उद्योग

प्रकृतिमा रमाउनेका लागि गौघाटमा बन्दै छ अध्ययन केन्द्र सहितको एग्रो फार्म

प्रकृतिमा रमाउनेका लागि गौघाटमा बन्दै छ अध्ययन केन्द्र सहितको एग्रो फार्म

   
नेपालगन्ज २७ फागुन : बाँकेको खजुरा गाउँपालिका– २ गौघामा खजुरा नेचर गार्डेन एण्ड एग्रो फार्म शूरु भएको छ । पत्रकार टिएस ठकुरीले उक्त एग्रो फार्म सन्चालनमा ल्याउनुभएको हो । यो एग्रो फार्म अरु भन्दा भिन्न बनाउने योजनामा हुनुहुन्छ, ठकुरी । खजुरा एग्रो फार्ममा प्रकृतिसंग रमाउने व्यक्तिका लागि मिनि लाइब्रेरीको व्यवस्था पनि हुने छ, जहाँ अध्ययनसंगै ‘लोकल’ उत्पादनको स्वाद चाख्न पाइने छ । शहरको कोलाहलबाट
सन्र्दभ नारी दिवश : व्यवसायमा कम छैनन् महिला

सन्र्दभ नारी दिवश : व्यवसायमा कम छैनन् महिला

   
नेपालगन्ज २५ फागुन : उद्योग, व्यवसायक्षेत्रमा समेत महिलाका सक्रिय सहभागि बढ्दै छ । चुलोचौकामा सिमित महिलाहरु सामान्य पसलदेखि ठूला उद्योगसम्म हाक्दै छन् । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिलाहरु आर्थिक, सामाजिक रुपले सक्रिय बन्दै आएका हुन् । जसले आफ्नै व्यवसाय गरेर आफुमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । त्यस्ता क्षमतावान महिला पनि यहिं छन् निर
पीठो र सूजीमा भ्याटले ठूला मिलको अवस्था ‘नाजुक’

पीठो र सूजीमा भ्याटले ठूला मिलको अवस्था ‘नाजुक’

   
नेपालगन्ज १९ फागुन : आर्थिक वर्ष २०७६/७७ को बजेटबाट सरकारले पीठो र सूजीमा भ्याट अनिवार्य गर्यो । उक्त निर्णय साना मिल र भारतबाट निर्वाध भित्रिने अवैध पीठो, सूजीमा कार्यान्वयन हुन सकेको छैन । तर ठूला उद्योगबाट उत्पादन भएका पीठो र सूजीमा भने भ्याटको व्यवस्था कार्यान्वयन हुँदा उद्योग नाजुक अवस्थामा पुगेको उद्योगीले दुःखेसो पोख्न थालेका छन् । भ्याट लगाउँदै प्रत्येक घरमा प्रयोग हुने पीठो र सूजीको म
मालश्री धुनसंगै नेपालगन्जमा भाटभटेनी सुपरमार्केट शुभारम्भ

मालश्री धुनसंगै नेपालगन्जमा भाटभटेनी सुपरमार्केट शुभारम्भ

   
नेपालगन्ज १६ फागुन : पश्चिम नेपालको आर्थिक राजधानी नेपालगन्जमा शुक्रवारदेखि ‘भाटभटेनी सुपरमार्केट’ शुभारम्भ भएको छ । स्टोरको शुक्रवार विशेष समारोहका बीच हिन्दु वैदिक सनातन धर्म अनुसार विधिवत रुपमा शुभारम्भ भएको हो । स्टोरका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ , प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, नेपालगन्ज मेयर डा. धवल शम्सेर राणा, भाटभटेनी रहेको वडा नं. १८ का अध्यक्ष
नेपालगञ्ज उपमहानगरले हालसम्म गरेका मुख्य काम र भावी योजना

नेपालगञ्ज उपमहानगरले हालसम्म गरेका मुख्य काम र भावी योजना

   
नेपालगञ्ज, फागुन १४ गते । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्ष २०७६/७७ का अधिकाँश योजना कार्यान्वयनको चरणमा रहेका छन् । उप–महानगरपालिकाले मङ्गलबार पत्रकार भेटघाट कार्यक्रम गरि विकास निर्माणको कार्य सन्तोषजनकरुपमा अघि बढेको जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल लगायतको उपस्थि
सरकारी कार्यालय सरेको देख्ने, ठूला उद्योग आएको नदेख्ने !

सरकारी कार्यालय सरेको देख्ने, ठूला उद्योग आएको नदेख्ने !

   
प्रदेशको विभाजन पछि बाँके, बर्दिया प्रशासनिक र राजनीतिकरुपमा कमजोर बनेको सत्य हो । यहाँ रहेका कयौं सरकारी र गैरसरकारी कार्यालय बुटवल, सुर्खेत र धनगढी सर्दा मान्छेको ‘फ्लो ’ घटेको र त्यसले व्यापार, व्यवसायमा धक्का पुर्याएको महसुस गरिएको छ । सरकारी कार्यालय अन्यत्र सर्दा निरासा उत्पन्न भए पनि बाँके र बर्दियामा भित्रिएका ठूला लगानीका औद्योगिक कलकारखानाले उत्साह जगाउन थालेको छ । ठूला औद्योगिक घराना
काँचो इँटा क्षतीको प्रभाव : बाँकेका उद्योगीलाई माग धान्न मुस्किल

काँचो इँटा क्षतीको प्रभाव : बाँकेका उद्योगीलाई माग धान्न मुस्किल

   
नेपालगन्ज ८ फागुन - उत्पादनको समयमा पानीले झण्डै चार करोड इँटामा क्षती पुग्यो । जसका कारण बाँकेका इँटा उद्योगीहरुलाई यतिबेला इँटा पुर्याउन मुस्किल भइरहेको छ । बेमौसमी पानीले गर्दा काँचो इँटा नष्ट भएको नेपाल इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खाँ बताउँछन् । पूर्वाधार निर्माणको काम तिव्ररुपमा भइरहेका बेला इँटाको माग पनि अत्याधिक बढेको छ । तर प्राकृतिक प्रकोपका कारण काँचो इँटा नष्ट भएकाले म
प्रदेश ५  देशकै प्रमुख लगानी गन्तव्य, उद्योग र पर्यटनमा फड्को मार्दै

प्रदेश ५ देशकै प्रमुख लगानी गन्तव्य, उद्योग र पर्यटनमा फड्को मार्दै

   
नेपालगन्ज ६ फागुन - प्रदेश नं. ५ उद्योग, पर्यटन र कृषि क्षेत्रमा देशकै प्रमुख गन्तव्य बन्ने दौडमा छ । ठूला लगानीकर्ता आगमनले उद्योगको संख्यामा उल्लेखिय बृद्धि भएको छ । प्रदेश सरकारले उद्योग, पर्यटन र कृषिक्षेत्रको विकासको नीति अख्तियार गरेकाले पनि लगानीकर्तालाई लगानी गर्ने वातावरण निर्माण गरेको व्यवसायीहरु बताउँछन् । प्रदेश सरकारले थप ठूला लगानीकर्ता आकृषित गर्न बैशाखमा लगानी सम्मेलन गर्ने तयार
नेपालगन्जमा दैनिक १५ हजार लिटर दूध प्रशोधन गर्ने डेरी उद्योग, मुख्यमन्त्रीद्धारा उद्घाटन

नेपालगन्जमा दैनिक १५ हजार लिटर दूध प्रशोधन गर्ने डेरी उद्योग, मुख्यमन्त्रीद्धारा उद्घाटन

   
नेपालगन्ज ५ फाल्गुन - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्ज वडा नं. २२ मा रु नौं करोडको लागतमा खुलेको एसके डेरी उद्योग उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ मा कृषि उत्पादनलाई उच्च प्राथमिकता दिएको बताए । कार्यक्रममा प्रदेश कृषि मन्त्री आरती पौडेल, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल लगायतको सहभागिता रहेको थियो । २०४५ सालदेखि नै बाँकेको व्यवसायिक क्षेत्रम
युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रालिले बैशाखबाट उत्पादन शुरु गर्ने

युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रालिले बैशाखबाट उत्पादन शुरु गर्ने

   
आगामी बैशाखदेखी कोहलपुरमा थप नयाँ उद्योग संचालनमा आउने तयारीमा छ । युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रालिले कोहलपुर नगरपालिका वडा नं-९ मा बहुआयामीक उद्योग संचालन गर्न लागेको हो । स्थानिय दुई युवाले नेतृत्व गरेको उक्त उद्योगको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उद्योग संचालक मध्येका एक सुरेश बुढाथोकीले जानकारी दिए । नेपालमै पहिलो पटक हस्पीटल, हस्पीटालिटी, आरु प्लान्ट तथा डिस्टीलरी स