प्रदेश ५ मा स्थानीय श्रमिक प्रयोग गरेर निर्माण र उत्पादनका उद्योग खोल्न दिइने
नेपालगन्ज २४ बैशाख : प्रदेश नं. ५ मा स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालन गर्न दिइने भएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यका लागि लागि प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गर्ने भएका छन् ।
अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्वन्धित पालिका









