खजुरा विशेष

वडा अध्यक्ष हुँदा सुमन मल्लले देखाएका थिए नमुना विकास

वडा अध्यक्ष हुँदा सुमन मल्लले देखाएका थिए नमुना विकास

   
पालगन्ज : राजनीति धेरैका लागि पद र शक्ति हुन सक्छ, तर नेकपा एमालेका युवा नेता सुमन मल्लका लागि यो सेवा, उत्तरदायित्व र निरन्तर उपस्थितिको अभ्यास बनेको छ। खजुरा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष मल्लले कोभिड–१९ जस्तो अभूतपूर्व संकटका बेला देखाएको नेतृत्व र मानवीय संवेदनशीलता आज पनि स्थानीय बासिन्दाले सम्झिरहेका छन्। यतिमात्रै वडाध्यक्ष रहदा सेवा सुविधा र तलब भत्ता केहि नलिएका मल्लको त्यो सर्हानीय
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका कुन पालिकाले कति अंक ल्याए ?

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका कुन पालिकाले कति अंक ल्याए ?

   
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका ८ स्थानीय तहमा उत्कृष्ट पालिका भएको छ । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा खजुरा गाउँपालिकाले २०८०-८१ मा ८५.७५ अंक ल्याएर जिल्लामा उत्कृष्ट पालिका भएको छ । त्यस्तै बाँकेको कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याएका छन् । भने नेपालगन्ज उपमहानगरपालिकाले ८२ अं
खजुरा वडा नं. २ ले बनायाे शैक्षिक सुदृढीकरण कार्ययोजना

खजुरा वडा नं. २ ले बनायाे शैक्षिक सुदृढीकरण कार्ययोजना

   
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा नं. दुईमा रहेका सामुदायिक बिद्यालयले शैक्षिक सुदृढीकरणका लागि कार्ययोजना निर्माण गरेका छन् । शुक्र मावि,याेगिनी मावि, अमर मावि, पशुपति प्रावि,नेराप्राविले १२ बुँदे कार्ययाेजना निर्माण गरिसकेकाे वडा अध्यक्ष  धनराम ओलीले जानकारी दिनुभयाे । 'सरकारी साधनस्रोतले लगभग भरिपुर्ण हुने तर सामुदायिक विद्यालयका गुणस्तरीय शिक्षा हुँदै नहुने जुन बिडम्वनापुर्ण
पाेषणमैत्री खजुरा गाउँपालिका निर्माणका लागि पहल थालियाे

पाेषणमैत्री खजुरा गाउँपालिका निर्माणका लागि पहल थालियाे

   
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाकाले कुपोषणमुक्त अभियान थालेको छ । पोषणमैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धि सरोकारवालासंगग पालिकास्तरिय अभिमुखिकरण सम्पन्न समेत गरिसकिएको छ । कार्यक्रम सम्पन्न भइसकेपछि नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विशेष कार्यक्रम सुरु गरेको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिक
गुणस्तरीय शिक्षाका लागि सराेकारवाला पक्षलाई सीपमा पाेख्त बनाइदै

गुणस्तरीय शिक्षाका लागि सराेकारवाला पक्षलाई सीपमा पाेख्त बनाइदै

   
https://youtu.be/XmEnlktM7ZQ?si=XWl42wPM_j3BYkiU नेपालगन्ज । खजुरा गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि सराेकारवाला पक्षसंग सहकार्य एवं संवादसंगै सीपमा पाेख्त बनाउन प्रशिक्षण दिन थालेकाे छ । बिहीबारदेखि वडा नंं. दुईले 'समाग्र व्यवस्थापन पक्षको सुधार गरी गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि सरोकारवालाहरुसंग दुई दिने अन्तरक्रिया कार्यक्रम' शुरुआत गरेकाे छ । वडा अध्यक्ष धनराम ओली ठूलो साधनस्रोतको
तीन घण्टा लाइनमा बस्दा पनि मल नपाएका किसानकाे भावुक ‘पाेष्ट’

तीन घण्टा लाइनमा बस्दा पनि मल नपाएका किसानकाे भावुक ‘पाेष्ट’

   
मल पाईन्छ भनेर बिहान सात बजे खजुरा सहकारीमा लाईनमा लागियाे । जम्मा ७७ बोरी युरिया रहेछ । विधि बिनाकाे वितरण प्रणालीले ६५/७० बर्षका बुढा किसानहरु तीन घण्टा लाईन लागेर खाली हात फर्कियाैं । याे बर्ष पनि बिना मलकाे खेती गर्न बाध्य छन खजुरेली किसान ! मलाई लागेकाे १ :- कि गापाले ताेकेकाे वडाका किसानलाई दिनुपर्थ्याे। होइन भने कुपन प्रणाली लागू गर्नुपर्थ्याे। संचालक समितिले रेकर्ड नराख्दा कसैले
अदुवा,लसुन जस्ता कुटिर उद्योग प्रवर्द्धन गर्ने,बेराेजगार युवालाई सीप सिकाउने

अदुवा,लसुन जस्ता कुटिर उद्योग प्रवर्द्धन गर्ने,बेराेजगार युवालाई सीप सिकाउने

   
नेपालगन्ज । खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बनाएको नीति तथा कार्यक्रममा उद्योग व्यापार तथा साना उद्योगलाई प्राथमिकता दिएको प्रमुख डम्बर बिक तुफानले बताए । हेर्नुस् याेजना १५. उद्योग व्यापार घरेलु तथा साना उद्योग > उद्योग तथा व्यापार मैत्री पूर्वाधार निर्माणसंगै लगानीकर्ता भित्र्याउन सहज वातावरण बनाउन अन्तरक्रिया संवाद लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । > खजुरा उद्योग वाणि
खजुरा गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ८५ करोड ७२ लाख बजेट प्रस्ताव ,यस्ता छन् प्राथमिकता

खजुरा गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ८५ करोड ७२ लाख बजेट प्रस्ताव ,यस्ता छन् प्राथमिकता

   
नेपालगन्ज । खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ८५ करोड ७२ लाख ३१ हजार ५ सय ७१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको मंगलबार आयोजित १७ औं गाउँसभामा उपाध्यक्ष मञ्जु मल्लले प्रस्तावित आय/व्यय विवरण प्रस्तुत गरिन् । त्यसअघि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा क
स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन

स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन

   
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा स्वास्थ्यक्षेत्रमा केही उदाहरणीय कार्यक्रम संचालन भइरहेका छन् । अध्यक्षसंग ज्येष्ठ नागरिक,उपाध्यक्षसंग सुत्केरी,बालबालिका लाई कुपोषणरहित बनाउनदेखि दिर्घराेगी प्रती उत्तरदायी जस्ता मुख्य कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभ उठाएका छन् । 'यी महत्त्वपूर्ण कार्यक्रम हुन । त्यसबाहेकका कार्यक्रम पनि प्रभावकारी तरिकाले संचालन भइरहेका छन् ।' खजुरा स्वास्थ्य
लुम्बिनी प्रदेश बिश्वबिद्यालयको प्रथम सभामा केन्द्रीय कार्यालय खाेल्ने निर्णय

लुम्बिनी प्रदेश बिश्वबिद्यालयको प्रथम सभामा केन्द्रीय कार्यालय खाेल्ने निर्णय

   
बुटवल । लुम्बिनी प्रदेश प्राबिधिक बिश्वबिद्यालयको प्रथम सभा सम्पन्न भएको छ । बिश्वबिद्यालय सभाका कुलपति प्रदेश मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको सभाले प्रदेशसभाले बिश्वबिद्यालयका लागि बिनियोजित बजेटलाई स्विकृत गर्दै बाँडफाँटको कार्ययोजना बनाएको छ भने प्रदेश बिश्वबिद्यालय कोषको स्थापना समेत गरेको छ । बिश्वबिद्यालयका रजिष्ट्रार रेग भण्डारीका अनुसार बिश्वबिद्यालयको केन्द्रीय कार्याल