नेपालगन्ज भन्सारमा इपेमेन्ट सिस्टम लागु
नेपालगन्ज- नेपालगन्ज भन्सार कार्यालयले बुधवारदेखि बिद्युतीय भुक्तानी प्रणाली अर्थात इपेमेन्ट सिस्टम लागु गरेको छ । भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले इपेमेन्ट सिस्टम लागु गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । अब सेवाग्राहीले भन्सार कार्यालयमा नगद तथा चेक बोकेर जानु पर्दैन् ।
उनीहरुले अनलाइनबाट पेमेन्ट गर्न सक्नेछन् । भन्सार दिवसक









