ब्रेकिङ न्यूज

लुम्बिनीमा दुध बिक्री हुन छाड्यो, ६० हजार लिटर दुध बढी

लुम्बिनीमा दुध बिक्री हुन छाड्यो, ६० हजार लिटर दुध बढी

   
रुपन्देही । नेपाल डेरी एसोसियसन लुम्बिनी प्रदेशले दैनिक ६० हजार दूध बढी भएको जनाएको छ । पछिल्लो समय दुध बिक्री हुन छोडेको र अहिले ६० हजार लिटर दुध बढी भएको अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए । बुटवलमा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुग्ध व्यवसायीले हाल दुध क्षेत्र प्रतिकुल अवस्थामा रहेको बताएका छन् । बजारको प्रतिकुल अवस्थाले लाखौं किसानको लगानी जोख
‘पुस्तक नीति बनाउँ, अवैध आयात रोक’

‘पुस्तक नीति बनाउँ, अवैध आयात रोक’

   
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको ८ औं अधिवेशन कात्र्तिक १८ गते सम्पन्न भयो । उक्त अधिवेशनले सागर ज्ञवालीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । प्रस्तव त व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा संवाद ;- बसन्त लामिछाने,पूर्व अध्यक्ष पुस्तक तथा स्टेशनरी व्यवसायीले नीतिगत समस्या झेल्दै आएका छन् । जसको समाधानका लागि आवाज उठाए पनि राज्यका निकायले सुन्दै सुनेको छैन । झेल्नु परिर
भूकम्पका घाइतेकाे उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा

भूकम्पका घाइतेकाे उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा

   
नेपालगन्ज । गए राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ । मध्यराती नै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेल अस्पताल पुगेर घाइते उपचारको अवस्थाका तयारीको अवलोकन गरेका छन् । भूकम्पमा परि घाइते भएकाहरुलाई नेपालगन्ज रिफर गरिएको खबर प्राप्त भएसँगै अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. पवनजङ्ग रायमाझी
मन्दीको असर, बैंकको नाफा घट्न थाल्याे

मन्दीको असर, बैंकको नाफा घट्न थाल्याे

   
नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। जसअनुसार आधाजसो बैंकको नाफा सामान्य बढ्दा आधाको नाफा घटेको छ। कृषि विकास बैंकको नाफा भने ऋणात्मक देखिएको छ। बैंकहरुले प्रकाशन गरेका वित्तीय प्रतिवेदनअनुसार नबिल बैंकको चालू आर्थिक वर्षमा खुद नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ छ। यो नाफा गत वर्षको तुलनामा झन्डै १० करोड कम
नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा,कर्पोरेट हाउसको निरन्तर साथ

नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा,कर्पोरेट हाउसको निरन्तर साथ

   
नेपालगन्ज - यही २०८० मंसिर ९ गते शनिबार आयोजना हुने नवौ धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । यसवर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । स्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र इन्द्
स्वदेशमै मनग्य सयपत्री फूल उत्पादन,भारतबाट आयात प्रतिबन्ध

स्वदेशमै मनग्य सयपत्री फूल उत्पादन,भारतबाट आयात प्रतिबन्ध

   
नेपालगन्ज । यस वर्षको तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो । तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उ
कृषिको बिडम्वना ! नेपालगन्जमा दुई महिनामा भारतबाट ११ करोडको केरा भित्रियो

कृषिको बिडम्वना ! नेपालगन्जमा दुई महिनामा भारतबाट ११ करोडको केरा भित्रियो

   
नेपालगन्ज  १४ कात्र्तिक - चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ मसान्तसम्म नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्य बराबरको केरा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चाडपर्वको सिजन भएका कारण यि दुई महिनामा केरा आयात अत्याधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । बजारमा दर्जनको हिसावले बिक्री हुँदै आएको छ । नेपालगन्ज भन्सार कार्य
चाडपर्वका पर्यटकले ठाकुरद्धाराका व्यवसायीलाई जगायो आशा

चाडपर्वका पर्यटकले ठाकुरद्धाराका व्यवसायीलाई जगायो आशा

   
नेपालगन्ज १३ कात्र्तिक । वडा दशैँको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुको कारण ठाकुरद्धाराक्षेत्रका होटल र होमस्टे भरिए । कोभिड,आर्थिक मन्दीका कारण खस्कदो व्यापारबीच चाडपर्वले आशा जगाएको बताउँछन्,बर्दिया गैंडा क्याम्पसका संचालक रामजी थापा । उनी भन्छन्,—‘दशैंका बेला आएका पर्यटकहरुले हामीलाई उत्साहित बनाएको छ ।’ बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, शुक्रबारसम्म आन्
न औद्योगिकक्षेत्र बन्यो नत औद्योगिकग्राम नै

न औद्योगिकक्षेत्र बन्यो नत औद्योगिकग्राम नै

   
नौवस्ता औद्योगिक क्षेत्र र खजुरा औद्योगिकग्राम बनेको भए लगानीको अवसर सिर्जना हुन्थ्यो भने धेरैले रोजगारी पाउँथे । तर बाँकेका सरकारी निकाय,जनप्रतिनिधिहरुले त्यता पट्टी कहाँ सोच्थे ? प्रस्ताव गरेको बर्षौ बित्दा समेत दुवै औद्योगिक पूर्वाधार बनाउने चासो दिएनन् । नेपालगन्ज, १३ कात्र्तिक — पश्चिमको प्रमुख आर्थिक र औद्योगिक केन्द्र हो बाँके जिल्ला । तर औद्योगिक पूर्वाधार निर्माण गर्न सरकारदेखि जनप
सानिमा बैंकद्धारा कोहलपुरमा छात्रबृत्ति

सानिमा बैंकद्धारा कोहलपुरमा छात्रबृत्ति

   
बाँके  । सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै  चालू आर्थिक बर्षका लागि काेहलपुरमा विद्यार्थीलाई छात्रबृत्तिमा छनोट गरेको छ । छनौट भएका विद्यार्थीमा त्रिभुवन माविकी मालिका यादव र राम माविका आदर्श लोनिया रहेको बैंकका शाखा प्रबन्धक सन्तोष गुरुङ्गले जानकारी दिएका छन् । एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ पढिरहेका विद्यार्थीलाई आर्थिक समस्या नहोस् भनेर छात्रबृत्तिमा छनोट गरिएको गुरुङ्गले बत