ढिलाे गरि पश्चिम सर्दै उद्योग
बाँके । पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढेकाे छ। राज्यको पुर्नसंरचनासंगै बाँकेले (केन्द्रमा नेपालगन्ज) प्रशासनिक शक्ति गुमाएको सत्य हाे ।
तर पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा भने उत्साह थपेको छ । पूर्वमा मात्र केन्द्रीत उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरता पछि देशभर लगानीको वातावरण बन्दै गएको छ । त्यसको प्रत्यक्ष फाईदा बाँक









