पोखरामा जारी ‘आइएमइ नेपाल लिट्रेचर फेस्टिबल’को तेस्रो दिनको, नेपाली बजारको विश्वव्यापिकरण सेसनमा चौधरी ग्रुपका विनोद चौधरी-
https://youtu.be/nH06QRA-U6M
काठमाडौँ : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ। सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा
नेपालगञ्ज - दामोदर आचार्य नेपालगञ्जको पार्टीगत र निजी क्षेत्रको राजनीतिका चर्चित खेलाडी हुन । उनी अघि सर्दा चुनावी जोड–घटाउ प्रभावित हुन्छ । राजनीतिमा लाग्नेका लागि हार–जित स्वभाविक नै मानिने भयो । त्यसबाट आचार्य टाडा रहने कुरा भएन । अरुले जस्तै उनले पनि कहिले हार त कहिले जित व्यहोरेका छन । तर उनी संधै केन्द्रीय पात्र बनिरहे ।
आचार्यलाई गत बैशाख १८ गते क्यान्सर रोगले समात्यो । उनका लागि मात्र ह
नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं प्रस्तावित उपाध
बानियाभार ( बैजनाथ) - धाइराको बार । फुसको छानो । न विद्यार्थी बस्ने बेन्च/डेक्स नत शिक्षकका लागि कुनै सुविधा । अनेकन दुःख गरेर २०४९ सालमा एउटा कोठाबाट शुरु भएको बाँके बैजनाथ गाउँपालिका–४ बनियाभारस्थित विपी मेमोरियल माविले प्राविधिक शिक्षालय खोल्ने योजना बनाएको छ । विद्यालय स्थापनाको अढाई दशकपछि ठुलो सुधार गर्ने लक्ष्य सहित आर्थिक स्रोत जुटाउन धार्मिक यज्ञ गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका
नेपालगञ्ज २ मंसिर - आठौं राष्ट्रिय कर दिवस देशभर मनाइदै छ । हप्तासम्म चल्ने कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले बाँके र बर्दियामा पनि बिभिन्न कार्यक्रम गर्दै छ । कर अधिकृतहरु यतिबेला कलेज, बिद्यालय र सरोकारवाला निकाय अगुवाहरुसंग कर शिक्षा र अन्तरक्रिया गरिरहेका छन् । दिवशको अन्तिम दिन उत्कृट करदाता र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ । प्रसतुत छ , कर दिवस लगायतका बिषयमा आन्तरिक
नेपालगञ्ज २९ कात्र्तिक - नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै छ । यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्ने तयारी तीव्ररुपमा भइरहेको छ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ । ‘पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा स
बीमाको सुरुवात भएको लामो समय भइसकेको छ । तुलनात्मक रुपमा यसको विकास र विस्तारलाई हेर्दा नेपालमा बीमा पहुँच अझै पनि कम छ । तथापी पछिल्लो समय बीमा समितिको सक्रियताका कारण बीमा पहुँचमा केही बृद्धि भएका तथ्याङकहरु आएका छन् । मानिसहरुमा बीमा शिक्षाको अझै पनि अभाव छ । यसलाई पाठ्यक्रममा हाल्न बीमा समितिको सक्रियता बढेको छ । तै पनि हालको बीमा पहुँच २० प्रतिशतको हाराहारीमा भएको बताइएको छ । सहरमा भन्दा गा
पशुपतिदयाल मिश्र
नेपालगञ्ज देशकै पुरानो र ऐतिहासिक शहर हो । राजनीतिक, आर्थिक र प्रशासनिकरुपमा पश्चिमको ‘ट्रान्जिट’का रुपमा स्थापित छ । नेपालगञ्ज ठुलो शहर हुँदाहुँदै यसलाई राज्यपक्षबाट बेलाबखत पीडा दिने काम भइरहन्छ । पंचायत, बहुदल होस् चाहे गणतन्त्र ! कहिल्यै राज्यका तर्फबाट प्रोत्साहन मिल्ने काम गरिएन । बरु यहाँ भएका सरकारी कार्यालय अन्यत्र सार्ने काम भयो । अहिले त झन् अपायक प्रदेशमा बा
तिलोत्तमा तीव्र सहरीकरण भैरहेको रुपन्देहीको मध्यभागमा अवस्थित २०७१ सालमा स्थापना भएको नयाँ नगरपालिका हो । जनप्रतिनिधि आइसकेपछि नगरको पूर्वाधार निर्माणको कामले गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली पवद्र्धन जस्ता नागरिकका अपेक्षालाई नगरपालिकाले अगाडि बढाएको छ । फरक अभ्यास, नयाँ कार्यको थालनीले यो नगरपालिका मुलुकमैं चर्चामा छ ।
मुलुकमैं पहिलो पटक स