उद्योग

खजुरामा बन्ने ‘कोल्ड स्टोर’मा १५ सय मेट्रिक टन कृषि उपज भण्डारण हुने, लागत रु ९ करोड

खजुरामा बन्ने ‘कोल्ड स्टोर’मा १५ सय मेट्रिक टन कृषि उपज भण्डारण हुने, लागत रु ९ करोड

   
खम्वप्रसाद पुन नेपालगन्ज, २ फागुन - बाँकेको खजुरा गाउँपालिकाले अघि सारेको गौरवको योजना शित भण्डारको शिलन्यास भएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको शित भण्डारको ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले बिधिवत रुपमा शिलन्यास गरेकी हुन् । प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्ड
आफ्ना उत्पादनको बजार खोज्दै बाँकेका महिला उद्यमी

आफ्ना उत्पादनको बजार खोज्दै बाँकेका महिला उद्यमी

   
नेपालगन्ज २४ माघ - बाँकेका महिला उद्यमीले सहुलियत ऋणका बारेमा अन्यौल भएको दुःखेसो पोखेका छन् । घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिले शुक्रवार आयोजना गरेको भेलामा यस्तो दुखेसो गरिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले बिभिन्न प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि धेरै महिलाहरु अनभिज्ञ रहेको महिला उद्यमी समिति बाँकेकी अध्यक्ष सुमित्रा चौधरीले बताइन । ‘जानकारी अभावमा धेरै महिला उद्
पाल्पाली ढाकाको टोपी मात्र होइन अब कोट पनि ! हेर्नुहोस् तस्विरहरु

पाल्पाली ढाकाको टोपी मात्र होइन अब कोट पनि ! हेर्नुहोस् तस्विरहरु

   
पाल्पा २१ माघ - ढाकाको टोपीमा सजिने धेरै छन् । तर कहिल्यै ढाकाको कोट लगाउनुभएको छ ? पक्कै छैन् । प्राय नबन्ने भएकाले यस्तो कोट लगाउने धेरैको रहर अधुरै रहने गरेको छ । तर अब भने त्यस्तो रहर पुरा हुँदैछ । पाल्पा जिल्ला तानसेन नगरपालिका–६ स्थित मदनपोखरा जानकी बस्त्रालयले ढाकाको कोट बनाएर विक्री शुरु गरेको छ । विभिन्न आर्कषक डिजाइनमा कोट तयार गरेको उक्त बस्त्रालयका सन्चालक राजेश कुमार भट्टर
बाँकेमा ३ हजार बढिले सडकमै गर्छन् व्यवसाय

बाँकेमा ३ हजार बढिले सडकमै गर्छन् व्यवसाय

   
नेपालगन्ज - बाँकेमा तीन हजार बढिले सडकमै व्यवसाय गर्ने गरेको पाइएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को अध्ययन अनुसार, जिल्लाभर ३ हजार २ सय २४ जनाले व्यवसायीका लागि सडक रोजेका हुन । सडकमा ठेला वा अन्य कुनै सामाग्री राखेर व्यापार व्यवसायी गर्ने गरिएको पाइएको छ । यस्ता व्यवसायीसंग धेरै परिवार आश्रित रहेका छन् । राष्ट्रिय आर्थिक गणनाका अनुसार, बाँकेमा १८ हजार ६ सय ६६ व्यवसायीक प्रतिष्ठान छन् । त्यस
यसरी लगानीकर्ताको ध्यान खिच्दै छ प्रदेश ५, प्रमुख लगानी गन्तव्य बनाउने मुख्यमन्त्रीको योजना

यसरी लगानीकर्ताको ध्यान खिच्दै छ प्रदेश ५, प्रमुख लगानी गन्तव्य बनाउने मुख्यमन्त्रीको योजना

   
नेपालगन्ज १७ माघ - प्रदेश ५ लाई नेपालकै प्रमुख लगानी गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्दैछ । लगानी सम्मेलनलाई भब्यतापूर्वक सफल बनाउन मुख्यमन्त्री शंकर पोख्रेल यतिवेला आफै सक्रियतापूर्वक लागेका छन् । मुख्यमन्त्री पोख्रेल देशका प्रतिष्ठित औद्योगिक समूहदेखि बैंकर्ससम्मको छलफलमा व्यस्त छन् । ‘प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको
बिदेशबाट फर्किएपछि बैजनाथका युवाले गाउँमै शुरु गरे ‘सोप एण्ड केमिकल उद्योग’

बिदेशबाट फर्किएपछि बैजनाथका युवाले गाउँमै शुरु गरे ‘सोप एण्ड केमिकल उद्योग’

   
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा स्वदेशी उत्पादनको रुपमा सरफ उद्योग स्थापना गरिएको छ । देशभर रहेको भारतीय उत्पादनको दबदबालाई विस्थापन गरि स्वदेशी उत्पादनको बजारीकरणको लागि साढे एक करोड लागतमा उद्योग सञ्चालनमा ल्याईएको हो । गत भदौदेखी ‘कर्णाली सोप एण्ड केमिकल ईन्डष्ट्रिज’ नामक सरफ उद्योग सञ्चालनमा आएको थियो । उद्योग वैदेशिक रोजगारीबाट फर्किएका तीन जना यूवाहरुले सञ्चालन गरेका हु
जानकीमा रहेको जय अम्बे स्टीलले उत्पादन गर्दै छ अब्बल छड

जानकीमा रहेको जय अम्बे स्टीलले उत्पादन गर्दै छ अब्बल छड

   
नेपालगन्ज १४ माघ - बाँकेको जानकी गाउँपालिका ६ मा अम्बे समूहले स्थापना गरेको पश्चिमकै ठुलो डन्डी उद्योगले डेढ सातापछि आफ्नो उत्पादन शुरु गर्ने भएको छ । तीन तीन अर्व बढि लगानीमा जानकीमा उक्त उद्योग स्थापना भएको हो । उद्योगले अहिले परीक्षण उत्पादन गरिरहेको छ । डेढ हप्ता पछि त्यहाँ उत्पादन भएको डन्डी बजारमा आउने छ । उक्त उद्योगले बजारमा ल्याउने डन्डी क्यान्टलिवर स्ट्यान्डको छ । यसले डन्डीलाई चिल्ल
रु २२ करोड लागतको कैलाश कोल्ड स्टोरेज निर्माणको काम सुस्त गतिमा

रु २२ करोड लागतको कैलाश कोल्ड स्टोरेज निर्माणको काम सुस्त गतिमा

   
बाँके, ८ माघ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाँकेको बैजनाथ गाउँपालिका–७, पेडारीमा निर्माण भइरहेको कैलाश कोल्ड स्टोरेज एन्ड एग्रो प्रालिको काम सुस्त गतिमा भइरहेको छ । विभिन्न कारण देखाउँदै कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले अनुदान रकम रोकेपछि निर्माणको कामले गति लिन नसकेको हो । सरकारको ५१ प्रतिशत अनुुदान र कैलाश कोल्ड स्टोरेज एन्ड एग्रो प्रालिको ४९ प्रतिशत लगानीमा निर्मा
पश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग बढायो

पश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग बढायो

   
नेपालगन्ज ८ माघ - पश्चिम नेपालको पूर्वाधार विकासले बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढाएको छ । विकास निर्माणसंग जोडिएका सिमेन्ट र छड जस्ता उद्योग प्रत्येक वर्ष जस्तो थपिदो क्रममा छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक भएको बताउँछन् । उनी भन्छन्,–‘बाँके लगानीका लागि उपयुक्त ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’ उद्योग बिभागक
बाँकेमा लगानी सम्मेलनको चर्चा !

बाँकेमा लगानी सम्मेलनको चर्चा !

   
नेपालगन्ज ७ माघ - नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने हालसम्म बाँकेमा अर्वौ लगानीका झण्डै सय ठुला उद्योग स्थापना भई सन्चालनमा छन् भने घरेलु तथा साना उद्योगको संख्या पाँच हजार भन्दा माथि छ । उद्योग क्षेत्रमा पश्चिम नेपालका अरु जिल्ला भन्दा संख्या र लगानीका हिसावले बाँके अगाडी देखए पनि पर्याप्त भने होइन । आर्थिक क्षेत्रका जानकारहरु बाँकेको