पुर्व पदाधिकारीलाई लाभैलाभ किन ?
डिआर घिमिरेबाट
मुख्यमन्त्री चेतनारायण आचार्यलाई खर्च कटाउने अवसरः
लुम्विनी प्रदेशमा एकपटक मुख्यमन्त्री भएपछि १० वर्षसम्म सेवा सुविधा लिन पाउने व्यवस्था छ ।
कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा गरिएको यो व्यवस्थाका कारण लुम्विनी प्रदेशलाई मुख्यमन्त्री पाल्नै सकश हुने अवस्था छ । पूरा अवधि सरकार चल्दाको अवस्थामा यो प्रस्ताव अनुचित नहुन पनि सक्थ्यो । तर एउटै कार्यकालमा तीन चार जना मुख्यमन्









