‘व्यवसायीको मत खेर जान नदिने वाचा गरेको छु’–अब्दुल वाहिद मन्सुरी
अब्दुल वाहिद मन्सुरी
अध्यक्ष पदका उम्मेदवार
नेपालगन्ज उद्योग वाणिज्य संघ
यतिबेला हामी बाँकेका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको पूर्व संघारमा उभिएका छौं । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा सारथी बनेका उद्योगी, व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगन्ज उद्योगी वाणिज्य संघ अहिले देशकै नमूना उद्योग वाणिज्य संघका रुपमा स्थापित छ । वर्षौदेखि









