यस्तो पसल जहाँ सामान किन्नेको ताती लाग्यो
सुर्खेत । वीरेन्द्रनगरको मुख्यचोक वीरेन्द्रचोकस्थित निर्माणाधीन एक ब्यापारीक कम्पलेक्समा समान किन्न विहान पाँच बजेदेखी ग्राहककाे भीड लाग्ने गरेको छ । स्थानीय बजारको ढाडसेक्ने महंगीले आत्तिएका ग्राहक सस्तो मूल्यमा फेन्सी तथा रेडिमेट सामान किन्न विहानैदेखी लाइन लागेर सामान किन्न लागेका हुन् ।
जाडो सिजनका लत्तापकडा र घरायसी प्रयोेगका सबैजसो समाग्री ६ सय रुपैयाँमा पाइने पसलमा ग्राहकको भीड अनियन्त