
टंक धामी की ललित रौनियार ? आज मतदान हुँदै
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आज शनिवार हुँदै छ । नेपालगन्ज रंगशालामा बिहान ८ बजेदेखि ५ बजेसम्म नेपालगन्ज रंगशालामा मतदान हुने वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
नीजिक्षेत्रको छातासंगठन संघमा झण्डै ५ हजार मतदाताले भाग लिदै छन् । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
टंक धामीको नेतृत्वमा उद्योगतर्फ