औद्योगिक ग्रामको बजेट चाँडै निकासा हुन्छ : उद्योग सचिव खतिवडा
नेपालगञ्ज ११ पुस - उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव यामकुमारी खतिवडाले औद्योगिक ग्रामका लागि छुट्टाइएको बजेट चाँडै निकासा गरिने बताएकी छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव खतिवडाले बजेट निकासासंगै औद्योगिक ग्रामको काम अगाडी बढ्ने जानकारी दिइन ।
‘आर्थिक विकासको लक्ष्य भेटाउन सरकारले शुरु गरेको औद्योगिक ग्राम निर्माणको काम अगाडी बढ्छ । त्यसका लागि चाँडै रकम निकासा ग









