उद्योग

बजार खुकुलो बनाउनुपर्ने व्यवसायीको राय संघले सिडिओ समक्ष राख्यो

बजार खुकुलो बनाउनुपर्ने व्यवसायीको राय संघले सिडिओ समक्ष राख्यो

   
नेपालगन्ज २० जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार स्वागत गरेको छ । भर्खर जिल्ला आएका प्रमुख जिल्ला अधिकारीलाई संघले कार्यकाल सफलताको शुभकामना दिएको हो । स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ग समक्ष संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ध्यानार्कषणपत्र समेत दिए । संघले नयाँ प्रमुख जिल्ला अधिकारीलाई कुशल एवं उत्
सुधारिएको खोरले पशुपालनमा ल्यायो परिवर्तन,  कृषकको आय-आर्जन बृद्धि

सुधारिएको खोरले पशुपालनमा ल्यायो परिवर्तन, कृषकको आय-आर्जन बृद्धि

   
कृष्ण चौधरी बाँके १९ जेठ : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायमा ब्यवस्थितरुपमा वाख्रा पालन गर्न सुधारिएको खोर ब्यवस्थापन पछि चितुवाले हानी गरेको छैन । दिनहुँ जसो चितुवाले बाख्रा, भेडा, बाछाबाछीलाई आक्रमण गरिरहने गाभर भ्यालीमा निकुञ्जको पहलमा ५५ वटा कृषकहरुलाई ब्यवस्थित बाख्राको खोर निर्माण गरिदिए पछि चितुवाको आक्रमण शुन्य भएको स्थानीय कृषक बताउँछन् । खोर बनाउ
बजेटबारे उद्योग वाणिज्य महासंघ -अर्थतन्त्रलाई बचाउन ठोस राहत प्याकेज आएन

बजेटबारे उद्योग वाणिज्य महासंघ -अर्थतन्त्रलाई बचाउन ठोस राहत प्याकेज आएन

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमणको असहज अवस्थामा समेत बजेटमा अर्थतन्त्रलाई बचाउन ठोस राहत प्याकेज नआएको जनाएको छ। महासंघले कोरोना भाइरसबाट थलिएको उद्योग व्यवसायको पुनरूत्थानलाई बजेटले समेट्न नसकेको जिकिर गरेको छ। ‘कोरोना महामारी र जारी लडडाउनका कारण विश्वका प्राय सबै देशहरूले उद्योग व्यवसाय सहित अर्थतन्त्रलाई ध्वस्त हुनबाट बचाउन अर्बौ डलरको राहत प्याकेज घोषणा गरेका थिए,’ म
भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक

भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक

   
बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थलाई रोक लगाएको छ । नगरकार्यपालिकाको बैठक बसी लगडाउनको समयमा मात्र नभएर अरु समयमा पनि तरकारी र मासुजन्य पदार्थलाई नगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाएको हो । मधुवन नगरकार्यपालिकाको बैठकले अवैध रुपमा आयातहुने कुनैपनि सामानलाई मधुवन नगरपालिकामा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाभित्र भारतबाट अवैध रुपमा आयात हुने तर
आ.व २०७६/७७ मा प्रदेश ५ मा २ खर्ब २३ अर्व लगानी भित्रियो

आ.व २०७६/७७ मा प्रदेश ५ मा २ खर्ब २३ अर्व लगानी भित्रियो

   
नेपालगन्ज १४ जेठ :  प्रदेश नं. ५ मा आर्थिक वर्ष २०७६/०७७ को फागुण मसान्तसम्म रु २ खर्ब २३ अरव लगानी भित्रिएको छ । सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, धेरै लगानी भित्रिने प्रदेशका रुपमा ५ न. प्रदेश पाँचौ नम्बरमा रहेको छ । यस अवधिमा देशभर रु २१ खर्ब १ अर्ब ४५ करोड ४६ लाख लगानी भित्रिएको थियो । जसमा ६ लाख १४ हजार ८ सय २७ जनालाई रोजगारी प्रदान गर्यो । लकडाउनका कारण यस वर्ष स
कर्णालीका घरेलु उद्योगमा कोरोनाले पारेको प्रभाव बारे छलफल, बिशेष राहत प्याकेज ल्याउन आग्रह

कर्णालीका घरेलु उद्योगमा कोरोनाले पारेको प्रभाव बारे छलफल, बिशेष राहत प्याकेज ल्याउन आग्रह

   
सुर्खेत ५ जेठ : घरेलु तथा साना उद्योग महासंघ सुर्खेतले कोरोना प्रभावित उद्यमीलाई सहयोग पुर्याउने उदेश्यले बिपद् कोष गठन गर्ने विषयमा छलफल भएको छ । सोमबार बसेको भर्जुअल बैठकमा कोरोना सुर्खेतका घरेलु तथा साना उद्योगलाई पारेको प्रभावका विषयमा गहन अन्तरक्रिया र विपद् कोष निर्माण गर्ने विषयमा छलफल भएको अध्यक्ष सुमननाथ योगीले बताए । योगीका अनुसार, कोषमा उद्यमीले सहयोग संकलन गर्ने र समस्या परेका व्
‘लकडाउन’मा कृषी उत्पादनको अवसर छोप्दै कर्णाली

‘लकडाउन’मा कृषी उत्पादनको अवसर छोप्दै कर्णाली

   
सुर्खेत : कोरोना संक्रमित नभएको एक मात्र प्रदेश कर्णालीमा कृषीजन्य काम नियमितरुपमा भइरहेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी आफुहरु ‘कोरोना रोगसंगै सम्भावित भोकमरी’ जस्ता समस्याका बिरुद्धमा सचेत भएर लडिरहेको बताउँछिन् । अर्गानिक प्रदेश निर्माणको लक्ष्य लिएको कर्णालीकी कृषी मन्त्री केसी यतिबेला सामाजिक दूरी कायम राख्दै कृषकका घरदैलोमा पुगिरहेकी छन् । कहिले हाते
असामान्य अवस्थाका कारण बाँकेका उद्योग तत्काल खोल्न कठिनाई

असामान्य अवस्थाका कारण बाँकेका उद्योग तत्काल खोल्न कठिनाई

   
नेपालगन्ज २७ बैशाख : सरकारले बैशाख २६ गतेबाट ४४ प्रकारका उद्योग सन्चालन गर्ने अनुमति दिएपनि बिशिष्ट परिस्थितीका कारण बाँकेमा भने तत्काल उद्योग खोल्न असम्भव भएको छ । नेपालगन्जमा २४ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुको संगतमा रहेकाहरुको पनि परीक्षण भइरहेका छ । यस्तो बेला अन्य सामान्य अवस्थाका जिल्लाको जस्तो गरी उद्योग सन्चालन गर्ने अनुमति नदिने जिल्ला प्रशासन कार्यालय बाँकेले स्पष्ट पारेको छ ।
यि क्षेत्रका रोजगारी गुम्दै छ

यि क्षेत्रका रोजगारी गुम्दै छ

   
उद्धव थापा /देखापढीबाट काठमाडौं। २२ वैशाखमा बसेको प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको बेरोजगारी व्यवस्थापन गर्न सकिएन भने देशमा विद्रोहको अवस्था आउन सक्ने चेतावनी दिए। आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्नेबारे छलफल भइरहेको सो बैठकमा पाण्डेले बजेटका सबै कार्यक्रम अब रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने सुझा
यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग

यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग

   
काठमाडौं। सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग स् १० खाद्यान्न उत्पादन वा प्