नियमित समाचार

नेपालगन्जमा बन्याे गर्मीमा बस्ने ‘कुलिङ सेन्टर’

नेपालगन्जमा बन्याे गर्मीमा बस्ने ‘कुलिङ सेन्टर’

   
बाँके । देशकै गर्मी हुने ठाउँ हाे नेपालगन्ज । यहाँ हुने गर्मीमा जनजीवन प्रभावित हुन्छ । त्यसैलाई मध्यनजर गर्दै 'कुलिङ सेन्टर' निर्माण गरिएको छ ।  नेपालगन्ज उप-महानगरपालिका वडा नं.४ बसपार्कमा कुलिङ सेन्टर निर्माण गरिएको अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयाे । गर्मीले समस्या परेका साठ्ठी जनासम्म अट्ने गरि कुलिङ सेन्टर निर्माण गरिएको हाे । जहाँ चार वटा एसी,चारवटा पंखा,एउटा वाटर कुलर(खानेपानी) र ब
लुम्बिनी प्रदेशकाे बजेट, कुन जिल्लामा कति ?

लुम्बिनी प्रदेशकाे बजेट, कुन जिल्लामा कति ?

   
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमा दाङ जिल्लाले मात्रै करिब २५ प्रतिशत, अर्थात् ९ अर्ब ६७ करोड रकम पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभामा प्रस्तुत गरेको जिल्लागत बजेट विवरणमा सबैभन्दा कम अर्थात् कुल बजेटको २.२ प्रतिशत बजेट रुकुम पूर्वमा गएको देखिएको छ । जिल्लागत विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्
सदावहार उत्कृष्ट नतिजा ल्याउँछ सगरमाथा

सदावहार उत्कृष्ट नतिजा ल्याउँछ सगरमाथा

   
सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यो वर्ष समेत शैक्षिक सत्र २०८१ को एसईई (SEE) परीक्षामा शतप्रतिशत सफलता हासिल गर्दै आफ्नो गौरवपूर्ण शैक्षिक इतिहासलाई निरन्तरता दिएको छ । गत वर्षको जस्तै यस वर्ष पनि परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट अंक ल्याई पूर्णरूपमा सफल भएका छन् । लगातार १३ वर्षदेखि सतप्रतिशत नतिजा ल्याउने यस स्कूलले स्कूलको गरिमा क
कुलिङ पिरियडमा ‘बाहेक’ शब्द घुसाउनेलाई हदैसम्म कारवाही गर्न माग

कुलिङ पिरियडमा ‘बाहेक’ शब्द घुसाउनेलाई हदैसम्म कारवाही गर्न माग

   
नेपालगन्ज । निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरु नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा परेको छ । राज्यव्यवस्था समितिबाट तयार पारेको प्रतिवेदन अनुसार प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा दुईथरी व्यवस्था समावेश भएको हो । एउटा व्यवस्थामा विशिष्ट र प्रथम श्रेणीका लागि राखिएको व्यवस्थामा बाहेक शब्द थपिएपछि उच्च पदस्थहरूलाई फेरि घुमाएर सहु
जिभिएनका विद्यार्थीले राेपे धान

जिभिएनका विद्यार्थीले राेपे धान

   
नेपालगन्ज । नेपालगन्जस्थित जिभिएन स्कुलका विद्यार्थीले असार १५ काे अवसरमा आइतबार खेत राेपाई गरेका छन् । विद्यार्थी सहित शिक्षकशिक्षिकन समेत त्यसमा सहभागी भएको विद्यालयका काेर्डिनेटर अभिशेक खनालले बताए । विद्यार्थीलाई ब्यवहारिक ज्ञान दिन यसाे गरिएको खनालले जानकारी दिए । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई रा
न्युरोडमा ‘विधान्सी युनिसेक्स् सैलुन’ संचालन,माेटाेपना घटाउने

न्युरोडमा ‘विधान्सी युनिसेक्स् सैलुन’ संचालन,माेटाेपना घटाउने

   
बाँके । नेपालगन्ज न्युरोड सेतुबिक चोकमा विधान्सी युनिसेक्स सैलुन स्लिमिङ सेन्टर एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।   ग्राण्ड ओपनिङ्ग असार १५ देखि भएको छ । शुभारम्भको अवसरमा विशेष छुट समेत प्रदान गरिएको छ ।   बिस्तृत भिडियोमा... https://youtu.be/EegGq3u-_PM?si=tZSLnUrEvsKd6U5C
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् । कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ ज
चिनीलाई चामल भनेर राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर, ७ करोड बिगो माग

चिनीलाई चामल भनेर राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर, ७ करोड बिगो माग

   
काठमाडौं। राजस्व अनुसन्धान कार्यालय बुटवलले चिनीलाई चामल भनेर बेच्ने पश्चिम नवलपरासीका एक जनासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योति ट्रेडर्सले ३ करोड ४७ लाख बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाएको फेला परेपछि सञ्चालक सौरभ यादवविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो। नवज्योति ट्रेडर्सले
बाँकेमा चार जिपिए ल्याउने एकजना मात्रै

बाँकेमा चार जिपिए ल्याउने एकजना मात्रै

   
नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा दुई हजार ९ सय ९२ विद
मदनजयन्तीमा बाँकेमा बृहत् बृक्षाराेपण,पाँचसय बिरुवा लगाइयो

मदनजयन्तीमा बाँकेमा बृहत् बृक्षाराेपण,पाँचसय बिरुवा लगाइयो

   
नेपालगन्ज । जननेता मदन भण्डारीकाे ७४ औं जन्मजयन्तीकाे अवसरमा शनिबार  बाँकेमा नेकपा एमालेले बृहत् बृक्षाराेपण गरेकाे छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले त्यसकाे अगुवाई गरेका थिए । मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालकाे अगुवाइमा नेकपा एमाले बाँकेकाे पार्टी कार्यालय परिसरमा बृक्षाराेपण गरियाे । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल,केन्द्रीय