नियमित समाचार

प्याब्सन नेपालगञ्ज भलिबल प्रतियाेगिता भब्यतापूर्वक सम्पन्न

प्याब्सन नेपालगञ्ज भलिबल प्रतियाेगिता भब्यतापूर्वक सम्पन्न

   
नेपालगन्ज । प्याब्सन नेपालगञ्जको आयोजनामा सञ्चालित प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाकाे सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख आदरणीय प्रशान्त बिष्टज्यूको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका
जहाँ डुंगा नचले जीवन चल्दैन !

जहाँ डुंगा नचले जीवन चल्दैन !

   
https://youtu.be/OGdbn4Nv3f4?si=wbzxJRwFkgFH1N6L हाेलिया : तराईको सुगम जिल्लामा पर्छ बाँके । तर यही ठाउँकाे डुडुवा र राप्तीसाेनारीकाे तल्लाे भेग हाेलिया र गंगापुरक्षेत्र भने डुंगाकै सहारा चलेकाे छ । राप्ती नदीमा डुंगा नचले जनजीवन ठप्प जस्तै हुन्छ । हामी बिहान छ बजे पिप्रहवा घाट पुग्दा डुंगा चढेर भारतीय बजार पुग्नेहरुलाई भेट्याैं । हेरबाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा
एमाले केन्द्रीय  सदस्यमा जुम्लाकी मेनका सशक्त उम्मेदवार

एमाले केन्द्रीय सदस्यमा जुम्लाकी मेनका सशक्त उम्मेदवार

   
काठमाडौं । एमाले केन्द्रिय सदस्यमा जुम्लाकी मेनका सशक्त उम्मेदवार नेतृ मेनका पछाइले नेकपा एमालेको कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएकी छन् । यहि मंसिर २७ गते बाट काठमाण्डौमा शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनमा पछाइले कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । कर्णाली प्रदेशको जुम्लामा जन्मे, हुर्के बढेकी पछाइ १५, १६ बर्षको उमेर देखि नै एमालेको विद्यार्थी राजनीतिमा प्रवेश
एउटा प्राध्यापककाे कृषिकर्म (भिडियो रिपोर्ट)

एउटा प्राध्यापककाे कृषिकर्म (भिडियो रिपोर्ट)

   
https://youtu.be/ZMWDvHzmUWY?si=xpXsfHnjQTRq_f2P नेपालगन्ज । डेढ बिगाहामा 'काला नमक' धान उत्पादन । बाख्रापालनदेखि तरकारी खेतीसम्म । https://youtu.be/550SrYJbjEg?si=P_t53S3KuOVcVUcz प्रध्यापन,उद्योग,सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएकाे छ अशाेक बस्नेतकाे ! खजुरामा उहाँले गर्नुभएको कृषि उदाहरणीय छ । #arthapage #Agricultural #AshokBasnet
ब्राह्मण राजखलकको किसानी कर्म

ब्राह्मण राजखलकको किसानी कर्म

   
राज्य–रजौटा उन्मूलन भएपछि एक मात्रै ब्राह्मण राजा भएको राज्य उदयपुरकोट इतिहासमा सीमित भयो । अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले । तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । किसान बनेर सरल जीवनमा रुपान्तरण भए । कमल डाँ
‘संयाैं बिगाहा’का धनी हरिहर गाैतमकाे बैभव

‘संयाैं बिगाहा’का धनी हरिहर गाैतमकाे बैभव

   
हेमन्त वंश, नेपालकै धनाढ्य अग्रज हरिहर गौतम ४३ बारे- विसु पाध्याका सन्तति  अग्रज हरिहर गाैतम ४३ काे जन्म    बिसं १९५८ मा महाेत्तरी जिल्लाकाे जलेश्वरमा भएको हाे। उहाँ विसु पाध्याका जनाती रहेकाे र उहाँको मूल थलाे अर्घाखाँचीकाे खिदिम पाेखराथाेक हाे। राणाकालीन समयमा उहाँका पिताजी सुब्बा तारानाथ पाध्या जागिरको सिलसिलामा जलेश्वर रहनु हुँदा उहाँको जन्म भएको हाे। वैदिक सनातन संस्कृतिका उपाषक उहा
क्यान महासंघ बाँकेले क्षतिग्रस्त सरकारी कार्यालयलाई निशुल्क परामर्श दिने

क्यान महासंघ बाँकेले क्षतिग्रस्त सरकारी कार्यालयलाई निशुल्क परामर्श दिने

   
नेपालगन्ज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ,बाँकेले आन्दोलनको आडमा बाँके जिल्लाभित्र क्षति भएका बिभिन्न सरकारी कार्यालयहरु सिघ्र संचलनामा सूचना प्रविधि क्षेत्रमा (सेवा तथा परामर्श) निःशुल्क आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ । सचिव रमेश क्षेत्रीले प्रेस बिज्ञप्ति जारी गरि क्यान महासंघकाे तर्फबाट उक्त प्रतिवद्ता जनाएका हुन ।क्यान महासंघले डिजिटल स्वतन्त्रता, भ्रस्टाचारको अन्त्य र
एमाले बाँकेले भन्याे,-‘संविधानकाे परिधिभित्र रहेर निकास खाेजाैं’

एमाले बाँकेले भन्याे,-‘संविधानकाे परिधिभित्र रहेर निकास खाेजाैं’

   
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेले संविधानकाे परिधिभित्र रहेर  उत्पन्न राजनीतिक  समस्याकाे समाधान गर्न माग गरेकाे छ । नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव हुने भन्दै लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा एमाले बाँकेले दृढ विश्वास गरेकाे छ । अध्यक्ष निरक गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा भाद्र २३ र २४ गते 'जेन-जी' द्वारा गरिएको आन्दोलनमा काठ
नेपालगन्जमा शुरु भयाे राष्ट्रिय एक्यान फुटसल प्रतियाेगिता

नेपालगन्जमा शुरु भयाे राष्ट्रिय एक्यान फुटसल प्रतियाेगिता

   
नेपालगन्ज । पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको छ । प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल मैदानमा भइरहेकाे छ । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँके जिल्ला समितिको आयोजनामा भइरहेकाे प्रतियोगिताकाे नारा ‘Talent wins game, but teamwork wins championships’ भन्ने रहेकाे छ । प्रतियोगितामा यसपटक पुरुष, महिला र भेट्रान गरी तीन श्रेणीमा
कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

   
नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि 'बिक्रेता'लाई दण्डसजाय र प्रयाेगकर्तालाई समाजमा पुनःस्थापन गर्नुपर्नेमा छलफल भएको छ । तर बिक्रेता जाेगिने प्रयाेगकर्ता 'फस्ने' अवस्था सिर्जना भएको छ । शनिबार नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश समितिले सराेकारवालाबीच दुर्व्यसनी र फाैजदारी कानुन सम्बन्धि छलफलमा सराेकारवाला पक्षले यस्ताे बिषयकाे उठान गरेका थिए । उनीहरुले लागुऔषधका कारण टिनएजरहर