ब्रेकिङ न्यूज

तीन अर्व २० कराेड घाेटला,एक सय ११ जनाविरुद्ध मुद्दा चल्ने

तीन अर्व २० कराेड घाेटला,एक सय ११ जनाविरुद्ध मुद्दा चल्ने

   
बाँके ।  नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटालामा १११ जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गर्ने भएको हो। प्रतिवादी बनाउन लागिएका मध्ये धेरैजसो बैंकका सञ्चालक र कर्मचारी छन्। यस्तै कर्जा अपचलन गर्नेलाई पनि प्रतिवाद
बर्दियामा रोपाइँको सट्टा छरेर धानखेती(भिडियो)

बर्दियामा रोपाइँको सट्टा छरेर धानखेती(भिडियो)

   
बढैयाताल (बर्दिया) १३ साउन । बर्दियाका केही स्थानमा रोपाइँको सट्टा छरेर धानखेती गरिरहेका छन् । तर याे चैत धान नभई असार साउनमा नियमित राेपिने धान हाे । https://youtu.be/a2faIh5e7eQ?si=EoICWK4gOdq8hHVP कृषि अनुसन्धान निर्देशनालय खजुरा,बाँकेका कृषि ईन्जिनियर सागर महर्जनका अनुसार, याे जलवायु परिवर्तन,खडेरीमा खेत  हिलाे नबनाई  'Direct seeded rice' प्रविधि हाे । सुक्खामा पनि किसानले रोप्ने धानकै प्रज
करिब डेढ खर्ब रुपैयाँको भैंसीको मासु चीन निर्यात गर्ने गरि उद्योग खुल्दै

करिब डेढ खर्ब रुपैयाँको भैंसीको मासु चीन निर्यात गर्ने गरि उद्योग खुल्दै

   
नेपालगन्ज । गत मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण -४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने भएको छ । उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको)
यस्तो आन्दोलन बिरलै सुनिन्छ !

यस्तो आन्दोलन बिरलै सुनिन्छ !

   
त्यो पनि स्थानीय सरकार प्रमुख नै धर्ना र अनशनमा ! "दिक्तेल रूपाकोट मझुवागढ़ी नगरपालिका" हेर्दा तीन वटा जस्तो देखिए पनि एउटै नगरपालिका रहेछ । नाम जुराउन ठूलै झगड़ा र आपत् परेजस्तो लाग्यो ! यो खोटाङ् जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाका मेयर तिर्थराज भट्टराई  एउटा अनौठो माग लिएर हिजोदेखि काठमाडौंमा धर्ना बसेका रहेछन् । मुख्य माग पर्यावरण जोगाउन बहुउपयोगी वनस्पति बाँसलाई राज्यले नीतिगत रूपमैं
जंगलमा नचराएरै घरमै कसरी पाल्ने धेरै बाख्रा ? हेर्नुस् किसानकाे ‘भिडियो टिप्स्’

जंगलमा नचराएरै घरमै कसरी पाल्ने धेरै बाख्रा ? हेर्नुस् किसानकाे ‘भिडियो टिप्स्’

   
https://youtu.be/DARnoHC0piM?si=wy_vxgTNPxvDYEIR नेपालगन्ज । ठूलो मात्रा बाख्रापालन गर्नका लागि वनजंगलमा चराउनुपर्ने बाध्यता छ । तर घरमै दानाकाे जाेहाे गरेर पनि व्यवसायिकरुप बाख्रापालन गर्न सकिन्छ । https://youtu.be/f-U49jjJxKk?si=PwUDiTrH0aYzoaoE बाँके डुडुवा-५ का किसान केवलसिंह बाेहराले त्यसैगरि ७० वटा बाख्रापालन गरेका छन् । हेर्नुस् माथिको भिडियो ।
ब्याज घट्दा पनि किन छैन लगानीमा उत्साह !

ब्याज घट्दा पनि किन छैन लगानीमा उत्साह !

   
सातदेखि आठ प्रतिशतसम्म ब्याजदरमा बैंकले कर्जा लगानी गर्न खोज्दा किन लगानी भएन ? यो निकै चलिरहेको बजारको बहस हो। सस्तो हुँदा साँच्चै किन लगानी भएन होला त ? यो हुनुको कारण के के होला ? यसलाई अलिकति केलाएर बुझ्ने प्रयास गरौं। यसमा धेरै 'फ्याक्टर'हरू छन्। जसमा प्रमुख तपसिल बमोजिम छन्। १. जसले लामो समयसम्म कर्जा चलाइरहेका छन् उनीहरुले जोखिम मोल्न पनि जानेका छन् तर तिनी हरुले समयमै सावा तथा ब्याज भ
रु ७७ अर्व ५३ कराेडकाे आयात,रु ३ अर्व २० कराेडकाे निर्यात

रु ७७ अर्व ५३ कराेडकाे आयात,रु ३ अर्व २० कराेडकाे निर्यात

   
बाँके ११ साउन । पश्चिम नेपालकाे प्रमुख नाका नेपालगन्ज भंसार हुँदै आर्थिक वर्ष २०८१/८२ मा रु ८० अर्व ७३ कराेड ८५ लाख १२ हजार बराबरकाे बैदेशिक ब्यापार भएको छ । त्यस मध्ये रु ७७ अर्व ५३ कराेड ८ लाख ७१ हजार बराबरकाे आयात भएको छ भने रु ३ अर्व २० कराेड ७६ लाख ४१ हजार मुल्य बराबरकाे मात्रै निर्यात भएको छ । देशकाे बैदेशिक ब्यापारकाे अवस्था कस्ताे छ भन्ने एउटा भंसार कार्यालयकाे तथ्यांकलाई हेरे पुग्छ
भारतीय बजारसंग प्रतिस्पर्धा गर्न किलाेकाे पचास रुपैयाँका दरले अम्बा बेचिरहेका युवा (भिडियो सहित)

भारतीय बजारसंग प्रतिस्पर्धा गर्न किलाेकाे पचास रुपैयाँका दरले अम्बा बेचिरहेका युवा (भिडियो सहित)

   
https://youtu.be/gW3NCNOljjk?si=ubKSQKxxYtTewKqr बाँके । नेपालगन्ज-१९ का युवा सुनिल बर्माले ठूलो मात्रामा अम्बा खेती गरेका छन् । राम्रो उत्पादन गरिरहेका उनले अहिले प्रतिकिलाे पचास रुपैयाँको दरले बेचिरहेका छन् । सम्पर्क नं. 9804532277
‘बिज्ञापन बजार’प्रति अनुदार छ बाँकेकाे नीजिक्षेत्र

‘बिज्ञापन बजार’प्रति अनुदार छ बाँकेकाे नीजिक्षेत्र

   
नेपालगन्ज । पश्चिमकाे आर्थिक केन्द्र बाँकेमा ठूल्ठुला उद्योग,कलकारखाना खुलेका छन् । तर बिज्ञापन सम्बन्धि अस्पष्ट नितिका कारण यहाँ संचालनमा रहेका संचारमाध्यमले नगन्य मात्रामा बिज्ञापन पाइरहेका छन् । यि उद्योग,कलकारखाना मध्ये अधिकांसले बिज्ञापन नै दिदैनन् । दिए नै छन् भने त्यसलाई बिज्ञापनका रुपमा होइन 'चन्दा'का रुपमा दिने गरेका छन् जुन संचारगृहकाे व्यवसायिक मर्यादा बिपरित हाे । नेपालगन्जमा लामाे
बाँकेकाे निजिक्षेत्र ‘नक्कली मिडिया’ र ‘नक्कली पत्रकार’बाट प्रभावित !

बाँकेकाे निजिक्षेत्र ‘नक्कली मिडिया’ र ‘नक्कली पत्रकार’बाट प्रभावित !

   
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्यमा 'मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध' विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार जानकी-३ स्थित पौवा होटलमा सम्पन्न भएको छ । मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता जारी गरिएको छ । साझा प्रतिबद्धतामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र नेपालगञ्ज उद्योग बाणिज्य संघका