निर्वाचनकाे सुरक्षा अबस्था बुझ्न् गृहमन्त्री नेपालगन्जमा
नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन लक्षित सुरक्षा व्यवस्थाका अनुगमन गर्न पश्चिम नेपालको भ्रमणमा आएका छन् । गृहसचिव राजकुमार श्रेष्ठसहित आएका गृहमन्त्री अर्यालले नेपालगन्ज हुँदै सुदुरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिएका हुन् ।
त्यसक्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने अवस्था रहे








