सोफिया स्कुलद्वारा बाढीपीडितका लागि रु. ३ लाख ४५ हजार ७७१ सहयोग
बाँके । नेपालगन्ज–१० स्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले रसुवा बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा रु. ३ लाख ४५ हजार ७७१ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवस्थापनको सामूहिक पहलमा संकलित रकमको चेक शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरिएको हो।
विद्यालयका संस्थापक सदस्य डा









