उद्योग

‘कामरेड’को उद्यम यात्रा, २२ जनालाई रोजगारी

‘कामरेड’को उद्यम यात्रा, २२ जनालाई रोजगारी

   
कोहलपुरका लक्ष्मण पराजुली वैदेशिक रोजगारका लागि विभिन्न देश पुगे । कोरियामा समेत काम गरेको उनको अनुभव थियो । त्यहाँ उनले उच्च प्राविधिको फर्निचर उद्योगका सीप सिके । नेपाल फर्के लगत्तै आफन्त जो राजनीतिमा पनि सक्रिय छन् तुलाराज बिष्ट बिहानसंगको साझेदारमा एसएच फर्निचर उद्योग सञ्चालनमा ल्याए । उनीहरुले कोरियन सिप र प्रबवधीबाट कोहलपुरमा उच्च प्रविधिको प्रयोग गरेर फर्निचरहरु उत्पादन गरिरहेका छन्
जानकीमा रहेको अम्बे स्टिलमा कामदार कटौतीको विरोधमा धर्ना, पूर्नवहालीका लागि वार्ता हुँदै

जानकीमा रहेको अम्बे स्टिलमा कामदार कटौतीको विरोधमा धर्ना, पूर्नवहालीका लागि वार्ता हुँदै

   
नेपालगन्ज ८ भदौ :  हालै सन्चालनमा आएको जानकी गाउँपालिका वडा - ५ मा रहेको अम्बे स्टिल उद्योगले कर्मचारी कटौती गरेपछि आन्दोलन शुरु भएको छ । स्थानीय युवाहरुलाई काममा नआउन भनेपछि सोमवार बिहानैदेखि उद्योगको गेटबाहिर धर्नामा बसे । पश्चिमकै ठूलो स्टिल उद्योगका रुपमा अम्बे समूहले जानकीमा लगानी गरेको हो । लकडाउन पूर्व सन्चालनमा आएको उद्योगले केही महिना लकडाउन झेल्यो । एकहप्ता देखि फेरी उत्पादन शु
कोहलपुरमा थ्रीडी ढोकाको उत्पादन शुरु

कोहलपुरमा थ्रीडी ढोकाको उत्पादन शुरु

   
नेपालगन्ज ६ भदौ :  कोहलपुरमा आधुनिक थ्रिडी ढोकाका पल्लाहरु निर्माण सुरु गरिएको छ । कोहलपुर ८ राम नगरमा त्रिदेश लोमिनेट्टस प्रालि मार्फत कोहलपुरका व्यवसायीहरुले आधुनिक ढोकाका पल्लाहरु निर्माण सुरु गरेका हुन । उद्योगमा हाल दैनिक १ सय ५० थ्रिडी ढोकाहरु निर्माण गरिरहेको सञ्चालक मध्येका एक नन्द लाल पौडेलले जानकारी दिए । पौडेलका अनुनसार हाल थ्रिडी पिभिसी , थ्रिडी डिजीटल र नर्मल पिभिसी पल्लाहरु निर्मा
पुँजी निर्माणमा योगदान पुर्याउने क्षेत्रकै आयातमा गिरावट

पुँजी निर्माणमा योगदान पुर्याउने क्षेत्रकै आयातमा गिरावट

   
काठमाडौं । पुँजी निर्माणमा योगदान पुर्याउने क्षेत्रकै आयातमा गिरावट आएको छ । भन्सार विभागकाअनुसार अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्याउने वस्तुको आयातमा ठूलो गिरावट आएको हो । गत आर्थिक वर्ष २०७६र०७७ को प्रारम्भिक तथ्यांकअनुसार नेपालको अर्थतन्त्र चलायमान गर्न योगदान दिने प्रमुख वस्तुहरु ९पेट्रोलियम पदार्थ, फलाम तथा स्टील, मेशिनरी तथा पाट्र्स, यातायातका साधन, विद्युतीय उपकरण, हवाईजहाज तथ
नेपालगन्ज एकिृत भन्सार जाँचचौकी : शिलान्यास भएको डेढ वर्षमा पनि भारतले काम शुरु गरेन

नेपालगन्ज एकिृत भन्सार जाँचचौकी : शिलान्यास भएको डेढ वर्षमा पनि भारतले काम शुरु गरेन

   
नेपालगन्ज ६ भदौ : शिलान्यास भएको  डेढ वर्ष वित्दा समेत नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)निर्माणको काम शुरु हुन सकेको छ । तर योजना भने शिलान्यास भएको दुई वर्षभित्र काम सक्ने रहको छ । आ२०७५ पुष ३० गते भारतका तत्कालिन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रुपैडियामा आएर शिलान्यास गरेका थिए । उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको पनि डेढ
बाँकेमा उदाउँदो बैजनाथ

बाँकेमा उदाउँदो बैजनाथ

   
बाँके ३१ साउन :  प्रदेश नंं. ५ को प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि भदौ महिनामा टेण्डर आह्वान गरिदैछ । घोषणा भएको पाँच वर्ष हुँदा समेत बाँकेको बैजनाथ गाउँपालिकामा रहेको उक्त औद्योगिक क्षेत्रको काम शुरु हुन सकेको थिएन । चालू आवमा रु ६० करोड लागतमा पूर्वाधार निर्माणको काम हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । संघीय स
पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित

पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित

   
स्थानीय र जनप्रतिनिधिले बस्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेका छन् । यसमा सरोकारवाला सहमत भएका छन् । कमल डाँगी नेपालगन्ज २९ साउन :  घोषणा भएको पाँच वर्षपछि बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुँदै छ । पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द
गत आवमा कर्णालीमा ३५ सय नयाँ उद्योगमा ३ अर्व लगानी

गत आवमा कर्णालीमा ३५ सय नयाँ उद्योगमा ३ अर्व लगानी

   
नेपालगन्ज २८ साउन :  गत आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशमा ३ हजार ५ सय ४ नयाँ उद्योग दर्ता भएका छन् । यि उद्योगमा ३ अर्व बराबरको पूँजी लगानी भएको छ । उक्त आर्थिक वर्षमा प्रदेश सरकारले गरेको उपलब्धीको सूची अनुसार महिला र पुरुष गरी १० हजार ५ सय ५९ जनाले रोजगारी पाएका छन् । कर्णालीमा साना तथा मझौला उद्योगको बाहुल्यता छ । तर ठूला उद्योग खोल्नका कर्णाली प्रदेशमा सम्भावना क्षेत्र धेरै छन्
‘डिसीएमसी’को निर्णयले बाँकेको आर्थिक गतिविधि ब्यूँतिने आशा तर जोखिम टरेको छैन

‘डिसीएमसी’को निर्णयले बाँकेको आर्थिक गतिविधि ब्यूँतिने आशा तर जोखिम टरेको छैन

   
बाँके २७ साउन :  ‘लकडाउनलाई कोरोना जित्ने अस्त्र बनाउँदा अर्थतन्त्र चौपट भयो । यसले गर्दा रोगले होइन अब भोकले मरिने भइयो ।’–कोरोनाको संकटमोचनका लागि पटक–पटक लकडाउन लागु गरिएपछि प्राय :  सबैले सामाजिक सन्जालमा प्रकट गर्ने विचार हो यो । नहोस् पनि किन ? चैतयतादेखिको लकडाउनले अर्थतन्त्र धरासायी बनाएको छ । ठूला उद्योगीलाई त्यस्तै समस्या छ भने सर्वसाधारणको चुल्हो निभेको छ । त्यसैले अधिकांसको मुखमा यत
दार्चुला–तिंकर सडक बनाउन नेपाली सेना पुग्यो दार्चुला

दार्चुला–तिंकर सडक बनाउन नेपाली सेना पुग्यो दार्चुला

   
नेपालगन्ज २४ साउन : चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण कार्य गर्ने जिम्मेवारी पाएसंगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्री सहित जिल्ला आइपुगेको हो । नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए । नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्री सहित सेना