ब्रेकिङ न्यूज

६ वर्षपछि प्रधानमन्त्री ‘प्रचण्ड’ थवाङमा,विकास मागे जनताले

६ वर्षपछि प्रधानमन्त्री ‘प्रचण्ड’ थवाङमा,विकास मागे जनताले

   
राेल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ वर्षपछि शुक्रबार रोल्पाको थवाङ पुगेका छन्। उनी थवाङ खोलामा नवनिर्मित पक्की पुल उद्‍घाटन गर्न गएका हुन्। थवाङलाई सशस्त्र द्वन्द्वका बेला माओवादीले आधार क्षेत्रका रुपमा लिने गरेको थियो। दाहालले सशस्त्र विद्रोहको तयारी, उठान र सञ्चालन थवाङबाटै गरेको बताए। उनी थवाङमा सहिद मार्ग अन्तर्गत बनाइएको १६९ मिटर लम्बाइको पुल उद्‍घाटनका साथै पार्टीको ग
ई—रिक्साको लाइसेन्स यातायातबाटै,राताे नम्बर प्लेटलाई यात्रु बाेक्न राेक

ई—रिक्साको लाइसेन्स यातायातबाटै,राताे नम्बर प्लेटलाई यात्रु बाेक्न राेक

   
ई—रिक्साको लाइसेन्स यातायातबाटै,राताे नम्बर प्लेटलाई यात्रु बाेक्न राेकयातायात कार्यालयले वितरण गर्ने लाइसेन्सको मान्यता भए पनि कसैले लाइसेन्स लिएका बनाउँदैनन् । लाइसेन्स बिनानै ई—रिक्सा चलाउनेलाई रोकटोक पनि छैन् । अब नेपालगन्ज उपमहानगरपालिकाकै सहजिकरणमा यातायातमार्फत नै लाइसेन्स अनिवार्य गर्ने निर्णय गरिएको छ । बाँके  । नेपालगन्ज उपमहानगरपालिकाले वितरण गरेको ई—रिक्सा चालकको अस्थायी लाइसेन्सक
आँटले ब्यापारमा जमेकी सुनिता

आँटले ब्यापारमा जमेकी सुनिता

   
आँट भए फरक क्षमताका व्यक्तिहरुले समेत अरु जस्तै काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण बनेकी छन् सुनिता । यही कामका कारण कुनै बेला होची भन्दै हेपाहा व्यवहार गरेकाहरुले समेत अहिले उनलाई ‘बिजनेशम्यान’ भन्दै सम्मान गर्छन । ‘अरुले के भन्छन् त्यसमा मलाई कुनै चासो छैन । म के गर्दैछु त्यसमा ध्यान लगाउँछु ।’– अरुले गर्ने टिकाटिप्पणीप्रति कुनै चासो नराख्ने गरेको बताउँदै उनी भन्छिन्,–‘यही कारण आज पनि ब्यापारम
…..अनि जन्मियाे हाेटल स्नेहा !

…..अनि जन्मियाे हाेटल स्नेहा !

   
भवानीले नेपालमा पर्यटनको सुनौलो सम्भावना देखिन्। त्यो सम्भावना माटोमा मिसिएको क्षणको पनि साक्षत्कार गरिन्। १० कोठाको होटलबाट चार तारे होटलसम्मको यात्रामा दुर्गम नेपाल ‘सेल’ गर्न सकिने अथाह सम्भावनाको पहिचान गरिन्। फ्रान्सेली निर्देशक एरिक भ्यालीले नेपालगन्ज सेल्टर बनाएर ‘हनी हन्टर’को सुट गर्दा स्नेहा होटललाई मुकाम बनाएका थिए। उनै एरिकले ओस्कर अवार्ड जित्ने फिल्म पनि बनाए – क्याराभान। &nb
भुकम्प प्रभावित विद्यार्थीका लागि बराहताल पालिकाका अध्यक्षको उदाहरणीय काम

भुकम्प प्रभावित विद्यार्थीका लागि बराहताल पालिकाका अध्यक्षको उदाहरणीय काम

   
नेपालगन्ज २४ कात्र्तिक । बराहताल गाउँपालिका सुर्खेत जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितलाई आर्थिक सहयोग मात्रै गरेन् त्यहाँबाट बालबालिकालाई उच्च शिक्षा पढाइने निर्णय गरेर फरक उदाहरण प्रस्तुत गरेको छ । पालिका अध्यक्ष भिमबहादुर भण्डारीका अनुसार, विभिन्न स्थानीय तहमा बिनाशकारी भुकम्पबाट मानवीय तथा भौतिक संरचनाको क्षति भएका नागरिकहरूलाई पुनः स्थापना तथा भौतिक संरचनाको पुननिर्माण कार
नेपालगन्जमा यसरी मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

नेपालगन्जमा यसरी मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

   
बाँके २४ कात्र्तिक । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले शुक्रवार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, विद्याथी लगायत अन्य सरोकारवालाहरु सहित करिब ६० जनाको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टिहल रोडबाट सुरु भई बिपि चोक, धम्ब
हाेमस्टेकाे विकासका लागि युवा परिषद र होमस्टे महासंघ नेपालबीच सहकार्य

हाेमस्टेकाे विकासका लागि युवा परिषद र होमस्टे महासंघ नेपालबीच सहकार्य

   
नेपालगन्ज । कार्तिक २२ गतेका दिन नेपाल युवा परिषद र होमस्टे महासंघ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र नेपाल युवा परिषदको तर्फबाट महासचिव रचना खरेल र होमस्टे महासंघ नेपालको तर्फबाट सचिव गंगादेवी हायजुले सम्झौता पत्र आदनप्रदान गरेका थिए । ७ बुदाँमा तयार पारेको समझदारी पत्रमा दुवै संस्था एक्येबद्ध भई युवाहरुलाई होमस्टे व्यवसायमा कसरी आर्कर्षित गर्न सकिन्छ, युवाहरु मा
स्मार्ट टेलिकमको टावर राख्दा ठगिए डेढ दर्जन घरधनी

स्मार्ट टेलिकमको टावर राख्दा ठगिए डेढ दर्जन घरधनी

   
  घर धनीले घरभाडा पाएनन् । स्मार्ट टेलिकमले महसुल समेत नतिरिदिएपछि विद्युत प्राधिकरणले बक्यौता नतिरे घरको लाइन काट्ने भन्दै पत्र पठाएपछि घरधनी तनावमा छन् ।   बाँके २२ कात्र्तिक । खारेजीमा परेको स्मार्ट टेलिकमले बाँके सहित बिभिन्न जिल्लाका डेढ दर्जन घरधनीलाई टावर राखे वापतको घरभाडा तिरेको छैन । लामो समयदेखि भाडा नपाएका ती घरधनीलाई यतिबेला विद्युत प्राधिकरणको एउटा पत्रले तना
भुकम्पका घाइतेकाे उपचारका लागि खजुराले भेरीमा पठायाे स्वास्थ्यकर्मी

भुकम्पका घाइतेकाे उपचारका लागि खजुराले भेरीमा पठायाे स्वास्थ्यकर्मी

   
नेपालगन्ज २१ कात्तिक । खजुरा गाउँपालिकाले भुकम्पबाट घाइते भएका बिरामीकाे उपचारमा सहजताका लागि भेरी अस्पतालमा स्वास्थ्यकर्मी खटाएको छ । गाउँपालिकाले भेरीमा स्टाफ नर्स एक जना,सिनियर अनमि एक जना,हेल्थ असिस्टेन्ट एक जना र सिएमए दुई जना गरि पाँच जना स्वास्थ्यकर्मी पठाएको नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिनुभयाे । उहाँका अनुसार खटाइएका स्वास्थ्यकर्मी निरन्तर उपचार लागेका छन् । पालिकाल
निता जिसीको नयाँ उद्यम

निता जिसीको नयाँ उद्यम

   
नेपालगन्ज । महिला उद्यमी निता जिसीले नेपालगन्जमा शुरु गरेको जैविक कपडा (कोक्रोमा)को उत्पादनलाई ग्राहकहरुले रुचाएका छन् । कोक्रोमा नेपाली बालबालिकाको कपडा ब्रान्ड हो । नेपालगन्ज १० भृकुटी नगरकी महिला उद्यमी निता जिसीले दसैंको अवसरमा अनलाइन मार्फत कोक्रोमाको विक्री वितरण सुरु गरेकी थिइन । नाना चाचाका सञ्चालक महिला उद्यमी जिसीले ग्राहकहरुको ‘रेस्पोन्स’ सकारात्मक रहेको बताइन । बालबालिकाका लागि