ब्रेकिङ न्यूज

तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

   
काठमाडौँ । कर्णाली विकास बैंकको रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा रिहा भएका छन्। अदालतका मुख्य भई काम गर्ने न्यायाधीश चन्द्रबहादुर सारू र न्यायाधीश पुनम चन्द सिंहको इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। र
सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनी कालोसूचीमा राख्न सिफारिस

सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनी कालोसूचीमा राख्न सिफारिस

   
सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रतिनिधिसभा सदस्य एवं पूर्व उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले सोमबार तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा लि मैजुबहाल ७, काठमाडौलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर

पंचायतकालका ‘ईन्जिनियर’ दलवीर सिंह कामीकाे जीवनगाथा

   
नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, "सतीले सरापेको देश" । बि.सं. १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार सुनाउन दरवार पसेका भीम मल्ललाई राजाको आदेशमा सैनिकले ढोकामा नै काटेका थिए । यो
कैलाश तिर्थाटनले ‘गुल्जार’ छ नेपालगन्ज-सिमकाेट

कैलाश तिर्थाटनले ‘गुल्जार’ छ नेपालगन्ज-सिमकाेट

   
नेपालगन्ज ।  कैलाश तिर्थाटनका लागि भारतीय पर्यटक दैनिक जसाे जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन् । यहाँका तारे हाेटलमा बास बसाईपछि हवाईजहाजबाट हुम्लाकाे सिमकाेट पुग्ने तिर्थयात्रुकाे ताँती  देखिन्छ । हाेटलदेखि नेपालगन्ज विमानस्थलसम्म खचाखच भिड छ । कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको  हिल्सा टुर एण्ड ट्राभल्सका प्रवन्धक बिष्णु रावतले बताउनुभयो । उहाँका अन
कार्यक्रमका सहभागीलाई ‘ओमेडा नेपाल’ र ‘एचसीआरसी हस्पिटल’काे बिशेष छुट

कार्यक्रमका सहभागीलाई ‘ओमेडा नेपाल’ र ‘एचसीआरसी हस्पिटल’काे बिशेष छुट

   
बाँके । नेपालगन्जमा शेयरबजारसंग सम्बन्धित 'राेड टु आइपिओ' कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रम प्रायाेजन गर्ने व्यापारिक प्रतिष्ठानले कार्यक्रमका सहभागीका लागि बिशेष अफर दिने भएका छन् । ईभि कार बिक्रेता 'ओमेडा नेपाल' र 'एचसीआरसी हस्पिटल'ले बिशेष अफर दिने भएको कार्यक्रम आयोजकका तर्फबाट सिए तेजप्रकाश दीक्षितले जानकारी दिनुभयाे । 🎁 कार्यक्रम सहभागीहरूको लागि विशेष अफरहरू: 🚗 Omoda Nepal बाट:
मल नपाएका किसानकाे बाँकेमा सडक ‘बिद्रोह’

मल नपाएका किसानकाे बाँकेमा सडक ‘बिद्रोह’

   
नेपालगन्ज । खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव भएको छ । त्यसका विरुद्ध आइतबार नेपालगन्ज र काेहलपुरका किसानले सडकमै आएर असन्तुष्टि पाेखेका छन् । नेपालगन्ज उपमहानगरमा ताला लगाए भने काेहलपुरस्थित साझा सहकारीभित्रै प्रवेश गरे । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुस
नेपालगन्जमा ‘राेड टु आइपिओ’ कार्यक्रम सम्पन्न, पश्चिममा पुँजी बजारप्रति बढ्दो चासो झल्कियो

नेपालगन्जमा ‘राेड टु आइपिओ’ कार्यक्रम सम्पन्न, पश्चिममा पुँजी बजारप्रति बढ्दो चासो झल्कियो

   
नेपालगन्ज, साउन १६ – दीक्षित एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान बाँके) को संयुक्त आयोजनामा आज नेपालगन्जमा “ROAD TO IPO” शीर्षकको एकदिने जानकारीमूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका ५८ जना उद्योगपति, व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट्स तथा युवावर्गको सक्रिय सहभागिता देखिएको थियो, जसले पश्चिम नेपालमा पुँजी बजारप्रतिको ब
१०९ जनाविरुद्ध मुद्दा,३ अर्ब २० कराेेड बिगाे कायम

१०९ जनाविरुद्ध मुद्दा,३ अर्ब २० कराेेड बिगाे कायम

   
नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित कर्णाली विकास बैंक अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ। तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायसहित विभिन्न व्यक्तिहरूलाई अर्बौंको बिगो र जरिवाना माग गरिएको छ। प्रहरीको सीआईबीले ३ अर्ब २० करोडको घोटाला भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो, जसमा केही पक्राउ परेका र केही फरार छन्। काठमाडौँ । बाँकेको नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकको अनियमित
दुग्धजन्य उत्पादनकाे बजारिकरणमा एउटा सहकारीकाे सफल उदाहरण  (भिडियो)

दुग्धजन्य उत्पादनकाे बजारिकरणमा एउटा सहकारीकाे सफल उदाहरण (भिडियो)

   
  बर्दिया । एउटै सहकारीले दैनिक साढे १२ हजार लिटर दुध संकलन ! कतिलाई बिश्वास नलाग्न सक्छ । तर बर्दियाको बढैयाताल-७ भगवती दुग्ध उत्पादक सहकारी संघले 'सिजन'मा दैनिक साढे १२ हजार दुध संकलन गरि दुध सहित बिभिन्न परिकार बेच्दै आएको छ  । असार साउन जस्ताे 'अफसिजन'मा दैनिक नाैं हजार लिटर दुध संकलन गरिरहेकाे छ । https://youtu.be/R_EJ21RadbE?si=oCjSJdXGblduZBEZ
नेपालमै यसरी उत्पादन हुन्छ ‘हेल्मेट’ (फाेटाे फिचर)

नेपालमै यसरी उत्पादन हुन्छ ‘हेल्मेट’ (फाेटाे फिचर)

   
नेपालगन्ज । के तपाईलाई थाहा छ ? हेल्मेट नेपालमै उत्पादन हुन्छ नी !  कोहिनुर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) ले रुपन्देहीमा हेल्मेट उत्पादन गरिरहेकाे छ । यो कम्पनीले सुरुमा एयर कुलर र मोटरसाइकलको लेग गार्ड उत्पादन गर्थ्यो। २०४४ सालतिर बुटवलबाट सुरु भएको लेग गार्ड उत्पादनले राम्रो सफलता पाएपछि डिलरहरूको सुझावमा कम्पनीले हेल्मेट उत्पादनमा हात हालेको थियो। सन् २०२२ मा मात्र औपचारिक रूपमा हेल्मेट उत