बाँकेमा पूर्ववर्ती सरकारका विकासे याेजनामा प्रतिशाेध !
नेपालगन्ज २९ फागुण : नेकपा एमाले नेतृत्वकाे पूर्ववर्ती केन्द्र र प्रदेश सरकारकाे पालामा बाँकेमा परेका याेजना अहिले कटौती गर्न थालिएको छ । बिपक्षी दल एमालेले प्रतिशाेधपुर्ण कार्यको बिरोध भइरहेकाे छ ।
प्रतिशाेधकाे उदाहरण १-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापन, बिद्युत बितरण लगायत पूर्वाधार निर्माणका लागी चालु आर्थिक बर्षमा बिनियोजन गरिए









