नियमित समाचार

मध्यरातमा एउटा घरकाे बिद्युत सेवा अवरुद्ध पारेर गायब भए  विद्युतका कर्मचारी

मध्यरातमा एउटा घरकाे बिद्युत सेवा अवरुद्ध पारेर गायब भए विद्युतका कर्मचारी

   
नेपालगन्ज । नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका कर्मचारी मध्यराति एउटा घरमा बिद्युत सेवा अवरुद्घ पारेर गायब भएका छन् । काेरियनपुरस्थित कुन्जरमणि पाेखरेलकाे घरमा राति ११ बजेदेखि बिद्युतका कर्मचारीले अवरुद्घ गरेकाे बिद्युत सेवा लामाे समयसम्म सुचारु हुन सकेकाे छैन् । पिडितका अनुसार शुरुमा पाेखरेलकाे घरमा विद्युत थियाे र वरिपरि थिएन । विद्युतका कर्मचारी त्याे बनाउन आए । उनिहरुले ब
एमाले बाँकेद्वारा ८ वटै पालिकाकाे बैठक सम्पन्न

एमाले बाँकेद्वारा ८ वटै पालिकाकाे बैठक सम्पन्न

   
नेपालगन्ज । नेकपा एमाले बाँकेले आठवटै पालिकाका बैठक सम्पन्न गरेकाे छ । अध्यक्षमा निरक गुरुङ निर्वाचित भए लगत्तै बसेकाे जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले आठवटै पालिकामा असार १ गतेदेखि ८ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुसार असार ९ गते आठैवटा पालिकाहरूको बैठक सम्पन्न गरिएको सचिव बलराम भट्टराईले बताए । निर्धारित समयमा नै बैठकहरूको आह्वान गरी सम्पन्न गरेकाेमा सम्पूर्ण प
मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

   
काठमाडौँ । टेरामक्स खरीद प्रकरणमा अनुसन्धान चलिरहेकै बेला मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध मुद्दा दायर गरेको हो । अर्याल र आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेश शाक्य सहित सहसचिव टंकप्रसाद पाण्डे, शक्तिप्रसाद श्
दक्ष राजदूतमा सिफारिस सुशील प्याकुरेलद्वारा पद अस्वीकार !

दक्ष राजदूतमा सिफारिस सुशील प्याकुरेलद्वारा पद अस्वीकार !

   
काठमाडौँ ।  मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रनै लेखेर आफूलाई दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन आग्रह गर्न लागेको निकटस्थसँग बताएका छन् । एमालेको कोटाबाट सिफारिस उनले एमालेलाई पनि यसबारे जानकारी गराइसकेको स्रोत
लुम्बिनी सरकारमा जसपा नेपाल प्रतिपक्षमा बस्ने

लुम्बिनी सरकारमा जसपा नेपाल प्रतिपक्षमा बस्ने

   
नेपालगन्ज ।  जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयन गरेको जनाएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी छन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको
मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

   
काठमाडौँ —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो । मदिराको स्टिकर छपाईमा अर्यालसहितका अधिकारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार आइतबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । अख्तियारले विशेष अद
११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ कराेडकाे बैदेशिक ब्यापार

११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ कराेडकाे बैदेशिक ब्यापार

   
नेपालगन्ज । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो । गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । य
विश्व बैंककाे  आईडीए–२१ परिपूरण बैठक सकियाे

विश्व बैंककाे आईडीए–२१ परिपूरण बैठक सकियाे

   
नेपालगन्ज । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ। राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरेका हुन्। बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए। विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो। बैठकले न्यून आय भएका
आगलागीले ध्वस्त भयाे बुटवलकाे डेल्टा एजुसकेसन मार्ट

आगलागीले ध्वस्त भयाे बुटवलकाे डेल्टा एजुसकेसन मार्ट

   
नेपालगन्ज । सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी छ बर्ष पहिले बुटवलमा स्थापना गरिएको डेल्टा एजुसकेसन मार्टको आगलागीले नष्ट भएको छ । बुटवल मिलनचोकको डेल्टा एजुकेसन मार्टमा बिहीबार सांझ ७ बजेतिर भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । सबै जलेर नष्ट भइसकेपछि आगो नियन्त्रणमा आएको हो । फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट शुरु भएको आगलागीलाई बुटवल उपमहानगरपालिका, ग
कृषिमा उदाहरण बनेकी गीता माैर्य

कृषिमा उदाहरण बनेकी गीता माैर्य

   
नेपालगन्ज । कृषि क्षेत्रमा निरासा व्यक्त भइरहेका बेला मौर्य एउटा आशाको केन्द्र बनेकी छन् । हातमा हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायको डिग्री छ । तर उनले जानकी गाउँपालिका–२ मा जग्गामा अण्डा उत्पादनका लागि दुई हजार लियर्स र स्थानीय जातका कुखुरा पालन गरिरहेकी छन् । अन्य खेतीपातीमा निकै व्यस्त छिन् । कृषिबाट देशको प्रगति हुने बताउँदै उनी भन्छिन,–‘निरन्तरता,ईच्छाशक्ती चाहिन्छ,कृषिमा सम्भव छ