खजुरा विशेष

प्रविधिको प्रयोगमा अब्बल खजुरा गाउँपालिका

प्रविधिको प्रयोगमा अब्बल खजुरा गाउँपालिका

   
नेपालगन्ज :  बाँकेको खजुरा गाउँपालिकाले प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ । सेवा प्रवाहलाई समयानुकुल बनाएर लैजाने उदेश्य सहित त्यसो गरिएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति बताउँछन् । ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गरिएको छ । खजुरा गााउँपालिका ८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प्रकृया अगाडी बढाईएको छ । सबै वडामा अनलाई
घरमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन्छ खजुरा गाउँपालिका

घरमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन्छ खजुरा गाउँपालिका

   
बाँके :  खजुरा गाउँपालिकाले शनिवारदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । चुनावी प्रतिवद्धता पुरा गर्दै गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले यस्तो सेवा सन्चालन गर्न निर्देशन दिएका हुन । सम्भवत जिल्लाकै उदाहरणीय उक्त काम सन्चालन हुँदा लक्षित बर्ग खुसी हुँदै आएका छन् । घर भन्दा बाहिर जना नसक्ने ज्येष्ठ नागरिकलाई उक्त सेवाले लाभ दिएको छ । घरदै
उद्योगमा पनि अगाडी बढ्दै खजुरा

उद्योगमा पनि अगाडी बढ्दै खजुरा

   
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ३१ करोड ३० लाख २१ हजार ४७३ को लागतमा औद्योगिक ग्राम निर्माण हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार, करीब २१ बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा प्राप्त ९२ लाखको लागतमा तारबार तथा चौकी
बेग्लै इतिहास बोकेको खजुरा, फेरी चम्काउँदै गाउँपालिका

बेग्लै इतिहास बोकेको खजुरा, फेरी चम्काउँदै गाउँपालिका

   
बाँके :  खजुरा अर्थात पुरानो एयरपोर्ट ! हालको राँझा एयरपोर्ट संचालन हुनुपूर्व खजुरामा बिमान आवात–जावत गर्थे । सदरमुकाम नेपालगञ्ज आउन त्यही बाटो प्रयोग गर्नुपथ्र्यो । धेरै नयाँ पुस्ताका लागि यो कुरा बिश्वास नलाग्न सक्छ । तर बास्तविकता यही हो । राजा, प्रधानमन्त्री जस्ता भिभिआईपीदेखि सर्वसाधारणहरु नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । खजुराको बाटो हुँदै जिल्ला सदरमुकामको गन्तव्यमा पुग्न
महामारी बिरुद्ध लड्दै जनताका वाचा पुरा गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपति

महामारी बिरुद्ध लड्दै जनताका वाचा पुरा गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपति

   
नेपालगन्ज :  विकासका मुद्दामा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले अन्य स्थानीय तहका प्रमुखलाई उछिनेका छन् । गाउँपालिका प्रमुख नहुँदा समेत विकासका कार्यमा सक्रिय हुँदै आएका उनले पालिका प्रमुख भएपछि त्यसलाई अझ स्थापित गरे । कक्षपतिले गाउँपालिकामा आएको बजेटको मात्र भर परेनन्, प्रदेश र केन्दका थुप्रै योजना ल्याउन अग्रसर भए । आज ती योजना निरन्तर चलिरहेका छन् । प्रस्तुत छ खजुरा गाउँपालिक
मन्दिरको भेटीसमेत क्युआर कोडबाटै चढाउन थालियो

मन्दिरको भेटीसमेत क्युआर कोडबाटै चढाउन थालियो

   
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी क्युआर कोड भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन्। उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन्। शुक्रबारको दिन त उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन्। क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर हामी लागिरहेका छौं,कालि
जहाँको त्यही अवस्थामा खजुराको कपास विकास समिति, गोदामै थन्कियो कपास

जहाँको त्यही अवस्थामा खजुराको कपास विकास समिति, गोदामै थन्कियो कपास

   
नेपालगन्ज :  कपास विकास समिति खजुरामा करोडौंको कपास ४ वर्षदेखि खजुराको गोदाममा थन्किएको छ । प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २ सय ३ मेट्रिक टन कपास बिक्री नभई ६ बर्ष देखि गोदाममा थन्किएको होे । कपास खरिद गर्दै आएका हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना बन्द भएपछि किसानको उत्पादन खेर जाने अवस्थामा पुगेको छ । कपास पनि बिक्री नहुने जोखिम देखेपछि समितिले आफ्नो कार्यालय, खजुरा बाँकेको परिसर
खजुरामा लगानीकर्ता तान्न निकट भविष्यमा लगानी सम्मेलन गरिदै

खजुरामा लगानीकर्ता तान्न निकट भविष्यमा लगानी सम्मेलन गरिदै

   
नेपालगन्ज :  बाँकेको खजुरा गाउँपालिका वडा नं ६ मा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ । दुर्तगतीमा निर्माण भइरहेको औद्योगिक क्षेत्रका लागि उद्योगी आकृषित गर्न निकट भविष्यमै लगानी सम्मेलन गर्ने योजना बनेको गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए । लगानी सम्मेलन मार्फत देशभरका लगानीकर्ता खोजिने कक्षपतिले बताए । बाँके जिल्ल
खजुरामै फल्यो ‘ड्रागन फ्रुट’

खजुरामै फल्यो ‘ड्रागन फ्रुट’

   
जागेश्वर सिंह थारु खजुरा ३२ साउन :  बाँकेको खजुरामा ड्रागन फ्रुटको उत्पादन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका खजुरा –४ का तिलक मगरले ड्रागन फ्रुटको १० बोटबाट बर्षिक ५० देखि ६० हजार सम्म आम्दानी गर्न सफल भएका छन् । करिब ६ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेतिमा काम गरेर घर फर्केका तिलकले मालेसियाबाटै १ बोट मात्रै विरुवा लिएर आएका थिए तर कलमी गरेर शुरुमा १० बोट बनाएर खेती शुरु गरे । ग
खजुरा गापाको योजना : बिदेशबाट फर्किएका युवालाई बिना धितो कर्जाका लागि जमानी बस्ने

खजुरा गापाको योजना : बिदेशबाट फर्किएका युवालाई बिना धितो कर्जाका लागि जमानी बस्ने

   
नेपालगन्ज १७ साउन :  बिदेशबाट फर्किएका युवालाई उद्यमशिलतामा संलग्न गराउन रु १ लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ । गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी बनाउने लक्ष्य सहित त्यस्तो योजना चालू आर्थिक वर्षदेखि शुरु गर्न लागेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । यस सम्बन्धी कार्यविधि तयार भइसकेको र पारित भइसकेपछि कार्यान्वयनमा आउने छ