ब्रेकिङ न्यूज

पंचायतकालकाे औद्योगिक क्षेत्र : साँघुरियाे, नयाँ बनेन्

पंचायतकालकाे औद्योगिक क्षेत्र : साँघुरियाे, नयाँ बनेन्

   
२०३० सालमा खुलेको औद्योगिक क्षेत्र पाँच दशकपछि पनि उस्तै आकारमा, उद्योग थपिए तर औद्योगिकीकरणको गति कति बढ्यो? नेपालगन्ज । आज नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र भनिन्छ। भारतसँगको सीमा, भन्सार, कर्णाली र सुदूरपश्चिमसँगको व्यापारिक सम्बन्ध तथा ठूलो उपभोक्ता बजारका कारण नेपालगन्जलाई उद्योगका लागि सम्भावनायुक्त शहर मानिन्छ। तर नेपालगन्जको औद्योगिक इतिहास आजबाट सुरु भ
बर्दियाबाट टायल उत्पादन दोब्बर बनाउँदै लामिनार, दैनिक २४ हजार वर्गमिटर पुर्‍याउने तयारी

बर्दियाबाट टायल उत्पादन दोब्बर बनाउँदै लामिनार, दैनिक २४ हजार वर्गमिटर पुर्‍याउने तयारी

   
गुलरिया । बर्दियामा सञ्चालित लामिनार टायल उद्योगले आफ्नो उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ। हाल दैनिक १२ हजार वर्गमिटर टायल उत्पादन गर्दै आएको लुम्बिनी सेरामिक्स लिमिटेडले क्षमता विस्तार गरी दैनिक २४ हजार वर्गमिटर पुर्‍याउने योजना अघि सारेको हो। गुलरिया नगरपालिका–८ मा १२.५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा हालसम्म ४ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। क्षमता विस्तारका लागि आवश्यक
संसदीय समितिमा बाँकेका आर्थिक मुद्दा : अध्यक्ष ओलीले राखे ३१ बुँदे माग

संसदीय समितिमा बाँकेका आर्थिक मुद्दा : अध्यक्ष ओलीले राखे ३१ बुँदे माग

   
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेसहित पश्चिम नेपालको उद्योग–वाणिज्य क्षेत्रका समस्या समाधानका लागि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष ३१ बुँदे माग प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा आयोजित छलफलमा सहभागी हुँदै ओलीले उद्योगी–व्यवसायीले भोग्दै आएका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्याबारे समितिको ध्यानाकर्षण गराएका हुन
बजार अनुगमनका नाममा व्यापारीको बदनाम पनि, सजाय पनि !

बजार अनुगमनका नाममा व्यापारीको बदनाम पनि, सजाय पनि !

   
नेपालगन्ज । नेपालगन्जमा बजार अनुगमन नियमित हुँदै आएको छ। उपभोक्ताको हित संरक्षण, मूल्य नियन्त्रण, गुणस्तर कायम र व्यवसायीलाई जिम्मेवार बनाउन गरिने अनुगमन आवश्यक पनि छ। तर पछिल्लो समय अनुगमनका क्रममा व्यवसायीको बदनाम हुने र कानुनी सजायभन्दा अघि नै सामाजिक सजाय भोग्नुपर्ने अवस्थाबारे नेपालगन्जका व्यवसायीहरूले प्रश्न उठाउन थालेका छन्। अनुगमन टोली पसलमा पुग्दा क्यामेरा पनि सँगसँगै पुग्ने, बरामद साम
दुई दशक माटोमा पसिना बगाएका किसान अब फार्म बेच्दै

दुई दशक माटोमा पसिना बगाएका किसान अब फार्म बेच्दै

   
नेपालगन्ज । करिब दुई दशकदेखि एउटै माटोमा पसिना बगाउँदै कृषि कर्ममा लागेका एक किसान अहिले आफ्नै फार्म बिक्रीमा राख्न बाध्य भएका छन्। कृषि व्यवसाय विस्तार गर्ने सपना बोकेर वर्षौं लगानी र श्रम गरेका उनले बाँकी ऋण तिर्न फार्म तथा सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था आएको सुर्खेत लेकबेसी-१० का कृषक डिलाराम आचार्यले बताए । ‘करिब दुई दशकदेखि एउटै माटोमा पसिना बगाउँदै आएको मान्छेले एक दिन त्यही माटो बिक्र
नेपालगन्जले अब पनि थेग्छ त ‘तारे होटल’मा लगानी ?

नेपालगन्जले अब पनि थेग्छ त ‘तारे होटल’मा लगानी ?

   
नेपालगन्ज । नेपालगन्जमा होटलको लगानी बढ्दो छ। ठूला होटल थपिँदै छन्, पुराना होटलले क्षमता विस्तार गरिरहेका छन् र नयाँ तारे होटल निर्माण तथा प्रस्तावको क्रम पनि रोकिएको छैन। तर होटलको कोठा र लगानी बढ्ने गतिसँगै त्यसलाई धान्ने पाहुना र बजार पनि बढेको छ त ? अहिले नेपालगन्जको होटल व्यवसायमा यो प्रश्न महत्वपूर्ण बनेको छ। होटल व्यवसायी संघ बाँकेका अनुसार नेपालगन्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा
बलौटो माटोमा फस्टाएको ममफली खेती, प्रतिक्विन्टल ५ हजारसम्म बिक्री (भिडियो )

बलौटो माटोमा फस्टाएको ममफली खेती, प्रतिक्विन्टल ५ हजारसम्म बिक्री (भिडियो )

   
https://youtu.be/HO9wNB8JMaE?si=kvbr-ICDAodsWlWO बाँके । बाँकेको हिरमिनिया क्षेत्रमा ममफली (बदाम) खन्ने र बजार पठाउने क्रम सुरु भएको छ। यहाँको बलौटो माटो ममफली खेतीका लागि उपयुक्त भएकाले किसानले लामो समयदेखि यसको खेती गर्दै आएका छन्। पाकेको ममफली किसानले खेतबाट उखेल्दै संकलन गरी व्यापारीमार्फत बजार पठाइरहेका छन्। उत्पादित ममफली प्रतिक्विन्टल करिब ५ हजार रुपैयाँसम्ममा बिक्री हुने किसानहरू बताउँछन
राजनीतिक खिचातानीमा दशकदेखि अल्झिएको सपना

राजनीतिक खिचातानीमा दशकदेखि अल्झिएको सपना

   
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा निर्माण गर्ने घोषणा गरिएको नौवस्ता औद्योगिक क्षेत्र एक दशक पुग्दासमेत पूर्णरूपमा अघि बढ्न सकेको छैन। औद्योगिक क्षेत्र निर्माणका लागि सुरुमा प्रस्ताव गरिएको करिब दुई हजार बिघा जमिन क्रमशः खुम्चिँदै अहिले करिब २५२ बिघामा सीमित भएको छ। त्यही जमिनको व्यवस्थापन र संरक्षणमा समेत विवाद तथा अवरोध देखिँदा आयोजना अन्योलमा परेको छ। नौवस्ता औद्योगिक क्षेत्र
पौवा इन्भेस्टमेन्टले नेपालभर १०० होटल निर्माण गर्ने लक्ष्यसहित लगानी अवसर खुला गर्‍यो

पौवा इन्भेस्टमेन्टले नेपालभर १०० होटल निर्माण गर्ने लक्ष्यसहित लगानी अवसर खुला गर्‍यो

   
नेपालगन्ज । होटल, आतिथ्य, पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकासलाई लक्षित गर्दै पौवा इन्भेस्टमेन्ट लिमिटेडले नेपालभर १०० वटा पौवा निर्माण गर्ने लक्ष्यसहित लगानी तथा आबद्ध हुने अवसर खुला गरेको छ। कम्पनीले होटल तथा आतिथ्य क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी सिर्जना र दीर्घकालीन लगानीको आधार निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ। कम्पनीका अनुसार लगानीकर्ताले प्रारम्भमा कुल रकमको २० प्रतिशत, अर
जहाँ दस वर्षमा एउटा औद्योगिक क्षेत्र बन्दैन, उद्योग कसरी खुलून्?

जहाँ दस वर्षमा एउटा औद्योगिक क्षेत्र बन्दैन, उद्योग कसरी खुलून्?

   
नेपालगन्ज । नेपालमा उद्योग खोल्न निजी क्षेत्रलाई आह्वान गर्ने सरकारको नीति नयाँ होइन। हरेकजसो बजेट, नीति तथा कार्यक्रममा उद्योग, लगानी, रोजगारी र उत्पादन बढाउने विषय प्राथमिकतामा पर्ने गर्छ। तर उद्योग सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार निर्माणमा सरकारकै गति सुस्त हुँदा निजी क्षेत्रको लगानी कसरी बढ्छ भन्ने प्रश्न उठ्ने गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा निर्माण गर्ने घोषणा