उद्योग

महोत्सवमा के -के किन्न पाइन्छ ? हेर्नुहोस् तस्विर

महोत्सवमा के -के किन्न पाइन्छ ? हेर्नुहोस् तस्विर

   
नेपालगञ्ज १२ पुस - नेपालगन्जमा लागेको महोत्सवमा ब्यापार बढेको छ । मनोरन्जन मात्र होइन सामान किनमेलका लागि पनि मेला भर्न जाने गरेको पाइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सव शुरु भएको हो । यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनला
क्षमता विस्तारका लागि कर्जा थप्दै लक्ष्मी स्टिल

क्षमता विस्तारका लागि कर्जा थप्दै लक्ष्मी स्टिल

   
काठमाडौं। लक्ष्मी स्टिलले आफ्नो क्षमता विस्तार गर्न २० करोड रूपैयाँ कर्जा थप्ने भएको छ। यससँगै कम्पनीले पुरानो कर्जाको साँवा ब्याज भुक्तानी गर्न थप एक अर्ब ७८ करोड रूपैंयाँको ऋणका लागि रेटिङ गराएको छ। पछिल्लो समय छड र सिमेन्टको बिक्रीमा आएको मन्दीले व्यवसायी समस्यामा छन्। बिक्री नहुँदा अर्बौ रूपैंयाँका सामान कम्पनीका गोदाममा स्टक बसेको छ। यसले गर्दा उद्योगहरू ऋणको ब्याज तथा किस्ता भुक्तानी
खजुरामा घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय बैठक बस्दै, अढाई सय उद्यमी नेताको जमघट

खजुरामा घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय बैठक बस्दै, अढाई सय उद्यमी नेताको जमघट

   
नेपालगञ्ज १२ पुस - नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय समिति बैठक आज शनिवार बाँकेको खजुरामा बस्दै छ । बैठकका लागि केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी लगायतका केन्द्रीय पदाधिकारी, केन्द्रीय समितिका सदस्य नेपालगञ्ज आइसकेका छन् । खजुराको ज्ञानोदय उच्च माध्यामिक बिद्यालयमा बैठक बस्ने केन्द्रीय अध्यक्ष गिरीले बताए । घरेलु तथा साना उद्योग महासंघसंगै महिला उद्यमी समितिको बैठक पनि हुने छ । च
औद्योगिक ग्रामको बजेट चाँडै निकासा हुन्छ : उद्योग सचिव खतिवडा

औद्योगिक ग्रामको बजेट चाँडै निकासा हुन्छ : उद्योग सचिव खतिवडा

   
नेपालगञ्ज ११ पुस - उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव यामकुमारी खतिवडाले औद्योगिक ग्रामका लागि छुट्टाइएको बजेट चाँडै निकासा गरिने बताएकी छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव खतिवडाले बजेट निकासासंगै औद्योगिक ग्रामको काम अगाडी बढ्ने जानकारी दिइन । ‘आर्थिक विकासको लक्ष्य भेटाउन सरकारले शुरु गरेको औद्योगिक ग्राम निर्माणको काम अगाडी बढ्छ । त्यसका लागि चाँडै रकम निकासा ग
भाटभटेनीले १८ महिनाभित्रै बाग्लुङमा नयाँ स्टोर खोल्ने, भैरवस्थानमा केबलकार चलाउन अध्ययन हुँदै

भाटभटेनीले १८ महिनाभित्रै बाग्लुङमा नयाँ स्टोर खोल्ने, भैरवस्थानमा केबलकार चलाउन अध्ययन हुँदै

   
रासस बाग्लुङ। भाटभटेनी सुपर मार्केटले बाग्लुङमा नयाँ स्टोर संचालनमा ल्याउने भएको छ। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको नयाँ शाखा बागलुङमा सञ्चालनमा ल्याउने बताए। बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि भएको लगानी बहसमा भाटभटेनीका संचालक गुरुङले नयाँ स्टोरको तयारी भैरहेको जानकारी दिएका हुन्। कार्यक्रममम
ब्रान्डिङमा आक्रमक बन्दै अर्घाखाँची सिमेन्ट

ब्रान्डिङमा आक्रमक बन्दै अर्घाखाँची सिमेन्ट

   
अहिले सिमेन्टको बजार सुस्ताएको छ । निर्माण र पूर्वाधारको काम अपेक्षित रुपमा नबढेपछि सिमेन्टको माग पनि बढ्न सकेको छैन् । तर, यहि समयमा आफ्नो बजार हिस्सा बढाउन अर्घाखाँची सिमेन्टले ‘अफर’ र ‘स्किम’ ल्यायो । ब्रान्डिङमा आक्रमक रुपमा आएको अर्घाखाँची सिमेन्टले स्थापनादेखि नै जोखिम मोल्दै ‘मार्केट लिडर’ बनिरहेको छ । ७ वर्षअघि कपिलवस्तुमा रहेको डाइनेस्टी सिमेन्ट उद्योगलाई खरिद गरेर अर्घाखाँची सिमेन्टले
मेशिनबाट मःम उत्पादन गर्ने उद्योग सञ्चालन

मेशिनबाट मःम उत्पादन गर्ने उद्योग सञ्चालन

   
नेपालगन्ज ११ पुस - बाँकेको कोहलपुर दशविगाहमा मःम उद्योग सञ्चालनमा आएको छ । प्रति घण्टा ३५ सय पिस मःम उत्पादन गर्ने क्षमताको उक्त उद्योग बिहिबारदेखि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । वाउ मःम उद्योगका सञ्चालक संगिता शाहीले प्रति घण्टामा ३५ सय पिस उत्पादन गर्ने बताइन । कोहलपुरमा पहिलो पटक मःम उद्योग सञ्चालन आएको बताउँदै उनले बाँके, बर्दिया, धनगढी, दाङ लगायत सुर्खे
उद्योग मन्त्रालयका सचिव र महानिर्देशक नेपालगञ्जमा

उद्योग मन्त्रालयका सचिव र महानिर्देशक नेपालगञ्जमा

   
नेपालगञ्ज १० पुस - उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सचिव यामकुमारी खतिवडा र उद्योग बिभागका महानिर्देशक जीवनप्रकाश सिटौला नेपालगञ्ज आएका छन् । शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवमा सहभागि हुन सचिव खतिवडा र महानिर्देशक सिटौला नेपालगन्ज आएका हुन । महोत्सवको उद्घाटनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी, बरिष्ठ उपाध्यक्ष उमेश सिं
भिसिटीएसमा आवद्ध नभएका ट्रक कारवाहीमा,समातिदा थाहै पाएनौ भन्छन चालक

भिसिटीएसमा आवद्ध नभएका ट्रक कारवाहीमा,समातिदा थाहै पाएनौ भन्छन चालक

   
नेपालगञ्ज ६ पुस - भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस) आवद्ध भएका ढुवानीका साधनलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले निगरानीमा राखेको छ । त्यस्ता आठ वटा ट्रकलाई असोजयता जरिवाना गरिएको छ । प्रति ट्रक २५ हजारका दरले जरिवाना तिराइएको छ । आगामी दिनमा पनि गल्ती दोहो¥याएर थप जरिवाना लाग्ने छ । सरकारले साउनदेखि भिसिटीएस लागु भएको थियो । तर व्यवसायीका समस्यालाई मध्यनजर गर्दै तीन म
बाँकेका इटा उद्योगीहरु सामाजिक सुरक्षा योजनामा जाने

बाँकेका इटा उद्योगीहरु सामाजिक सुरक्षा योजनामा जाने

   
नेपालगन्ज – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा बाँकेका ईट्टा उद्योगीहरु उक्त योजनामा जान सहमत भएका छन् । आज बाँकेमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धी भएको अन्तरक्रिया पश्चात् उद्योगीहरु सहमत भएको ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा ईट्टा व्यवसायी महासंघका केन्द्रीय सचिव गोकुल पराजुली , प्रदेश नं ५ ईट्टा उद्योग संघका उप