यस्ता छन् समावेशी प्यानलका उम्मेदवार


नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनमा समावेशी र साझा प्रजातान्त्रिक प्यानल बनाएर व्यवसायी उम्मेदवार प्रतिस्पर्धामा छन् । हेर्नुहोस् समावेशी प्यानलका उम्मेदवारको छोटो जानकारी ।

अब्दुल वाहिद मन्सुरी – कुरा होइन काममा बिश्वास गर्ने लोकप्रिय नेता

ज्ञानेन्द्र कुमार श्रेष्ठ – संघलाई सशक्त बनाउने अग्रज व्यवसायी

आदेश अग्रवाल : समाजसेवी परिवारका उदयमान व्यवसायी

टंक धामी – संघर्षशिल र सशक्त व्यवसायीक नेता

श्याम सुन्दर अधिकारी – सबैका प्रिय

अब्दुल वाहिद अन्सारी – देशको विद्युतीकरणमा महत्वपूर्ण योगदान दिने व्यवसायी

 

चिरञ्जीवी ओली – पदमा नहुँदा पनि संघ र व्यवसायी हितमा खरोरुपमा उत्रिने नेता

 

व्यवसायीका सारथी बिजय भण्डारी

सुनिलकुमार बनिया – प्रतिष्ठित कशौधन बैश्य समाजका अगुवा व्यवसायी

राजेश कुमार बैश्य – सामाजिक र व्यवसायीक क्षेत्रमा क्रियाशिल

मन्दिरा पाण्डे – सशक्त महिला व्यवसायी

कसैको चित्त नदुःखाउने हरिलाल न्यौपाने

दुःख पर्दा व्यवसायीको घरदैलोमा पुग्न नछुटाउने धर्मराज अर्याल

भिमबहादुर रानाभाट – व्यवसायसंगै खेलक्षेत्रमा सक्रिय

जहाँगीर मुसलमान : २५ वर्षदेखि इलेक्ट्रोनिक्स व्यवसायमा सक्रिय

 

 

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०७:२९  |