निगमको बाँकेमा मुल्यवान नौं बिघा जग्गा, तर छैन उपयोग
नेपालगन्ज । राजनीतिक भर्तीकेन्द्र, अक्षम व्यवस्थापन जस्ता कारणले नेपाल बायु सेवा निगमन जहिल्यै थलिएकै अवस्थाबाट गुज्रिरहेको छ । निगम अहिले ४८ अर्ब तीन करोड रुपैयाँ ऋणमा छ, जसको औषत ब्याजदर १० प्रतिशतभन्दा बढी तिर्नपरेको छ ।
यही संस्थाको देशभरका २३ ठाउँमा मुल्यवान जग्गा जमिन छ । त्यसमा पनि बाँकेमा सबैभन्दा धेरै तीन ठाउँमा नौं बिघा जग्गा छ । नेपालगन्ज,मनिकापुर र खजुराको सोनपुरमा निगमनको जग्गा









