नियमित समाचार

ससदीय व्यवस्था माथि भद्दा मजाक ! २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने

ससदीय व्यवस्था माथि भद्दा मजाक ! २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने

   
नेपालगन्ज : सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने भएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ। यो व्यवस्थालाई खुकुलो पार्ने गरी र मन्त्रिपरिषद्ले केन्द्रीय समिति वा
भने जस्तो सहज छैन सहुलियतपूर्ण कर्जा पाउन

भने जस्तो सहज छैन सहुलियतपूर्ण कर्जा पाउन

   
नेपालगन्ज १ भदौ :  ‘यसअघि सहुलियत कर्जा लिनुभएका सेवाग्राहीले ऋण तिर्नु भएन । ऋण असुली गर्न बैंकको नियम अनुसारको कारवाही अगाडी बढाउनुपर्ने भयो । अब यस्तै शिर्षकमा ऋण दिन मुस्किल भइरहेको छ ।’–नेपालगन्जस्थित एउटा वाणिज्य बैंकका शाखा प्रबन्धकले आफ्नो बाध्यता यसरी सुनाउँदै थिए । ती प्रबन्धकका अनुसार,दुई प्रतिशत ब्याजमा ऋण लिएका सेवाग्राहीले नियतबस ऋण तिन मानिरहेका छैनन् । ‘बिजनेश चलेकै जस्तो देखिन्छ
मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुम नेपालगन्जमा, बर्षा रावत र निर्मल शर्माले गरे उद्घाटन

मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुम नेपालगन्जमा, बर्षा रावत र निर्मल शर्माले गरे उद्घाटन

   
नेपालगन्ज :  मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुमको नेपालगन्जमा छैटौं शाखाको नायिका वर्षा रावतले उद्घाटन गरेकी छन् । नेपालगन्जको सुर्खेतरोडस्थित वेस्टर्न मलको तल्लो तलामा उत्तरपट्टि रहेको मेलान्जको शनिबार नायिका रावतसँगै अभिनेता निर्मल शर्मा ‘गैंडा’ले शुभारम्भ गरेका हुन् । मेलान्जमा महिला, पुरुष र बालबालिकाका विभिन्न कम्पनीका ब्राण्डेट रेडिमेट कपडाहरु राखिएको सञ्चालक बम रावलले बताए । मेलान
सादगी प्रदेश प्रमुखको सचिवालयले निकाल्यो प्रतिपक्ष सांसद बिरुद्ध धम्कीपूर्ण बिज्ञप्ती

सादगी प्रदेश प्रमुखको सचिवालयले निकाल्यो प्रतिपक्ष सांसद बिरुद्ध धम्कीपूर्ण बिज्ञप्ती

   
बुटवल । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय र नेकपा एमाले बीच ‘दोहोरी’ सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी २ मन्त्रीहरुको विषयलाई लिएर एमाले र प्रदेश प्रमुख बीच आरोप–प्रत्यारोप चलेको हो । आफ्ना सांसदलाई मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाउँदै अर्को विज्ञप्ति सार्वजनिक गरेको छ ।
होटलपछि नेपालगन्जमा सुपरमार्केटमा लगानी केन्द्रीत

होटलपछि नेपालगन्जमा सुपरमार्केटमा लगानी केन्द्रीत

   
नेपालगन्ज ३० साउन :  बाँकेमा कुनै बेला हस्पिटालिटीक्षेत्रमा लगानी केन्द्रीत थियो । होटलहरु यति खुलेकी लगानीकर्ताले उक्त क्षेत्रलाई कम्तिमा बाँकेमा ‘इनअफ’ भन्न थालिसकेका थिए । पाँचतारे दुईवटा सहित आधा दर्जन भन्दा बढि तारे एवं सुविधा सम्पन्न होटल खुले पनि व्यापार सन्तोषजनक छैन । बजारको आवश्यकताले भन्दा पनि देखासिकीले लगानी गर्दा राम्रै चलेका होटल समेत संकटमा छन् । प्रदेशको राजधानी नबन्दा प्रभ
‘ग्राउण्ड’ बुझ्दै एमाले : बर्दियामा प्रदिप ज्ञवाली, आज बाँकेमा शंकर पोखरेलको सम्बोधन

‘ग्राउण्ड’ बुझ्दै एमाले : बर्दियामा प्रदिप ज्ञवाली, आज बाँकेमा शंकर पोखरेलको सम्बोधन

   
नेपालगन्ज ३० साउन : सत्ताबाट बर्हिगमन र पार्टीको आन्तरिक कलहकाबीच नेकपा एमालेका केन्द्रीय नेताहरुले जमिनी धरातल बुझिरहेका छन । देशमा हुने आगामी निर्वाचनलाई लक्षित गरी पार्टी सुदृडीकरणका लागि पार्टी नेताहरु जिल्लाका कार्यकर्ताहरुसंग घनिभुत छलफलमा रहनुभएको एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल बताउँछन् । शुक्रवार एमाले बर्दियाको कमिटिलाई केन्द्रीय सचिव प्रदिप ज्ञवालीले सम्बोधन गरे । पार्टीको आन्तर
नवगठित लुम्बिनी सरकारको पहिलो निर्णय : क्यान्सर, किड्नीका बिरामीलाई थप २ लाख सहयोग

नवगठित लुम्बिनी सरकारको पहिलो निर्णय : क्यान्सर, किड्नीका बिरामीलाई थप २ लाख सहयोग

   
बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखक
उर्जाक्षेत्र सुधार्न कुलमानका प्रतिवद्धता

उर्जाक्षेत्र सुधार्न कुलमानका प्रतिवद्धता

   
काठमाडौं। विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा २० अर्ब रुपैयाँ पुर्‍याएर त्यसैबाट आयोजना अघि बढाउन सकिने बताएका छन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै घिसिङले आफूले सरकारको लक्ष्य र मन्त्रीको कार्ययोजना अनुसार काम गर्ने बताए। उनले पीपीएका लागि पिकिङमा जानै पर्ने बताउँदै कसरी लैजाने भन्ने बारे पर्याप्त छलफल गरेर अघि बढ्ने बताए। त्यसैगरी, चौबीसै घण्टा
यस्तो छ बाँकेमा अख्तियार दुरुपयोगको नालीबेली, स्थानीय तहमा सबैभन्दा धेरै

यस्तो छ बाँकेमा अख्तियार दुरुपयोगको नालीबेली, स्थानीय तहमा सबैभन्दा धेरै

   
नेपालगञ्ज, साउन २७ । बाँकेका आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी अख्तियारमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा कोहलपुरका १६ उजुरी फर्छयौट हुन बाँकि छ । दोस्रोमा राप्तीसोनारी गाउँपालिका छ, जसका ११ उजुरी छन् । त्यस्तै तेस्रोमा १० वटा उजुरीसहित नेपालगञ्ज उपमहानगरपालिका छ । खजुरा र जानकी गाउँपालिकाका ७र७ वटा, डुडुवाको ५, बैजनाथक
खजुरामा ५२५८ जना भूमिहिनको लगत संकलन, कक्षपति भन्छन्-लालपूर्जा वितरणको तयारी थियो

खजुरामा ५२५८ जना भूमिहिनको लगत संकलन, कक्षपति भन्छन्-लालपूर्जा वितरणको तयारी थियो

   
साउन :  बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले संघीय सरकारले भुमिहिन जनातको बासको अधिकार खोसेको बताएका छन् । अध्यक्ष कक्षपतिले आफ्नो गाउँपालिकामा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित जनताको अभिलेख लिएर आधिकारकारी रुपमा लालपूर्जा प्रदानगरी जमिनको मालिक बनाउने प्रकृया अन्तिम चरणमा पुगेका समयमा आयोग नै खारेज गरेर सरकारले बासका लागि जमिनको मालिक बन्ने जनताको अधिकार सरकारले खोसेको