उद्योग

दृष्टिविहिन युवाहरुले खोले मसला प्रशोधन उद्योग

दृष्टिविहिन युवाहरुले खोले मसला प्रशोधन उद्योग

   
बाँके, बर्दियाका दृष्टिविहिन युवाहरुले सामूहिक रुपमा गाँउमा उत्पादित मसला प्रशोधन र प्याकेजिङ गरी बेच्ने गरेका छन् । दृष्टिविहिनहरु आफैले कमाउन सक्छन् भन्ने देखाउनका लागी व्यवसाय सुरु गरेको उनिहरु बताउछन् । गत असारदेखी नेपालगन्ज उपमहानगरपालीका वडा नं १० मा सुरु गरेको यो व्यवसायमा १८ जना युवायुवति छन् । व्याचलर पढ्दै गर्नुभएका बर्दियाका २४ वर्षिय सुरेश योगि थारु र बाँके राप्तीसोनारीका २३
१३० वटा औद्योगिक ग्राम बनाउन स्थानीय तहसँग प्रस्ताव माग

१३० वटा औद्योगिक ग्राम बनाउन स्थानीय तहसँग प्रस्ताव माग

   
काठमाडौं । सरकारले देशभरका १३० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने कार्य अघि बढाएको छ । प्र्रतिऔद्योगिक ग्राम ९२ लाख रुपैयाँ बजृट अनुदान दिनेगरी ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि १३० औद्योगिक ग्राम परियोजना अघि बढाउन एक अर्ब १९ करोड ६० लाख रुपैयाँ अनुदान दिईने मन्त्रालयले जनाएको छ । अघिल
गुर्भाकोट र भेरीगंगालाई लक्षित गरी अनलाइन सपिङ “कोसेली बजार” संचालन

गुर्भाकोट र भेरीगंगालाई लक्षित गरी अनलाइन सपिङ “कोसेली बजार” संचालन

   
अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ “कोसेली बजार” संचालनमा आएको छ । गुर्भाकोट नगरपालिका– ८ स्थित मेहेलकुनामादेखि आधिकारिक रुपमा “कोसेली बजार डट कम” संचालनमा आएको जानकारी कोसेली बजारका संचालक रबिन्द्र बिकले प्रदेश संसारलाई जानकारी दिनुभयको छ । उक्त अनलाइन सपिंग साइटमा हामीले सम्पूर्ण सामानहरु किनमेल गर्न सक्ने छौ । संस्थाले तयार गरेको वेबसाइटमार्फत
अम्बे समूहले बाँकेमा छड उत्पादन शुरु ग–यो, लकडाउनले पूर्णक्षमतामा सन्चालन हुन सकेन

अम्बे समूहले बाँकेमा छड उत्पादन शुरु ग–यो, लकडाउनले पूर्णक्षमतामा सन्चालन हुन सकेन

   
नेपालगन्ज २१ भदौ :  बाँकेको जानकी गाउँपालिकामा रहेको अम्बे समूहले छड उत्पादन शुरु गरेको छ । छड उत्पादनमा देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेले रु ३ अर्वको लगानीमा यहाँ उद्योग स्थापना गरेको हो । लकडाउनपूर्व नै उत्पादन शुरु भए पनि बीचको केही महिना उत्पादन रोकिएको थियो । अवस्था सामान्य भएपछि फेरी उत्पादन शुरु गरिएको व्यवस्थापक अनुज श्रेष्ठले बताए । ६५ प्रतिशत स्थानीय कामदार राखेर उद्योग
गुणस्तर प्रमाण चिन्ह पाउने उद्योगहरु (बाँके सहित)

गुणस्तर प्रमाण चिन्ह पाउने उद्योगहरु (बाँके सहित)

   
नेपालमा वस्तु तथा सेवाको गुणस्तरलाई नियमन गर्न औद्योगिक उत्पादनको गुणस्तर सुधार र परिमाणात्मक बृद्धिको उदेश्यले वि।सं। २०३३ सालमा गुणस्तर निर्धारण समितिको गठन भएको थियो । त्यसलाई कार्यान्वयन गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ को लागू गर्दै उक्त समितिलाई उद्योग मन्त्रालय अन्तरगत विभागीय स्तरमा परिवर्तन गरेर नेपाल गुणस्तर कार्यालयमा परिणत गरियो । उक्त विभागले २०३७ सालदेखि गुणस्तर चिन्ह प्र
प्रधानमन्त्री ओलीले कोरोनाको औषधी भनेपछि बेसारको खपत बढ्यो, सेवन गर्दा जान्नैपर्ने मुख्य कुरा यस्ता छन्

प्रधानमन्त्री ओलीले कोरोनाको औषधी भनेपछि बेसारको खपत बढ्यो, सेवन गर्दा जान्नैपर्ने मुख्य कुरा यस्ता छन्

   
बीबीसी । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। कोरोना भाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने वि
भाटभटेनीले सामान मात्र बेच्दैन, बाँके र बर्दियाको कृषि उत्पादन पनि किन्छ

भाटभटेनीले सामान मात्र बेच्दैन, बाँके र बर्दियाको कृषि उत्पादन पनि किन्छ

   
नेपालगन्ज १३ भदौ :  भाटभटेनी सुपरमार्केटले बाँके, बर्दियाका कृषकले उत्पादन गरेका कृषी उत्पादन खरिद गर्दै आएको छ । उसले सामान बेच्ने मात्र होइन यहाँका कृषकले उत्पादन गरेका तरकारी र खसी खरिद गरिरहेको छ । गत फागुन महिनादेखि भाटभटेनी सुपरमार्केट नेपालगन्जमा सन्चालनमा छ । उसले उचित मूल्य दिएर कृषकबाट खरिद गरेको तरकारी एवं खसी काठमाण्डौमा लगेर विक्री गर्न शुरु गरेको हो । तरकारी भने नेपालगन्जमै खप
खजुरामा औद्योगिक ग्राम : उद्योगीले दिन थाले चासो,लगानी सम्मेलनको योजना बन्दै

खजुरामा औद्योगिक ग्राम : उद्योगीले दिन थाले चासो,लगानी सम्मेलनको योजना बन्दै

   
नेपालगन्ज १४ भदौ :  बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम बन्न शुरुभएसंगै उद्योगीहरुले चासो दिन थालेका छन् । पूर्वाधार सहित सस्तो जग्गा भाडा लिएर उद्योग सचालन गर्न पाइने भएकाले उद्योगीहरु उत्साहित बनेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । उनका अनुसार उद्योगीहरुलाई आर्कषित गर्न कोरोना कहर अन्त्य पछि लगानी सम्मेलन गरिने छ । साना, मझौता तथा ठूला उद्योगहरु स्थापना गर्ने गरी
प्रदेश ५ मा घरेलु उद्योग दर्तामा पूर्ण छुट

प्रदेश ५ मा घरेलु उद्योग दर्तामा पूर्ण छुट

   
रुपन्देही, भदौ ११ गते । प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७७र७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश
घरछेउ ठूला उद्योग तर रोजगारीका लागि संघर्ष गर्नुपर्ने बाध्यता

घरछेउ ठूला उद्योग तर रोजगारीका लागि संघर्ष गर्नुपर्ने बाध्यता

   
नेपालगञ्ज १० भदौ :  बाँकेको जानकी गाउँपालिकामा अर्व लगानीका ठूला उद्योग खोले पनि रोजगारीका लागि भने स्थानीयले संघर्ष गर्नुपर्ने बाध्यता छ । घर अगाडी ठूला उद्योग स्थापना भएपछि रोजगारी मिल्ने उनीहरुको सपना पुरा भएको छैन । जानकी यस्तो गाउँपालिका हो जहाँ अर्व लगानीका कयौं ठूला उद्योग सन्चालनमा छन् । तर उद्योगले रोजगारीका लागि आफुहरुलाई प्राथमिकता नदिएको उनीहरु बताउँछन् । स्थानीय जनप्रतिनिधिह