‘भाइब्रेन्ट’ खजुरा
बाँकेको खजुरा गाउँपालिका उत्कृष्ट गाउँपालिका बन्ने दौडमा छ ।
पश्चिमको ठुलो आर्थिक शहर नेपालगन्जदेखि नजिकै रहेको यो गाउँपालिकामा कुनै बेला विमानस्थल थियो ।
त्यहाँको विमानस्थल अहिले तस्विरमा सीमित भए पनि अन्य विकासका पूर्वाधार भने धमाधम तयार हुँदै छन् ।
कृषी एवं पशु तालिम केन्द्र, कपास विकास समिति, जनक शिक्षा सामाग्री लगायतका उच्चस्तरका सरकारी कार्यालय पहिल्यैदेखि खजुरामा छन् ।
पछिल्लो स


