
समृद्ध वडा बनाउने पुर्ण भण्डारीकाे अठाेट
नेपालगन्ज -नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिका वडा नं. ३ मा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर भण्डारी उमेरले मात्र खारिएका छैनन् कामको अनुभवले पनि पोख्त छन् । खजुराको शिक्षालगायत थुप्रै सामाजिक संस्थामा अनुभव संगालेका भण्डारीको सामाजिक यात्रा कहिले पनि रोकिएन । उनी घरेलु तथा साना उद्योग महासंघको आन्दोलनमा निरन्तर छन् ।
उक्त संस्थाको जिल्ला हुँदै केन्द्रीय उपाध्यक्ष बनेका भण्डारीको कुशल