लियो क्लब ३२५ एनको जिल्ला परिषद अध्यक्षमा सुजित बैश्यकाे उम्मेद्वारी
नेपालगन्ज–अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेको स्वयंसेवी संस्था लियो क्लब ३२५ एन को जिल्ला परिषद अध्यक्षमा सुजित बैश्यले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्।
विगत लामो समयदेखि यस संस्थामा आवद्द भएका बैश्यले यस वर्ष जिल्ला परिषद अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिएका हुन् । साथै जिल्ला परिषद उपाध्यक्ष पदमा नेपालगन्जकै बिबेक श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।
विगत लामो समय ल








