उद्योग

बस्ती ब्यवस्थापनको कारण देखाएर नौवस्ता औद्योगिकक्षेत्रको रु ३८ करोड बजेट अन्यत्र खर्च गरिदै

बस्ती ब्यवस्थापनको कारण देखाएर नौवस्ता औद्योगिकक्षेत्रको रु ३८ करोड बजेट अन्यत्र खर्च गरिदै

   
कमल डाँगी नेपालगन्ज २८ फागुण :  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापन, बिद्युत बितरण लगायत पूर्वाधार निर्माणका लागी चालु आर्थिक बर्षमा बिनियोजन गरिएको मध्ये रु ३८ करोड रकम रकमान्तर गर्न उद्योग मन्त्रालयमा पत्र पठाएको छ । फागुण २२ गते पठाइएको पत्रमा बस्ती ब्यवस्थापनको किचलोलाई बहाना बनाउँदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रब
राजापुरका महिलाले स्वादिष्ट अचार बनाउन सिके, अब बजारीकरण गर्ने

राजापुरका महिलाले स्वादिष्ट अचार बनाउन सिके, अब बजारीकरण गर्ने

   
नेपालगन्ज - ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको मौकामा युनिक नेपालले बर्दियाको राजापुरमा आयोजना गरेको व्यावसायिक अचार बनाउने सम्बन्धी तालिमको समापन भएको छ । युनिक नेपालले सो तालिम विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि तीन दिनको तालिमको आयोजना गरेको हो । महिलाहरुलाई व्यवसायिकरुपमा अचार बनाउन तथा उत्पादन गर्न तथा बजारीकरण गरेर आर्थिक आम्दानी बृद्धिका लागि सो तालिमको आयोजना गरिएको हो ।
पुरानै लयमा फर्किएला कपास खेती ? यस्ता छन् याेजना

पुरानै लयमा फर्किएला कपास खेती ? यस्ता छन् याेजना

   
नेपालगन्ज-कपास विकास समिति, बाँकेले कपास खेतीको विस्तार गरी पुरानै विरासतमा फर्किने लक्ष्यमा अगाडि बढेको छ । त्यसका लागि पुराना क्षेत्रहरुमा कपासको खेतीका लागि अध्ययन तथा किसानहरुसंग छलफल शुरु गरिएको छ । कुनै बेला कपास खेतीको लहर चलेको भए पनि विभिन्न कारणले खुम्चिन पुगेको कपास खेतीलाई पुरानै अवस्थामा फर्काउन प्रयास थालिएको छ । पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायतका जिल्
नौवस्ता औद्योगिक क्षेत्रको काम नहुँदा उद्योग मन्त्रालयकै बजेट खर्च कार्यान्वयन प्रभावित

नौवस्ता औद्योगिक क्षेत्रको काम नहुँदा उद्योग मन्त्रालयकै बजेट खर्च कार्यान्वयन प्रभावित

   
नेपालगन्ज- बस्ती व्यवस्थापनको किचलोले प्रस्तावित नौवस्ता औद्योगिक क्षेत्रको काम चालु आर्थिक वर्षमा समेत शुरु हुन सकेन । उक्त औद्योगिक क्षेत्रका लागि बिनियोजन गरिएको बजेट कार्यान्वयनमा आउन नसकेपछि चालु आर्थिक वर्षको छ महिनामा उद्योग मन्त्रालय अन्र्तगतको बजेट कार्यान्वयन समेत प्रभावित भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा नौवस्ता औद्योगिक क्षेत्र लगायतका कामहर
घोराहीमै  फोहरबाट ग्याँस उत्पादन, पाइपलाइनबाट घर–घरसम्म पु¥याउने योजना

घोराहीमै फोहरबाट ग्याँस उत्पादन, पाइपलाइनबाट घर–घरसम्म पु¥याउने योजना

   
सन्तोष अधिकारी दाङ -घोराहीमा फोहरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्याँस उत्पादन गर्न सुरु भएको हो । करिब ३ महिना अघिदेखि फोहरबाट ग्याँस उत्पादनको परिक्षण सुरु गरिएको नेपाल उर्जा विकास कम्पनी प्रालिले जनाएको छ । अहिले परिक्षणको क्रममा दैनिक ३ सय घनमिटर ग्याँस उत्पादन भैरहेको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श
बर्षाका कारण बाँकेमा लाखौंको काँचो इँटामा क्षति

बर्षाका कारण बाँकेमा लाखौंको काँचो इँटामा क्षति

   
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ । नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवस
प्राकृतिक दाेहनमा बाँकेका क्रसर उद्योग,मान्दैनन् मापदण्ड

प्राकृतिक दाेहनमा बाँकेका क्रसर उद्योग,मान्दैनन् मापदण्ड

   
नेपालगन्ज- यहाँ  सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार यहाँका १७ वटा उक्त उद्योगहरुले मापदण्ड पालना गरेका छैनन् । जिल्लामा सञ्चालन भएका २२ वटा उद्योगमध्ये अहिले पाँचवटा बन्द अवस्थामा छन् भने १७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । जिल्लामा
एकसाथ अत्याधुनिक दाना, कुखुरापालन र चल्ला उत्पादन उद्योग, रु १ अर्ब ३० करोड लगानी

एकसाथ अत्याधुनिक दाना, कुखुरापालन र चल्ला उत्पादन उद्योग, रु १ अर्ब ३० करोड लगानी

   
नेपालगन्ज । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद इश्तियाक राई कृषि उद्यमतिर लागेका छन् । पछिल्लो समयमा राजनीतिसँगै उद्योग, ब्यवसायमा पनि सक्रिय भइरहेका राई बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका सांसद समेत हुन् । राईले यसअघि शहरी विकास मन्त्री र श्रम तथा यातायात मन्त्री भएर काम गरिसकेका छन् । पूर्वमन्त्री राई र उनका परिवारका सदस्यले मिलेर एक अर्ब ३० करोड रुपैयाँको लगानीमा अत्याध
सातौं राष्ट्रिय उद्योग दिवस : लागत न्यूनीकरण,औद्योगिकीकरणमा जोड

सातौं राष्ट्रिय उद्योग दिवस : लागत न्यूनीकरण,औद्योगिकीकरणमा जोड

   
नेपालगन्ज । ‘स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरूत्थान’ भन्ने नारासहित सातौं राष्ट्रिय उद्योग दिवस आज मनाइँदैछ । दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्यमी व्यवसायीहरूले औद्योगिकीकरणमा देशको अवस्था अत्यन्त कमजोर रहेको धारणा राखेका छन् । एकै समयमा औद्योगिकीकरणको शुुरूवात गरेका एशियाका अन्य मुलुक र नेपालको अवस्थालाई तुलना गर्ने हो भने हाम्रो अवस्था अत्य
नेपालगन्जका उत्कृष्ट करदाता बिनाेद अग्रवाल भन्छन् – कर तिर्न आनाकानी गर्नु हुदैन

नेपालगन्जका उत्कृष्ट करदाता बिनाेद अग्रवाल भन्छन् – कर तिर्न आनाकानी गर्नु हुदैन

   
नेपालगन्ज -१० औं राष्ट्रिय कर दिवशकाे अवसरमा बुधवार नेपालगन्जका दुई जना व्यवसायि सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यलय नेपालगन्जकाे आयोजना भएको कार्यक्रममा व्यवसायतर्फबाट मंगल हाडवेयर र उघाेगतर्फबाट लक्ष्मी प्लास्टिक रहेका छन् । साथै आन्तरिक राजश्व कार्यलयका कर्मचारीकोतर्फबाट नायब सुब्बा इन्दिरा सापकाेटा पुरस्कृत भइन । नेपालगन्जका मेयर धवल शम्सेर राणा,प्रमुख कर अधिकृत शरदचन्द्र पौ