नियमित समाचार

‘खेतीपाती पनि जुवा खेले जस्ताे ! कहिले फाइदा कहिले घाटा’

‘खेतीपाती पनि जुवा खेले जस्ताे ! कहिले फाइदा कहिले घाटा’

   
बाँके । नेपालगन्ज-१६ जयसपुर निवासी असलम राईले गत बर्ष बन्दाकोपीमा बीस लाख घाटा ब्यहाेर्नुभयाे । उत्पादन भएको किन्न काेही आएन । खेतमै कुहियाे । तर पनि उहाँले हरेस मान्नु भएन । याे बर्ष झन्डै पच्चीस कठ्ठामा बन्दाकोपी लगाउनुभएको छ । उत्पादन स्याहार्न ब्यस्त हुनुहुन्छ । ' हरेस मान्ने कुरा भएन । गत बर्षकाे घाटा अहिले पुरा गर्छु । एकपटक भएन भनेर कृषकले कृषि गर्न छाड्न हुँदैन ।'- उहाँले भन्नुभयो । उहाँ
सरकारी ऋण साढे २८ खर्ब नाघेको छ

सरकारी ऋण साढे २८ खर्ब नाघेको छ

   
काठमाडौं- तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६.८१ प्रतिशत रहेको कार्
‘ग्लोबल मनी विक’ चैत दोस्रो साताबाट

‘ग्लोबल मनी विक’ चैत दोस्रो साताबाट

   
काठमाडौँ । बालबालिका र युवामा वित्तीय साक्षरता बढाउन मनाइँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण यस वर्ष पनि साताव्यापी मनाइने भएको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा आगामी चैत २ गतेदेखि ८ गते (मार्च १६–२२) सम्म नेपालमा मनाइने भएको हो । बालबालिका र युवामा वित्तीय साक्षरता बढाउन विश्वभर वर्षेनि मार्च १६–२२ ‘ग्लोबल मनी विक’ मनाउने गरिएको छ । राष्ट्र बैंकले कार्यक्रमको संयोजन गर्ने र बैंकहरू तथा व
यस्तो छ बालेनले ‘कांग्रेसको वाइवाइ’ भनेको चाउचाउको विश्वव्यापी बजार विस्तार

यस्तो छ बालेनले ‘कांग्रेसको वाइवाइ’ भनेको चाउचाउको विश्वव्यापी बजार विस्तार

   
काठमाडौं। चितवनमा रास्वपाले आयोजना गरेको चुनावी सभाालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन शाहले हाम्रो देश हेटौँडा कारखानाजस्तै भएको बताए। उनले मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ तर बन्द अब चल्नुप¥र्यो। सोही क्रममा उनले वाइवाइ चाउचाउलाई जोडेर नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुप¥यो। पुरै देशभरै चल्नुप¥यो। सयवटा देशमा भन्दा बढि जानुप¥यो। शाहले वाइवाइको व्यापार रफ्तारमा उद्य
यातायातमा ‘लुटैलुट’,संलग्न विरुद्ध एकैदिन तीन मुद्दा

यातायातमा ‘लुटैलुट’,संलग्न विरुद्ध एकैदिन तीन मुद्दा

   
नेपालगन्ज । तत्कालीन कार्यालय प्रमुख,ट्रााफिक प्रहरी,ड्राइभिङ प्रशिक्षण केन्द्र र यातायात ब्यवसायी समेतका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भ्रष्टाचार भएको सम्बन्धमा एकैदिन तीनवटा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुस लिई परीक्षार्थीहरूलाई उत्तीर्ण गराउने गरेको, सवारी चालक अनुमतिपत्र लाइसेन्सको ल
वनका कर्मचारीकाे मिलाेमताेमा खयरकाे तस्करी,कत्था उद्योगी समातिए

वनका कर्मचारीकाे मिलाेमताेमा खयरकाे तस्करी,कत्था उद्योगी समातिए

   
नेपालगन्ज । थाेरैकाे ईजाजतपत्र बनाएर धेरै खयर ढुवानी गरेकाे भेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जस्थित बागेश्वरी कत्था उद्योगका संचालक विवेक मैनालीलाई पक्राउ गरेकाे छ । जिप्रका बाँकेका डिएसपी दिपक पातलीका अनुसार, बुधवार रातको समयमा बर्दियाकाे राजापुरबाट भे १ ख ४३९३ नं. को ट्रकमा जंगलबाट चोरी गरेको अवैध काठ (खयर) नेपालगन्ज भित्रिएकाे थियाे । उक्त काठ बागेश्वरी कत्था उद्योग प्रालिमा
लाइसेन्स परिक्षा हेरफेर गर्ने ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लाइसेन्स परिक्षा हेरफेर गर्ने ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   
नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोकबहादुर सुनारसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिख
चाेरीका भारतीय गाडी दर्ता गर्ने धन्दा, सहसचिव सहित ३३ जना विरुद्ध मुद्दा 

चाेरीका भारतीय गाडी दर्ता गर्ने धन्दा, सहसचिव सहित ३३ जना विरुद्ध मुद्दा 

   
नेपालगन्ज । लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढुंगाना र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव (सहसचिव) लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ढुंगाना र सुनारसहित ३३ जनाविरुद्ध विभिन्न तीन कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेमा कार्यालय प्रमुख हुँदा स
यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   
नेपालगन्ज  । बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव समेत रहेका सुनारविरुद्ध सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुस लिइ परीक्षार्थीलाई उत्त
देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध

देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध

   
काठमाडौं। उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेल देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बैठकले चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो। ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ निर्णय भएको निर्वाचन आयोग