरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यसक्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने अवस्था रहे
‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा

‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा

   
अमृत गिरी बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र नवलपरासी जिल्ला समेटिने गरी तयार पारेको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ । सहरी विकास मन्त्रालय मार्फत अगाडि बढेको यो परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भएर अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकको मुख्यालयमा पुगेको छ । यो परियोजनामा संस्कृति,
सात महिनामा चार खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन

सात महिनामा चार खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन

   
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा बैंक तथा वित्तीय संस्थाले चार खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। वित्तीय संस्थाहरुले साउनदेखि माघसम्ममा निक्षेप संकलनको आधा मात्रै कर्जा प्रवाह गरेका हुन्। यो अवधिमा संस्थाहरुले निक्षेप संकलनको करिब दुई खर्ब १४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्। यो तथ्यांक गत फागुन ११ गतेसम्मको रहेको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस व
‘खेतीपाती पनि जुवा खेले जस्ताे ! कहिले फाइदा कहिले घाटा’

‘खेतीपाती पनि जुवा खेले जस्ताे ! कहिले फाइदा कहिले घाटा’

   
बाँके । नेपालगन्ज-१६ जयसपुर निवासी असलम राईले गत बर्ष बन्दाकोपीमा बीस लाख घाटा ब्यहाेर्नुभयाे । उत्पादन भएको किन्न काेही आएन । खेतमै कुहियाे । तर पनि उहाँले हरेस मान्नु भएन । याे बर्ष झन्डै पच्चीस कठ्ठामा बन्दाकोपी लगाउनुभएको छ । उत्पादन स्याहार्न ब्यस्त हुनुहुन्छ । ' हरेस मान्ने कुरा भएन । गत बर्षकाे घाटा अहिले पुरा गर्छु । एकपटक भएन भनेर कृषकले कृषि गर्न छाड्न हुँदैन ।'- उहाँले भन्नुभयो । उहाँ
सरकारी ऋण साढे २८ खर्ब नाघेको छ

सरकारी ऋण साढे २८ खर्ब नाघेको छ

   
काठमाडौं- तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६.८१ प्रतिशत रहेको कार्
भैरहवा ‘सेज’ मा मीनबहादुर गुरुङले खाेल्दै हुनुहुन्छ गार्मेन्ट उद्योग, ८० कराेड लगानी

भैरहवा ‘सेज’ मा मीनबहादुर गुरुङले खाेल्दै हुनुहुन्छ गार्मेन्ट उद्योग, ८० कराेड लगानी

   
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले करीब ८० करोड रुपैयाँ लगानी गरेर अन्तरराष्ट्रिय स्तरको गार्मेन्ट उद्योग ‘गार्मेन्ट गियर प्राइभेट लिमिटेड’ स्थापना गर्ने भएका छन् । उक्त उद्योग रूपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना हुने भएको छ । केयर रेटिङ्‌स नेपाल लिमिटेडले यस उद्योगको दीर्घकालीन बैंक सुविधाहरूका लागि ‘केयर एनपी बीबी’ र अल्पकालीन सुविधाहरूका लागि ‘केयर एनपी ए
यातायातमा ‘लुटैलुट’,संलग्न विरुद्ध एकैदिन तीन मुद्दा

यातायातमा ‘लुटैलुट’,संलग्न विरुद्ध एकैदिन तीन मुद्दा

   
नेपालगन्ज । तत्कालीन कार्यालय प्रमुख,ट्रााफिक प्रहरी,ड्राइभिङ प्रशिक्षण केन्द्र र यातायात ब्यवसायी समेतका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भ्रष्टाचार भएको सम्बन्धमा एकैदिन तीनवटा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराउने गरेको, सवारी चालक अनुमतिपत्र लाइसेन्सको ल
वनका कर्मचारीकाे मिलाेमताेमा खयरकाे तस्करी,कत्था उद्योगी समातिए

वनका कर्मचारीकाे मिलाेमताेमा खयरकाे तस्करी,कत्था उद्योगी समातिए

   
नेपालगन्ज । थाेरैकाे ईजाजतपत्र बनाएर धेरै खयर ढुवानी गरेकाे भेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जस्थित बागेश्वरी कत्था उद्योगका संचालक विवेक मैनालीलाई पक्राउ गरेकाे छ । जिप्रका बाँकेका डिएसपी दिपक पातलीका अनुसार, बुधवार रातको समयमा बर्दियाकाे राजापुरबाट भे १ ख ४३९३ नं. को ट्रकमा जंगलबाट चोरी गरेको अवैध काठ (खयर) नेपालगन्ज भित्रिएकाे थियाे । उक्त काठ बागेश्वरी कत्था उद्योग प्रालिमा
लाइसेन्स परिक्षा हेरफेर गर्ने ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लाइसेन्स परिक्षा हेरफेर गर्ने ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   
नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोकबहादुर सुनारसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिख