ब्रेकिङ न्यूज

नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

   
बुटवल। नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात झण्डै चार महिनादेखि ठप्प छ । यसले भैरहवा सेजमा रहेका र मुलुकका अन्य ठाउँमा रहेका करिब दर्जन उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि असर पारेको छ । निकासी खुलाउन उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, विशेष आर्थिक क्षेत्र (सेज), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म उद्योगीहरु
सिएको शुल्क किन समयमा आउँदैन ?

सिएको शुल्क किन समयमा आउँदैन ?

   
सिएको संसारमा अडिट रिपोर्ट, कर विवरण र डेडलाइन भन्दा पनि गाह्रो कुरा एउटा हो — शुल्क समयमा ल्याउने कला। कसैले भन्छन्, “अहिले हात खाली छ”, तर भर्खरै नयाँ आइफाेन अफिस खर्चमा मिलाइसकेका हुन्छन्। कोहि भावनामा डुबेर “तपाईं त हाम्रो परिवार जस्तै हो” भन्छन्, जसको अर्थ — दाजु–भाइलाई त बिल काटिँदैन नि। रिपोर्ट समयमै बुझाउँदा उल्टै “अब के चाँडो ?” भन्ने प्रतिक्रिया आउँछ। नगद नभएको बहाना गर्नेहरू शनिबार
सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

   
लखनउ विद्रोह दबाउन आफैं जङ्गबहादुर लखनउ पुगे । बिद्रोहलाई निस्क्रीय बनाए । त्यो गुन र पराक्रमबाट तत्कालिन ब्रिटिस शासक खुशी भए । त्यसबापत तत्कालिन नेपाली शासक जङ्गबहादुरले उपहारस्वरुप बाँके, बर्दिया , कैलाली र कंचनपुर फिर्ता पाए त्यही उपहारमा फिर्ता ल्याएको जिल्ला बाँके जिल्ला अन्तर्गतको शहर हो -नेपालगन्ज ।  त्यसैले त यो शहरलाई जङ्गबहादुरको सपनाको शहर पनि भनिन्छ । लखनउ बिद्रोह ठेगान लाउन त्यहा
साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुन्छ

साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुन्छ

   
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सेवा सुरु गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा  काठमाडौंमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो। नेपालगञ्जदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सुरु भएमा यसले पश्चिम नेपाललाई दिल्लीसँग मात्र सिधा सम्पर्कमा ल्याउने छैन, मुलुककै पर्यटन, व्यापार, कनेक्टिभिटी र समग्र विकासमा पनि ठूलो योगदान पुर्‍याउनेछ। नेपाल उद्योग वाणिज्य महासंघ र मेरो
नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेण्डा बनाउन पहल

नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेण्डा बनाउन पहल

   
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुचारुका लागि एजेण्डा बनाउन माग गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधि र सरोकारवालाहरुले प्रधानमन्त्री ओलीको भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडानलाई एजेण्डा बनाउन माग गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग बाणिज्
Redesigning Work, Governance, and Education in Nepal

Redesigning Work, Governance, and Education in Nepal

   
As artificial intelligence (AI), automation, and robotics redefine how the world works, developing economies like Nepal are standing at a historic crossroads. The challenge is no longer about whether change is coming — it’s already here — but how countries like Nepal can position themselves to thrive in an AI-driven world. For a rising economic hub like Nepalgunj, this shift presents both risks
‘नरैनापुरमा शिक्षक माथि प्रतिशाेध साधेर सरुवा र स्पष्टीकरण साेध्ने काम गरियाे’

‘नरैनापुरमा शिक्षक माथि प्रतिशाेध साधेर सरुवा र स्पष्टीकरण साेध्ने काम गरियाे’

   
नेपालगन्ज । नरैनापुर गाउँपालिकाले दरवन्दी मिलानका नाममा आफूनिकट शिक्षक माथि अत्याचार गरी सरुवा गरेकाे भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, बाँकेले बिराेध जनाएको छ । नरैनापुर गाउँपालिकामा गत असार २७ गते शिक्षा समितिले दरबन्दी मिलानको नाममा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुलाई प्रतिसोध साधी प्रचलित शिक्षा ऐन नियम र पालिका आफैले बनाएको नियमको ठाडो बर्खिलाप हुनेगरी मनमौजि
माटाे र भित्ताकै घारमा स्थानीय जातकाे माैरीपालन,मह किन्नेकाे घुँइचाे (हेर्नुस् भिडियो)

माटाे र भित्ताकै घारमा स्थानीय जातकाे माैरीपालन,मह किन्नेकाे घुँइचाे (हेर्नुस् भिडियो)

   
नेपालगन्ज । बाँकेकाे जानकी गाउँपालिका-२ का रणबहादुर पुनले सोर्ह घार स्थानीय जातकाे माैरीपालन गर्नुभएको छ । उहाँले माटाे र भित्तालाई घार बनाएर पालिरहेकाे माैरीले उत्पादन गरेकाे मह किन्ने घुँइचाे नै लाग्छ । हेर्नुस् भिडियो https://youtu.be/vxuH5wcX3Vk?si=nXHowX9H6j4vvNVg
पानीले च्याउकाे चारवटा ‘टनेल’ भत्काएपछि निरास बनेका किसान(भिडियो)

पानीले च्याउकाे चारवटा ‘टनेल’ भत्काएपछि निरास बनेका किसान(भिडियो)

   
नेपालगन्ज । बाँके खजुरा-२ का बिरेन्द्र मुराउ जिल्लाकै प्रमुख च्याउ उत्पादक किसान हुन । गतवर्ष उनले धेरै च्याउ बेचे । यसपटक टनेल पनि थपे । तर बिडम्बना यसपटक बर्षे पानीले उनका टनेल भत्काईदियाे । बिस्तृत भिडियोमा https://youtu.be/jAe0KJE4xfE?si=wwsqooFtrUddOCx3
नेपालगन्जका ब्यवसायी लाभ,नगद प्रवाह र अनुपालनप्रति किन गम्भीर छैनन् ?

नेपालगन्जका ब्यवसायी लाभ,नगद प्रवाह र अनुपालनप्रति किन गम्भीर छैनन् ?

   
ब्यापारिक क्रियाकलापले भरिएको एक गञ्ज, जहाँ दैनिक करोडौंको कारोबार हुन्छ। सीमावर्ती बजार, बहुजातीय बजारको व्यवहारिकता, र बढ्दो नगद प्रवाहले यो शहरलाई व्यवसायिक केन्द्र बनाएको छ। तर जब हामी भित्रि संरचना हेर्छौं, धेरै व्यवसायहरू यथार्थतः मुनाफामा होइन, जोखिममा दौडिरहेका हुन्छन्। किनकि, यहाँका व्यवसायीहरूको बहुसंख्या अझै बिक्रीलाई सफलता र लाभलाई बोनस ठान्ने प्रवृत्तिमा छन्। यहाँको व्यापारिक समुदा